फाइनान्स सेक्टरमा उछाल, गूडविल र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा उत्साहपूर्ण तरिकाले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै गूडविल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...


दशैंपछिको पहिलो कारोबारमा देखियो उत्साह, नेप्से ३१ अंकले बढ्दा कारोबार रकम कति ?

काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा उत्साहपूर्ण तरिकाले वृद्धि भएको छ । मंगलबारका दिन अधिकांश उपसूचकहरुमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९।६६ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका...


बीवाईडीले भारतमा ७-सीटर ईभी लन्च: ५३० किमि रेन्ज, केही मिनेटमै चार्ज हुने कारको मूल्य कति?

काठमाडौँ । चीनको प्रमुख वाहन निर्माता कम्पनी बीवाईडी (बिल्ड योर ड्रीम) ले आफ्नो इलेक्ट्रिक वाहन पोर्टफोलियोलाई थप विस्तार गर्दै भारतको बजारमा नयाँ ७-सीटर पारिवारिक इलेक्ट्रिक कार, बीवाईडी eMAX7 लाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक लुक, शक्तिशाली ब्याट्री प्याक...


टेस्ला गाडीमा आगलागी, चार जनाको मृत्यु

काठमाडौँ । एक टेस्ला गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ। फ्रान्सको निओर्ट सहर नजिक उक्त गाडी सडकको छेउको चिन्हमा ठोक्किएर आगलागी भएको हो । स्थानीय प्रहरीका प्रवक्ता, लेफ्टिनेन्ट एरिक होराओले दुर्घटनाका यकिन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको...


बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो करिब चार अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ७ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।  यो तथ्यांक असोज २२ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त...


ओलीले प्रधानमन्त्री पदमा बसेर मिनबहादुरसँग (१०-१४) रोपनी जग्गा लिनू भ्रष्टाचारजन्य जघन्य अपराध !

काठमाडौं । ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गरेको सहन्न’, मेरो लक्ष्य मुलुकको समृद्धि’ भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खुलेआम ‘रिसवत अर्थात् घूस’ लिएका छन् ।  आफू सार्वजनिक पद अर्थात् मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) भएकै बेला...


मनहरीको सिद्धकालीस्थित फुटबल खेलमा खेलाडीमाथि निर्धात कुटपिट, नौ घाइते, दुई जना खेलाडी आईसियुमा

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् । घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं...


लिवर्टी इनर्जीलाई बोर्डले दियो हकप्रद निष्काशन गर्ने अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १:०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । कम्पनीले ७५ करोड रुपैयाँको हकप्रद निष्काशन...


सुनको मूल्य १४ सय रुपैयाँले बृद्धि, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा असोज २९ गते अर्थात मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो । मंगलबारका दिन सुन प्रतितोला एक लाख ६० हजार पाँच सय...


नेपाल हाइड्रो डेभलपरले माथिल्लो खुदी जलविद्युतमा १० करोड लगानी गर्ने

काठमाडौँ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोपावरमा लगानी गर्ने भएको छ । कम्पनीले सुपर खदी हाइड्रोपावरद्वारा प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजनामा अधिकतम् १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त हाइड्रोपावरको क्षमता २६ मेघावट रहेको छ...


अनलाइन बैकिङ्गमा होसियारी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन...


रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज असोज २९ गते मंगलबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस कम्पनीले...


‘स्वतन्त्र पञ्जाव’का अभियन्ता निज्जर हत्याले भारत-क्यानाडा सम्बन्ध धरापमा, नेपालमा दूतावास जरुरी

काठमाडौं । दुबैले आफ्नो मुलुकबाट उच्च आयुक्तहरुलाई निष्कासन गरेसँगै भारत र क्यानाडाको कुटनीतिक सम्बन्ध धरापमा परेको छ । कट्टरपन्थी नेता हरदिप सिंह निज्जरको हत्यामा भारतीय कूटनीतिज्ञकै संलग्नता रहेको विषयले यी दुई देशबीचको सम्बन्धमा दरार आएको थियो । क्यानाडाले आफ्नो...


मंगलबार कुन विदेशी मुन्द्राको विनिमयदर कति ?

काठमाडौं – आज २०८१ साल असोज २९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ...


आजदेखि सबै सरकारी कार्यालय, शेयर बजार र बैंक बीमाहरु खुल्ने

काठमाडौं । दशैंको पाँच दिनको बिदा आजबाट सकिएको छ । आजदेखि सबै सरकारी कार्यालय, यातायात, मालपोत पालिकाका कार्यालय खुल्ला हुनेछन् । सबै सरकारी कार्यालयसँगै आजदेखि बैंक बीमा कम्पनीहरु पनि पूर्ण रुपमा खुल्ला हुनेछन् । त्यस्तै, शेयर बजार पनि आजैबाट...


सुदूरपश्चिमका पहाडी बस्ती संकटमा: गाउँघर रित्तिँदै, रीतिरिवाज विस्मृतिको संघारमा

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी गाउँहरू दिनदिनै रित्तिँदै जान थालेका छन्। सहरप्रतिको आकर्षण र रोजगारको खोजीले गर्दा गाउँबस्तीहरूमा बसोबास गर्ने मानिसको संख्या ह्वात्तै घटिरहेको छ। यसले केवल जनसङ्ख्या घटाएको छैन, बरु पहाडका मौलिक भाषा, संस्कृति र परम्परागत चाडपर्वहरूमा समेत...


आइएमई समूहको आइएमई अटोमोटिभ्सले वर्ष दिनमा गर्‍यो १० करोडको व्यापार

काठमाडौँ। २००९ मा स्थापना भएको आईएमई अटोमोटिभ्स प्रा.लि. नेपालको निर्माण उपकरण उद्योगमा एक प्रमुख खेलाडीको रूपमा परिचित छ। यस कम्पनीले एस्कर्ट्स ब्राण्डको निर्माण उपकरणको नेपालका लागि एक मात्र आधिकारिक वितरकको रूपमा काम गरिरहेको छ। २०१४ को नोभेम्बरमा एस्कर्ट्सको डिलरशीप...


गौशाला धर्मशालाका नाममा बनाइएका भवन-टहरा अवैध, पशुपतिनाथ गुठीको निषेधित जग्गा हडप्न अनेक दाउ

काठमाडौं । पशुपतिनाथ गुठीको ‘९-९’ रोपनी जग्गा तथा त्यसमा बनेको धर्मशाला लगायत संरचनामा आफुहरुको मोहीयानी हक लाग्ने जिकिर गर्दै मारवाडी सेवा समितिले अनेक दाबीहरु पेश गर्न थालेको छ । गएको बुधबार पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला...


हुन्डाईको क्रेटा र अल्काजारमा ग्राहकको आकर्षण, कस्तो छ विश्व बजारको व्यापार ?

काठमाडौँ । सेप्टेम्बर २०२४ मा हुन्डाईको विश्वभर बिक्रीको नतिजाले मिश्रित प्रदर्शन देखाएको छ। यस अवधिमा, कम्पनीले कुल ५१ हजार१०१ इकाइ बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा ५.७९ प्रतिशतले घटेको हो। सन् २०२३ को सेप्टेम्बरमा ५४ हजार...


मनकामना केबलकार मंगलबारदेखि ३ दिन बन्द

काठमाडौं । मनकामना केबलकार २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको व्यवस्थापकले जनाएको छ । दशैंको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार...