सूर्यज्योति लाइफद्वारा ‘भौतिक पूर्वाधार पुनर्निमाण कोष’को लागि १ करोड ५० लाख सहयोग

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेको समयमा विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राजधानीलगायत देशैभरिका सार्वजनिक तथा...


अधिक तरलतापछि बजारबाट ९० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी ९० अर्ब रुपैयाँ उठाउँने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि...


जेनजी आन्दोलनको ७४ प्रतिशत सवारीसाधनको बीमा, रकमको आधारमा सम्पत्ति बीमा सबैभन्दा धेरै

काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बीमा दाबीमध्ये ७४ प्रतिशत सवारीसाधन (मोटर) बीमाको रहेको पाइएको छ । दसैंअघिसम्म बीमा कम्पनीहरूमा कुल २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ८८ वटा दाबी परेको...


सुदूरपश्चिमसहित यी प्रदेशमा मंगलबार वर्षा हुने अनुमान, सतर्क रहन आग्रह

काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भू–भागमा मनसुनी वायुको कमजोर प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली...


यात्रा गर्नुअघि हेरौं राजमार्गको पछिल्लो अवस्था (सूचीसहित)

काठमाडौं । आज असोज २१ गते बिहान ९ बजेसम्म कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। कोशी राजमार्ग अन्तर्गत संखुवासभाको वरुणखोला र एकुवामा अविरल वर्षाका कारण बाटो अवरुद्ध रहेको प्रहरीले जनाएको हो। त्यसैगरी कान्तिलोकपथ पनि ललितपुरको...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा १४ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, लोकल बन्दा ८० रुपैयाँ र स्थानीय काउली...


विपद् व्यवस्थापन परिषद् बैठक आज बस्दै, राहत र पुनर्निर्माणका ९ प्रस्तावमाथि छलफल हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा बस्दैछ। बैठकमा हालैको बाढी र पहिरोबाट उत्पन्न मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै राहत वितरण र पुनर्निर्माणका...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.७६ रुपैयाँ र बिक्रीदर १४२.३६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक क्यानेडियन डलरको खरीददर १०१.५६ रुपैयाँ र बिक्रीदर १०१.९९ रुपैयाँ तोकिंदा एक चाइनिज येनको खरीददर १९.९१ रुपैयाँ र...


एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि निष्कासन गरेको आईपीओमा उद्योग प्रभावितले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।...


प्रतिकित्ता १०० रुपैयाँमै जोशी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित झण्डै २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले साउन १५ देखि भदौ १९ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर आवेदकलाई बाँडफाँड गर्दा...


मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले घोषणा गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले असोज ३१ गते नयाँ बानेश्वरको थापागाउँ ब्याङ्केटमा बिहान ११ बजेदेखि गर्न लागेको १८औं वार्षिक साधारणसभा तथा लाभांश...


गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन...


पुडासैनीको वर पिपलु म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन्...


७ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले ७ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार...


अविरल वर्षाले ३२ हाइड्रोपावर आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द

काठमाडौं । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा...


निजी क्षेत्रलाई लगानीको सुरक्षा गर्न र प्रोत्साहन दिन माग

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री...


अष्ट डिम्डुङको समृद्ध किस्पाङ समुहले गर्‍यो ऐतिहासिक किस्पाङ पोखरी सरसफाइ

काठमाडौं । ‘समृद्ध किस्पाङ हाम्रो चाहना’ भन्ने मूल नाराका साथ असोज १९ गते आइतबार दिउँसो १ बजे देखि समृद्ध किस्पाङ समूहको आयोजनामा किस्पाङ पोखरी सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । किस्पाङ गाउँपालिकाको नामकरण नै यसै ऐतिहासिक स्थलबाट भएको हो।...


नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा बितण्डा, २८ जनाको मृत्यु

काठमाडौं । नेपालबाट बाहिरिएको मनसुनले दार्जिलिङमा ठूलो धनजनको क्षति पुर्याएको छ । विभिन्न इलाकाका प्रहरी चौकीबाट प्राप्त विवरणअनुसार हालसम्म कुल २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दार्जिलिङको बाढी पहिरोमा परी हालसम्म २८ जनाको...


भगवती हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २१ गते बुक क्लोज गर्दैछ त्यही लाभांश (बोनस शेयर) बापत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।...


मनाङ प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकेको मनाङ प्रदेशसभा २ को उपनिर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । आयोगको यही असोज १९ गतेको निर्णयअनुसार पूर्वप्रकाशित निर्वाचन कार्यक्रम बमोजिमका सम्पूर्ण कार्य हाललाई स्थगन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद...