बीमाशुल्क बुझाउन सहज, दाबी भुक्तानीमा प्रक्रिया किन कष्टकर ?: सांसद विदुषी राणा

काठमाडौं । आज बसेको संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रमा र नियामक निकायको क्षमतामाथि प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद राणाले बीमा शुल्क (प्रिमियम) बुझाउन...


मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.११ अकंले बढेर २५७६.२९ बिन्दुमा कायम भएको छ । आज ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।...


डिभेञ्चरमा झुम्मिदै लगानीकर्ता

काठमाडौं । शेयर बजारमा आज सकारात्मक सुधार आएको छ । लगानीकर्ताहरु डिभेञ्चरमा झुम्मिएको पाइएको छ । कुमारी बैंकको डिभेञ्चर ९० एनएमबि ९०, नेपाल एसबिआई ९०, एभरेष्ट बैंक ९१, कृषि विकास बैंक ८३, नबिल डिभेञ्चर८५, नबिल बैंकको ८।५ प्रतिशतको ८७,...


लगानीकर्ता सडकमा आउँदा बजारमा सुधारः कारोबार साढे ८ अर्ब, उत्साह कि चलखेल ?

काठमाडौँ । लगातार ओरालो लागेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । एकल अंकले बढेको बजारले केही समयदेखि निराश बनेका लगानीकर्तामा मनोबल बढाउने संकेत दिएको छ । यसैबीच तिलक कोइरालाको नेतृत्वमा रहेका लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ...


नेप्से घटिरहँदा धितोपत्र बोर्डले ल्याउँदैछ बजार सुधारको रोडम्याप

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारको विकास तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न आजभोलिमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्ने भएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले सेयर बजारलाई सकारात्मक दिशा दिने उद्देश्यसहित अधिकतम दुई दिनभित्र कार्ययोजना सार्वजनिक गरिने...


हुन्डाई आयोनिक ५ र किया ईभी ६ मा ब्याट्री सर्ट सर्किटको खतरा

काठमाडौँ । हुन्डाई र किया ब्रान्डका सवारी साधनमा आगलागीको जोखिम रहेको खुलेको छ । विद्युतीय सवारीसाधनमा प्रयोग हुने उच्च भोल्टेज ब्याट्रीमा देखिएको गम्भीर गुणस्तरीय त्रुटिका कारण आगलागीको जोखिम बढेपछि दक्षिण कोरियाली सवारी निर्माता हुन्डाई र कियाले आफ्ना केही विद्युतीय...


जन्मदिनमा जीवन बीमा गरेर आर्थिक सुरक्षाको उदाहरण बने कृष्णबहादुर खड्का

काठमाडौँ। जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई दीर्घकालीन आर्थिक सुरक्षासँग जोड्दै कृष्णबहादुर खड्काले आफ्नो जीवन बीमा गरेका छन्। नेपाल अरनिको यातायात प्रालिका निमित्त कार्यालय प्रमुख तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर (अभिकर्ता) विकास लामामार्फत खड्काले जन्मदिनकै अवसरमा जीवन बीमा...


बीमा ऐन र कानूनबीचको अन्तरविरोध हटाउन पाँच वर्षमा ऐन संशोधन गर्न समितिलाई प्राधिकरणको आग्रह

काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदमा नेपाल बीमा प्राधिकरणका सुशील सुवेदीले बीमा ऐन र अन्य प्रचलित कानूनहरूबीचको अन्तरविरोध हटाउन र पाँच–पाँच वर्षमा ऐन संशोधन गर्ने व्यवस्थालाई कार्यान्वयन गर्न समितिलाई आग्रह गरेका छन् । संसदहरुले...


आइजीआई प्रुडेन्सियलद्वारा सम्पत्ति शुद्धीकरण निवारणबारे विशेष अभिमुखीकरण कार्यक्रम

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले असार २९ गते कम्पनीका संचालक, व्यवस्थापन र आधारभूत शेयरधनीहरूको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम तथा सेमिनार सम्पन्न भएको छ ।...


जनतामा निराशा छ, राज्य सङ्कटमा छ: अमरेश सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले जनतामा निराशा बढ्दै गएको भन्दै राज्य सङ्कटमा रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशमा बाँच्न सकिँदैन भन्ने भाष्य निर्माण नगर्न आग्रह गरे। सभामुख डीपी अर्यालले बैठक सुरु...


शेयर बजारको गिरावटविरुद्ध लगानीकर्ता सडकमा, सेबोन कार्यालय घेराउ

काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय पुगेका छन्। शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू सेबोनको कार्यालय पुगेका हुन्। उनीहरूले बजारमा देखिएको निरन्तर गिरावटप्रति ध्यानाकर्षण गराउँदै पुँजी बजार सुधारका लागि...


राहदानी प्रकरण: अदालतमै निरूपण हुनुपर्छ भन्दै सांसदको आपत्ति, लेखा समितिको छलफल स्थगित

काठमाडौं। संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा विद्युतीय राहदानी छपाइमा भएको अनियमितताबारे छलफल गर्ने कार्यसूचीमा सांसदहरूले आपत्ति जनाएपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राहदानी छपाइसम्बन्धी विषय विशेष अदालतमा...


क्लेम सेटलमेन्ट र नियमनमा तीव्रता, दशैंसम्म दाबी भुक्तानीको समस्या समाधान गर्छौं: अध्यक्ष पौडेल

काठमाडौं । बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सांसदहरूले उठाएका प्रश्न र सुझावहरूको जवाफ दिँदै क्लेम सेटलमेन्ट, नियमन, बीमा दायरा विस्तार, कृषि तथा पशुपन्छी बीमा, वित्तीय साक्षरता, बीमा पोलिसी सरेन्डर, कर्मचारी अभावलगायतका विषयमा प्राधिकरणले सुधारका लागि काम...


बीमा कम्पनीहरुको संचालक र राजनितिक नेत्तृवको प्रभावमा प्राधिकरण कमजोर भईरहेको होः सांसद लिमा

काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद लिमा अधिकारीले बीमा प्राधिकरणको नियामकीय क्षमता नै कमजोर रहेको हो भन्दै बीमासँग सम्बन्धीत प्रश्न गरेका छन् ।बीमा कम्पनीहरुको संचालक र राजिनिक नेत्तृवको प्रभावमा परेर कमजोर भईरहेको हैन भन्दै...


दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने प्रक्रिया अघि बढाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा...


सुन र चाँदी मूल्य निरन्तर घट्दै, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४...


शिखर इन्स्योरेन्स र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिईओलाई मातृशोक

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीप्रप्रकाश पाण्डे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका (सिईओ) र ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ। मंगलबार बिहान करिब ८ बजेतिर ९१ वर्षको उमेरमा श्वासप्रश्वास समस्याको कारण आमा इन्दिरा पाण्डेको मृत्यृ भएको पारिवारिक...


अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन

काठमाडौं। अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन्। छलफलमा  बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी उपस्थित थिए  


अर्थ समितिले आज बीमा प्राधिकरणसँग बीमाको बिषयमा छलफल गर्ने, यस्ता छन् मुख्य चार बुँदा

काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज बीमा प्राधिकरणसँग छलफल गर्ने भएको छ ।बीमा क्षेत्रका बिषय नै तोकेर र केही विषयहरूमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलसँग बिहान छलफल गर्ने भएको हो । समितिले आ.व. ०८२/८३ मा नेपाल...


देशभर वर्षा र पहिरो: दर्जनौँ राजमार्ग अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण रूपमा बन्द

काठमाडौँ । देशका विभिन्न प्रदेशमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध...