बीमा दाबी भुक्तानी लिन बाँकि रहेका बीमितलाई नेपाल लाइफको आग्रह

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अवधि भुक्तानी तथा आंशिक भुक्तानी लिन आउन बाँकि रहेका बीमितहरुलाई भुक्तानी बुझिलिन आउन आग्रह गरेको छ । कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भैसक्दा समेत...


सभापति भेटन पुगे बालेन, चार घण्टा छलफल

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उनकै निवास पुगेका थिए । बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुगेका थिए । सवार ११ बजे...


गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

काठमाडौँ । गणेश नेपालीको परिवार र सरकारबीच नौबुँदे सहमति भएको छ ।  


आधा दर्जन मन्त्रीले गरे खरिपाटीस्थित होल्डिङ सेन्टरको अवलोकन

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीहरूलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने आज आधा दर्जन मन्त्रीहरूले अवलोकन गरेका छन्। गृहमन्त्री सुदन गुरुङ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री...


थन्किएका २५ लाखभन्दा बढी लाइसेन्स छापिए, अब नयाँ सेवाग्राहीले लामो समय कुर्नु नपर्ने

काठमाडौं । लामो समयदेखि छपाइ हुन नसकेर थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ। सुरक्षण मुद्रण केन्द्रले पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकेको जनाएको छ।...


ऋण असुली कमजोर बन्दा लघुवित्तको निष्क्रिय कर्जा दोहोरो अंकमा, कुनको कति ?

काठमाडौँ ।  गरीब तथा विपन्न वर्गका नागरिकसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरूमा निष्क्रिय कर्जा (खराब कर्जा) उल्लेख्य रूपमा बढेको छ। ऋण असुली कमजोर बन्दै गएपछि लघुवित्त क्षेत्रको औसत निष्क्रिय कर्जा अनुपात ११ प्रतिशत नाघेको...


एकैपटक ६ देशमा इरानको मिसाइल र ड्रोन हमला

काठमाडौँ ।  इरानले अमेरिकी हमलाको जवाफी कारबाहीस्वरूप पश्चिम एसियाका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनालाई लक्षित गर्दै आइतबार मिसाइल तथा ड्रोन हमला गरेको जनाएको छ। इरानले जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा...


कोशी अस्पतालको अतिक्रमित जग्गा हटाउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । मोरङको विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमण भएका जग्गा खाली गराउने प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङको संयुक्त निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अघि बढेको हो। अतिक्रमित जग्गामा...


कम्पनी विधेयकलाई लगानी र उद्योगमैत्री बनाउन संशोधनको माग

काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा स्वागत गर्दै निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवर्द्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ...


बाढी पसेपछि कीर्तिपुरका सुकुम्बासीलाई खरिपाटीको होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौं । अविरल वर्षाका कारण कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी डुबानमा परेपछि खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। कीर्तिपुरको होल्डिङ सेन्टरबाट ८९ जना सुकुम्बासीलाई खरिपाटी सारिएको हो। केही सुकुम्बासीलाई भक्तपुरको बोडेमा सारिएको छ। सरकारले सुकुम्बासी बस्ती हटाएको तर...


सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?

काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...


बलेफी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष भाडाको घरमा, एक वर्षमै ४ लाख २० हजार खर्च

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ र उपाध्यक्ष सरु लामा तामाङका लागि कानून विपरीत घर भाडामा लिएर ४ लाख २० हजार रुपैयाँ खर्च गरेको पाइएको...


राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट सेवाका लागि ११ ट्राभल एजेन्सी छनोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि अन्तर्राष्ट्रिय हवाई टिकट तथा ट्राभल एजेन्सी सेवा उपलब्ध गराउन ११ वटा ट्राभल एजेन्सीलाई सूचीकृत गरेको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै रीतपूर्वक आवेदन दिएका कम्पनीहरूमध्ये...


एनसेलमा भू–सेवाको ओटीपी नआउने, सिम परिवर्तन गर्न आग्रह

काठमाडौं । भूमि व्यवस्था तथा अभिलेख विभाग र एनसेल आजिआटा लिमिटेडबीच एसएमएस सेवा सम्बन्धी सम्झौता नवीकरण नभएपछि एनसेल सिममा ओटीपी (कोड) आउन बन्द भएको छ। विभागले एक सूचना जारी गर्दै एनसेलले एसएमएस सेवा सम्झौता नवीकरण गर्न ध्यान नदिएको भन्दै...


भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

काठमाडौं । वैदेशिक रोजगार विभागले कानुनी व्यवस्था उल्लंघन गर्दै नेपाली कामदारलाई भारतीय विमानस्थलबाट विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलोपटक सचेत गराएको...


दिपायल सिलगढी नगरपालिका: एक वर्षमा खाजा–खाना र बैठक भत्तामा ६८ लाख, सवारी मर्मतमा ४५ लाख खर्च

काठमाडौँ ।  डोटीको दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विविध खर्च, सवारीसाधन मर्मत, बैठक भत्ता तथा पदाधिकारी सुविधामा ठूलो रकम खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सार्वजनिक...


नबिल बैंकको ४२औं वार्षिकोत्सवः बैंकिङ एन्ड बियोन्ड र एआईमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी वित्तीय संस्था नबिल बैंक लिमिटेडले स्थापनाको ४२ वर्ष पूरा गर्दै नयाँ ऐतिहासिक यात्रामा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘बैंकिङ एन्ड...


‘चुपचाप तमसूक फाड’ नारासहित मिटरब्याज पीडित काठमाडौँतर्फ

काठमाडौँ । जनकपुरबाट असार २५ गते सुरु भएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च आज चौथो दिन लालबन्दीबाट अगाडि बढेको छ। राज्यलाई आफ्नो मागप्रति गम्भीर बनाउन र हकअधिकारको सुनिश्चितताका लागि सुरु गरिएको यो यात्रा काठमाडौँ नपुगेसम्म नरोकिने आयोजकहरूले बताएका छन्। मार्चमा...


दक्षिण कोरियामा ‘हिट वेभ’ चेतावनी, घरबाहिर ननिस्किन अपील

काठमाडौं । दक्षिण कोरियाले अत्यधिक गर्मीका कारण पहिलोपटक ‘हिट वेभ’ को आपत्कालीन चेतावनी जारी गर्दै सकेसम्म घरबाहिर ननिस्किन अपील गरेको छ। आइतबार बिहान १० बजे ग्योङ्सान र पोहाङ सहरमा यो चेतावनी जारी गरिएको हो। स्वस्थ व्यक्तिलाई समेत बाहिर बस्दा...


निष्कृय खाताबाट हुने वित्तीय अपराध रोक्न राष्ट्र बैंकको नयाँ व्यवस्था, बैंकहरुलाई आठबुँदे निर्देशन

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन तथा थप गर्दै नयाँ व्यवस्था लागू गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...