चार हवाई कम्पनीद्धारा साढे २५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । महालेखा परिक्षक कार्यालयले चार हवाई कम्पनीले साढे २५ करोड रुपैयाँ कर छलि गरेको निष्कर्ष निकालेको छ । महालेखाले आइतबार सार्वजनिक गरेको ६१औं प्रतिवेदनमा चार हवाई कम्पनीले २५ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर छलि गरेको जनाएकोे...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थाले बिक्रीमा ल्याइएको...


रात्रीकालीन व्यवसायीले भनेः ‘५ प्रतिशत मनोरञ्‍जन कर तिर्नुपर्ने व्यवसाय बन्द गर्छौ’

काठमाडौँ । बागमती प्रदेशका रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत कर तिर्नुपरेमा सम्पूर्ण व्यवसाय बन्द गर्ने चेतावनी दिएका छन् । आइतवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मर कट्टेललाई विज्ञप्ति बुझाउँदै व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा भारी हुने र व्यवसायीलाई भार पर्ने...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । भोलि देशैभरी सार्वजनिक बिदा रहेको छ । भोलि अर्थात् जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा हुने भएको हो । १० वर्षे सशस्त्र द्वन्दमा वीरगति पाएकाहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । जनआन्दोलन २०६२।६३ को जगमा...


सोमबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सुुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज भने तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र...


आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ। आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको...


३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले एक सुचना जारी गर्दै जेठ १६ गते ३३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणा गर्न लागेको हो। कार्यालयले ९१ दिनको...


सामाजिक सुरक्षा खर्च करिव ३ खर्ब, ३८ लाख नेपालीले खान्छन् भत्ता

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८० । ०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा...


दुई लाखमा गरिएको परीक्षणमा १ हजार ५ सय बढीमा एचआईभी एड्स संक्रमण

काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जनामा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्वेक्षणमा १...


विष्णु मणि गौतमको अध्यक्षतामा आशा लघुवित्तको संचालक समिति चयन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति चयन भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले विष्णु मणि गौतमको अध्यक्षतामा समिति चयन गरेको हो । संचालक समितिमा संस्थापक समूहबाट कविता पोख्रेल, सि.ए. विमल डंगोल...


थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा कम्पनीका संचालक आङ ङिमा शेर्पालाई नियुक्त गर्ने निर्णय गरिएको कम्पनी सचिव कर्मराज तामाङ्गले जानकारी...


आधारभूत तहमा महिला शिक्षकको संख्या पुरुषको भन्दा धेरै

काठमाडौं । नेपालमा आधारभूत तहमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०।८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य देखाएको हो । शैक्षिक सत्र २०८० मा आधारभूत...


कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा १५, बन्दा ३५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जेठ १४ गतेका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य...


ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । बैंकले बिक्री गर्न...


चिरख्वा हाइड्रोपावर १२.४१ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार चालु आवको चैत्र मसान्तसम्म कम्पनीले १२ लाख ४१ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । पुस मसान्तसम्म यस कम्पनीले आठ लाख ७९ हजार...


छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिदका लागि आवेदन...


कुमारी बैंकको १० लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आज (जेठ १४ गते) देखि शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौँ । नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । २०८० फागुनसम्म...


ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल २१ अर्ब ८८ करोड रुपैयाँ असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ट्रङ्क तथा डेडिकेटेड लाइनको विद्युत महसुल असुल गर्न निर्देशन गरेको छ । आइतबार ६१औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । महालेखाले ट्रंक तथा डेडिकेटेड लाइनतर्फको ६२ ग्राहकबाट असुल हुनु पर्ने २१ अर्ब...


महिला आर्थिक पत्रकार संघ (फेजा) र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । महिला आर्थिक पत्रकार संघ ९फेजा० र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार परिसंघको थापाथली, काठमाडौंमा रहेको कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रको समस्या र आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको छ ।...