नेपालमै पहिलो पटक एपबाट शेयर कारोबारः ६० प्रतिशत लगानीकर्ताले गरे भर्सनबाट कारोबार
काठमाडौं । आजबाट नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार शुभारम्भ भएको छ। हालसम्म यो सुविधा नेपालमा थिएन् । सेक्योर्ड सेक्युरिटिज (३६) ले आजबाट कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो। करिब ४७ प्रतिशत...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् ।...
नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो । मुख्य भवन भत्काइने भएपछि...
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ
काठमाडौँ । प्रभु बैंक लिमिटेडले चितवन प्रदेश कार्यालय, चितवनमा पहिलो पटक शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ। यस केन्द्रको उद्देश्य स्वदेश र विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सहज र सरल शैक्षिक कर्जा उपलब्ध गराउनु हो। यो...
युसएडसँगको साझेदारीमा कुमारी बैंकद्वारा गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
काठमाडौँ । युसएड सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले गैडाकोटमा उद्यमीहरुको ब्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट...
ईसेवाको नामबाट स्क्यामरको ठगी धन्दा, एक्सन लिन आनाकानी
काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवा पछिल्लो समय गम्भीर विवादको घेरामा परेको छ । अत्यधिक लोकप्रिय रहेको ईसेवा जो डिजिटल भुक्तानी सेवाको क्षेत्रमा अग्रणी कम्पनीको रूपमा चिनिन्छ तर हाल ठगी र साइबर अपराधको प्रमुख माध्यम बनि रहेको...
अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा नेपालमा बिस्तारः १० लाख पर्ने इलेक्ट्रीक बाइकको बिक्री सुरू
काठमाडौँ । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो । युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको...
बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह
बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोले देशमा ठूलो मात्रामा क्षती गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ। बीमा कम्पनी, लघुबीमा...
घट्न थाल्यो बैंकहरुको बेसरेट, कुन बैंकमा पाइन्छ सस्तो कर्जा?
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घट्न थालेको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको देखिन्छ । अहिले बैंकहरूको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै कम भएको छ । महिनै पिच्छे निक्षेपको ब्याजदर...
वडादशैंकको अवसरमा नेपाल लाइफको टिकटक प्रतिस्पर्धा, ३० हजारसम्म नगद पुरस्कार जित्ने अवसर
काठमाडौं । नेपाल लाइफद्वारा “हामीलाई त बडा दशैं लाग्यो है!” नामक टिकटक प्रतिस्पर्धाको आयोजना नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ...
शेयर बजारमा छायो हरियाली, ५६ अंकले वृद्धि हुदाँ ६ अर्बको कारोबार
काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ । आइतबार शेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६...
साहस उर्जामा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा साहास उर्जाको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नेपाल फाइनान्स, गुडबिल फाइनान्स, एयिशन लाइफको प्रमोटर शेयर, हाईड्रोइलेक्टििसीको प्रमोटर शेयर, एनएलजी इन्स्योरेन्स, शिवम सिमेन्टस, सिईडिबी हाईड्रोपावर...
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितलनिवासमा आइतबार एक समारोहकाबीच प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । असोज १६ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले...
देशैभर बाढीले पुर्याएको क्षतिले बीमा कम्पनीहरुमा कति पर्दैछन् दाबी? (सूचीसहित)
काठमाडौं ।बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत १६ गतेसम्मका कम्पनीहरूमा प्राप्त विवरण अनुसार २...
विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार
काठमाडौँ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार World Innovation, Technology and Services Alliance (WITSA) को कोषाध्यक्ष बनेका छन् । पोद्दार विश्वका ८० वटा सूचना प्रबिधि संस्थाहरुको अन्तराष्टिय संस्था विट्साको कोषाध्यक्षमा नियुक्त भएका हुन्...
दशैंको मुखमा नक्कली नोट छ्यापछ्याप्ती, रौतहटमा भेटियो बण्डल
काठमाडौँ । दशैं तिहारको मुखमै नेपाली बजारमा नक्कली नोटको बिगबिगि बढेको छ । प्रहरीले पूर्वी नेपालको रौतहटमा नक्कली नोटसहित दुईलाई नियन्त्रणमा लिएको हो । चन्द्रपुर नगरपालिका वडा न. १० बाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित गढीमाई...
अत्याधुनिक नयाँ भवनबाट कारोबार सुरु गर्दै हिमालयन एभरेष्ट, बबरमहलमा यस्तो बन्यो भवन
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनबाट बीमा सेवा प्रदान गर्ने भएको छ । नयाँ भवनबाट कारोबार सुरु गरेसँगै बीमितहरुले थप सहज बीमा सेवा पाउनेछन् । हाल थापागाउँ काठमाडौंमा सञ्चालित केन्द्रिय कार्यालयले यही असोज...
नेपाल र बंगलादेशबीच विद्युत विक्री सम्झौता ऊर्जा क्षेत्रमा नयाँ युगको शुरुवात: इप्पान
काठमाडौँ । नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत विक्री सम्झौता (पीएसए) लाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्वागत गरेको छ। ऐतिहासिक मानिएको यस सम्झौता काठमाडौंमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, र...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे नेपालकै बिज्ञहरु बेखवर, नतिजामुखी हुनेमा आशंका
काठमाडौं । म्यूनिख रिको मुख्य आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा नेपालकै बीमा बिज्ञहरुलाई सहभागी नगराइएको पाइएको छ । नेपाल बीमा प्राधिकरणमा लामो समयसम्म बीमा बिज्ञको रुपमा काम गरेका बीमा बिज्ञ भोजराज शर्माले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय...
अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुराएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च...




















