नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको उपस्थितीमा नीति तथा...


संसदमा सरकार विरुद्ध नै उभिए जनार्दन शर्मा, अर्थमन्त्रीलाई असहयोग

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आज संसदमा सम्बोधन गर्दै सरकारकै विरद्धमा अभिब्यक्ति दिएका छन् । संसदमा नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका बीचमा अघि बढेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै माओवादी नेता तथा पूर्व अर्थमन्त्री शर्माले पटक पटक राष्ट्रिय सहमतिको...


नागरिकको निराशलाई चिर्ने र पुँजी बजारका समस्या समाधान गर्ने खालको नीति तथा कार्यक्रम आयोः पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम नागरिकको निराशलाई चिर्ने खालको आएको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नागरिकको निराशलाई चिर्ने र आम सर्वसाधारणलाई...


नेपाल पुनर्बीमा कम्पनीको सिईओमा सुरेन्द्र थापालाई नियुक्त गर्ने निर्णय, नियामकीय स्वीकृति बाँकी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुरेन्द्र थापा (पाल्पा) नियुक्त भएका छन्। कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले थापालाई चार बर्षका कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पुनर्बीमा कम्पनीको सिईओ छनौट समितिले सर्टलिष्टमा...


ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं । ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए ।...


अर्थतन्त्र लयमा आउँदैछ, चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र लयमा आइरहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार आर्थिक सर्वेक्षण, २०८१ जारी गर्दै अर्थतन्त्र पुनले यस्तो बताएका हुन् । उनले भने, ‘मुलकको अर्थतन्त्र विस्तारै लयमा आइरहेको छ । चालू आर्थिक वर्षमा आर्थिक...


वर्षापछि त्रिभुवन विमानस्थल अस्तव्यस्त, दर्जनौ जहाज आकासमै होल्ड

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै अस्तव्यस्त बनेको त्रिभुवन विमानस्थल खुल्ला भएको छ । करिव दुई घण्टा अगाडीदेखि अस्तव्यस्त बनेको उक्त विमानस्थल खुल्ला भएको हो । काठमाडौंमा अवतरण गर्न आएका जहाजहरुले विमानस्थल व्यस्त भएसँगै आकासमै होल्ड गरेका थिए...


एशियन लाइफ कालाबञ्जार उपशाखाद्वारा ५.९१ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुनसरी, कालाबञ्जार उप–शाखाले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर पाँच लाख ९१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले सुनसरी जिल्लाको बराहक्षेत्र–०५ स्थित मिलन चोकमा पुगेर स्वर्गीय बीमित...


प्रतिकित्ता १०३ रुपैयाँमा नै सिटिजन्स बैंकको शेयर किन्ने मौका

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १३ हजार ३२९.२३ कित्ता शेयर बिक्रीमा आएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा...


पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण गर्ने सेवा सुरु भएको छ । पर्साका बिरुवागुठीमा नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले यो सेवा सुरु गरेको हो । कम्पनीले शुक्रबार वीरगन्जमा कर्पोरेट मिट आयोजना गरेको थियो । कार्यक्रममा कम्पनी...


काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिषण वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिषण वर्षा भइरहेको छ । आज विहान करिव १० बजेदेखि वर्षा सुरु भएको हो । अहिले काठमाडौँ उपत्यकाको नयाँ बानेश्वर , ललितपूर, बूढानीलकण्ठ, कोटेश्वर लगायतका स्थानमा वर्षा भईरहेको छ । वर्षा भएसँगै...


सिटिजन लाइफको विभिन्न पदमा कर्मचारी माग, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदहरूमा आवेदन खुलाएको छ । कम्पनीले आवेदन खुलाएको सातै प्रदेशमा ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि आवेदन दिने आज (जेठ १३ गते) अन्तिम दिन हो । कम्पनीका अनुसार उक्त...


आगामी बजेट लागि पुँजी बजारका लगानीकर्ताले राखे दुई बुँदे माग, सम्बोधन नभए आठ संगठन आन्दोलनमा उत्रिने

काठमाडौँ । पुँजी बजारका आठ वटा संगठनले आगामी आर्थिक वर्षको बजेटका लागि दुई बुँदे माग राखेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै शेयर बजारका करसम्बन्धी २ बुँदे राखेका हुन् । जारी विज्ञप्तिमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल,...


आइतबार सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजावी...


एनआईसी एशिया लघुवित्तको संचालकमा सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो । संचालक समितिको...


राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले गरे पदभार ग्रहण

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । २ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई...


काठमाडौंका यी स्थानमा आजदेखि पाँच दिन विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आजदेखि पाँच दिन दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ। कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय...


डिम्याट खाता नवीकरण गर्न हिमालयन क्यापिटलको आग्रह

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता नवीकरण गर्न खातावालाहरूलाई आग्रह गरेको छ । कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क...


रसुवागढी हाइड्रोपावरले डाक्यो एकैपटक दुई आवको एजीएम, के–के छन् एजेण्डा?

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा (एजीएम) एकैपटक असार ११ गते बस्ने भएको छ । कम्पनीको जेठ १२ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा काठमाडौको चण्डोलस्थित कुण्डलिनी दरवार...


बीमालेख नवीकरण गर्दा नेशनल लाइफले विलम्ब शुल्कमा १००% सम्म छुट दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमलेखहरू जेठ १० गतेदेखि असार १५ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा छुट...