कामना सेवा विकास बैकद्वारा श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई...
वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा सुदिन केसी, यस्तो बन्यो टिम
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंकको एघारौँ केन्द्रीय महाधिवेशनबाट सुदिन के.सी.को अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन भएको छ। पुस १९ र २० गते सौराहा, चितवनमा सम्पन्न महाधिवेशनले विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको हो। महाधिवेशनबाट...
लक्ष्मी सनराइज बैंकको कार्ड सेवा किन अवरुद्ध हुँदैछ ?
काठमाडौं। लक्ष्मी सनराइज बैंकले कार्ड प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्धारित समयका लागि कार्डसम्बन्धी सेवा रोक्ने भएको छ। बैंकका अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण पुस २३ गते रातिदेखि करिब ६ घण्टा कार्ड सेवा उपलब्ध हुने छैन। बैंकले...
११ दमकल र सयौं सुरक्षाकर्मीले २ घण्टामा निभाए गैरीगाउँमा लागेको आगो
काठमाडौँ । राजधानीको गैरीगाउँमा रहेको काठ गोदाममा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएको उक्त गोदाममा विदेशबाट आयात गरिने सामग्रीहरू प्याक गर्न प्रयोग हुने काठका बक्सा भण्डारण गरिएको थियो । जिल्ला प्रहरी परिसर...
माघ १ देखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र...
जेनजी प्रदर्शनबाट क्षतिग्रस्त सवारीलाई बागमती सरकारको राहत, कर-नवीकरण दस्तुर र जरिवाना छुट
काठमाडौँ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय राजपत्रमार्फत प्रकाशित...
त्रियुगा नगरपालिकाको सामुदायिक वनको कोषमा घोटाला, अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहमा अनियमितता भएको ठहर गर्दै अध्यक्ष मीना कुमारी चौधरीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सामुदायिक वन उपभोक्ता समितिको कोषको रकमबाट भवन निर्माणलगायतका कार्यमा अनियमितता गरेको...
नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो। सोहि शेयर आज सूचीकृत भएका हुन् । सूचीकृत भएका शेयर संस्थापक...
काठमाडौंको गैरीगाउँमा भिषण आगलागी, निभाउने प्रयास जारी
काठमाडौं । सिनामंगलबाट गैरीगाउँ जाने तर्फ कारखाना छेउमा रहेको टहरोमा आगलागी भएको छ । आगलागीपछि काठमाडौं महानगरपालिकाको दमकले आगो निभाउने प्रयास जारी राखेको छ । आगलागीबाट वरपरका घरहरुमा समेत निकै ठूलो मात्रामा क्षति भएको छ । स्थानीयबासी नबिन फुयालका...
धुलिखेलका नेत्रहीन विद्यार्थीका लागि सानिमा रिलायन्सद्वारा ब्रेल सामग्री वितरण
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी माबि धुलिखेल काभ्रेका दृष्ट्रि सम्बन्धी अपांगता भएका बिधार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । उक्त बे्रल शैक्षिक सामाग्रीहरु सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री...
१४८ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै मंगलबार जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट...
एसवाई प्यानलमा दैनिक झुम्मिदै लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका एक करोड ४८ लाख...
पुँजी बजारमा उत्साहः कारोबारमा रौनक, मार्केट अब लयमा आइसकेको हो ?
काठमाडौँ । नेपाली शेयर बजारमा आज पनि सुधारको संकेत देखिएको छ । पछिल्लो समय बजार करेक्सनको प्रक्रियामा रहे पनि क्रमशः अघि बढिरहेको छ, जसले लगानीकर्तामाझ उत्साहको वातावरण सिर्जना गरेको छ । पछिल्ला केही साता बजारमा निरन्तर हरियाली देखिनुले लगानीकर्ताको...
ऋण उठाउन गएका इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि राप्रपाका नेताको कुटपिट, यसरी भयो घटना
काठमाडौँ । ऋण उठाउन गएका बैंक कर्मचारीमाथि ऋणीले कुटपिट गरेको घटना घोराहीमा सार्वजनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोराही शाखाका ब्रान्च म्यानेजर नविन थापा र कार्यरत कर्मचारी मनिष सेडाईमाथि आइतबार (पुष २०) कुटपिट भएको हो । बैंकका कर्मचारी...
मेट लाइफ नेपालका अभिकर्ताहरू एमडीआरटीमा सहभागी हुन नपाउने, अन्तर्राष्ट्रिय प्लेटफर्मबाट वञ्चित
काठमाडौं । हरेक बीमा अभिकर्ताको एउटा सपना हुन्छ कम्तीमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने । तर नेपालमा मेट लाइफ भन्ने एउटा जीवन बीमा कम्पनी छ जहाँ काम गरेबापत बीमा अभिकर्ताहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुनै...
सूर्यकुण्ड हाइड्रोको आईपीओ बाँडफाँड, ३८ हजार बढी आवेदकको हात रित्तो
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले पुस ९ देखि १४ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका...
पाथीभरामा केबुलकार निर्माणविरुद्ध फेरि आन्दोलन सुरु, शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन
काठमाडौं । राज्य शक्तिको दुरुपयोग गरेर पाथीभरामा केबुलकार निर्माण गर्ने कार्यविरुद्ध फेरि आन्दोलन सुरु भएको छ । पाथीभरा क्षेत्रमा भइरहेको केबुलकार निर्माणको विरोधमा मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मंगलबारदेखि आन्दोलन थालेको हो । पुस १८...
निरन्तर घट्दै बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकहरुले प्रकाशन गरेको पुष महिनाकाको ब्याजदर अनुसार औसत...
नीलसागर आश्रममा सुबिसुको फ्रि वाइफाई, २५० बढी लाभान्वित
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले रजत जयन्तीका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा फ्रि वाइफाई जडान गरेको छ। २५० जनाभन्दा बढी वृद्धवृद्धा तथा बालबालिका रहेको उक्त आश्रममा फ्रि वाइफाईको उपलब्धताले आश्रममा रहेकालाई समाज र संसारसँग जोड्ने...
बिक्री दबाबको बाबजुद एसवाई प्यानलको शेयर मूल्यमा निरन्तर हरियाली
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा देखिएको हरियालीसँगै एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यले पनि निरन्तर उकालो यात्रा जारी राखेको छ। नेप्सेमा सूचीकृत केहि समयपछि सामान्य करेक्सन देखिएको यस कम्पनीको शेयर मूल्य पछिल्ला कारोबार दिनहरूमा भने लगातार बढिरहेको छ।...




















