काठमाडौंमा निजी गुठीको जग्गा रैकर बनाएर बिक्री, मालपोतका कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । काठमाडौंको साविक साङ्ला गाविस–९ स्थित निजी गुठीको जग्गालाई मिलेमतोमा रैकर निजी कायम गरी कित्ताकाट तथा बिक्री गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन कर्मचारीसहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका...
वन्यजन्तुबाट हुने क्षतिलाई बीमा प्रणालीमा आवद्ध गर्ने तयारी
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वन्यजन्तुबाट हुने क्षतिलाई बीमा प्रणालीाम आवद्ध गर्ने तयारी गरिरहेको बताएकी छन्। आज राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मन्त्रालय सक्रिय रूपमा लागिपरेको...
यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान: ‘नेपालमा लगानी गर्ने यही उपयुक्त समय’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले अहिले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य बनेको उल्लेख गर्दै व्यापार, पर्यटन,...
सरकारसँग ट्रक व्यवसायी महासंघका अध्यक्षकाे आग्रहः ‘बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरावलोकन गरियोस्’
काठमाडाैँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारले बीमा व्यवस्था, ट्राफिक जरिवाना, सडक पूर्वाधार तथा सामाजिक सुरक्षा सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने बताएका छन्। नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारण...
महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहितको डिजिटल हबको उद्घाटन
काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाण्डौंको का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउन्ज सहितको डिजिटल हबको आज औपचारिक रूपमा उद्घाटन भएको छ। आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हबको कार्यालय भवनको...
गणेश नेपाली आत्मदाह घटना : पाँच सदस्यीय छानबिन समिति गठन, गृहमन्त्रीको भावुक अपिल
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको घटनाबारे छानबिन गर्न सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रतिनिधिसभाको बैठकमा बिहीबार गृहमन्त्री सुधन गुरुङले घटनाको जानकारी दिँदै...
ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, समस्या समाधानमा सरकार प्रतिबद्ध : वालेन्द्र शाह
काठमाडौँ। वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत...
बालविकास शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले चलायो भ्रष्टाचार मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास शिक्षक पदमा नियुक्ति लिएको आरोपमा कैलालीकी एक शिक्षिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार सुस्त बन्दै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१३ अकंले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो । आज ३६७ कम्पनीको १ करोड ६ लाख ६० हजार कित्ता शेयरकिनबेच हुँदा ६ अर्ब ८६ करोड ७...
लगानीकर्ता डिबेन्चरतर्फ झुम्मिदै, आज यी ऋणपत्र सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से १.१३ अंकले घटेर बन्द भएको छ। यस दिन १ करोड ६ लाख ६० हजार ५३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार...
करको डरले शेयर बिक्री तिर लगानीकर्ताः राताम्यले थप्यो चिन्ता, अर्थमन्त्री–गभर्नरलाई पत्याएनन्!
काठमाडौँ । साउनदेखि लागू हुने नयाँ कर व्यवस्थाको प्रभाव, अपेक्षाअनुसार नआएको मौद्रिक नीति, नियामक निकायहरूको बढ्दो सक्रियता र असार मसान्तको नगद चापका कारण नेपाली शेयर बजारमा बिक्रीको दबाब तीव्र बन्दै गएको छ । लगानीकर्ताहरू सम्भावित अतिरिक्त कर भारबाट जोगिन...
फर्जी किसान खडा गरी माछाका भुरा वितरण, साढे ७२ लाख भ्रष्टाचार
काठमाडौं । धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा माछाका भुरा वितरण कार्यक्रमअन्तर्गत नक्कली बिल र फर्जी कृषक खडा गरी ७२ लाख ५९ हजार ९० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा तत्कालीन कार्यालय...
गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले बोलाए प्रमुख प्रशासकीय अधिकृत, प्रहरी प्रमुख र डंगोल
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, महानगर प्रहरी प्रमुख र कार्यवाहक मेयर सुनिता डंगोललाई बोलाएका छन्। मुगुको सोरु गाउँपालिका–१ निवासी...
इन्फिनिटी लघुवित्तद्वारा दुर्गम क्षेत्रमा शैक्षिक सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा तथा कालिकोट जिल्लामा शैक्षिक सहयोग एवं वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संस्थाको शाखा कार्यालय तकसेरा (रुकुम...
‘जरिवाना र विभेदले श्रमिकलाई चरम कदम चाल्न बाध्य बनायो’ : राईडर्स युनियन
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा राईड सेयरिङ श्रमिक गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति राईडर्स युनियन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनको ज्यादती र कार्यस्थलमा हुने विभेदका कारण एक श्रमिक यस्तो चरम कदम...
नौं महीनामा २२ लाख निर्जीवन बीमा पोलिसी जारी, कुन कम्पनीबाट कति?
काठमाडौं । चालु आवको तेस्रो त्रैमास (चैत्र मसान्त) सम्म नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल २१ लाख ९६ हजार १४८ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो आवको सोही अवधिमा यो संख्या २१ लाख ९२ हजार २६१ रहेको थियो। यस...
गणेशको मृत्युपछि वीर अस्पताल परिसरमा भीड, सुरक्षा कडा
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचार भइरहेको थियो। अस्पतालका...
एनएमबी बैंकको ‘ए माइनस’ रेटिङ यथावत्, वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त
काठमाडौं । इक्रा नेपालले एनएमबी बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई पुनः पुष्टि गर्दै ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ यथावत् राखेको छ।बैंकको जारीकर्ता रेटिङ ‘इक्राएनपी–आईआर ए माइनस’ लाई पुनः पुष्टि गरेको हो। यससँगै उक्त रेटिङमा ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’ पनि निरन्तर...
माकलबारीमा अक्सिजन सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको ज्यान गएको छ। शुक्रबार बिहान करिब १०ः२० बजे सिन्धुपाल्चोकतर्फ जाँदै गरेको एउटा गाडीमा राखिएको दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास...
उपचारकै क्रममा वीर अस्पतालमा अस्ताए गणेश नेपाली
काठमाडौं । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीर अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि उनको निधन...




















