धितोपत्र बोर्डमा कर्मचारी माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । बोर्डले विभिन्न पदका लागि ६ जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक बरिष्ठ सहायक र सहायक पदको प्रशासन समूहतर्फ खुला तथा समावेशी कोटामा आवेदन...


नेशनल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधराणसभा आज भदौ ७ गते बस्दैछ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।...


मानुषी लघुवित्तको ‘लक इन’ आज सकिँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि आज भदौ ७ गते सकिँदैछ । यस दिन कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’...


सलिको र अटोमोटिभ व्यावसायी एसोसिएसनबीच बीमा सम्झौता

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र अटोमोटिभ व्यावसायिहरुको साझा संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसन बिच बीमा सम्झौता भएको छ । आज सलिको इन्स्योरेन्सको कार्यालयमा बसि सलिको इन्स्योरेन्सका तर्फबाट कार्यकारी प्रमुख चन्की क्षेत्री सहित सम्भु बसौला र नेपाल अटोमोटिभ...


नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च, तीनवटा मोडलको कति पर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा डोङफेङको नयाँ ईभी नामी गाडी लञ्च भएको छ। नामी इ १ देखि ३ सम्मको मोडहरु आज पत्रकार सम्मेलन गर्दै होटल सोल्टिमा सार्वजनिक गरेको हो । नामी इ १ को मूल्य नेपाली बजारमा २९ लाख ९९...


एडिबीले नेपाललाई थप सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक ९एडिबी०ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारीरणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका ह्ुन् । सन् २०२५ देखि २०२९ सम्म...


हिमालयन लाइफका मोती बञ्जाडेले एक घण्टामा ११ लाखको प्रिमियम संकलन गर्दै राखे नयाँ रेकर्ड

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अर्घाखाची शाखाका मोती बन्जाडेले एक घण्टामा ११ लाख रुपैयाँ माथि बीमाशुल्क संकलन गरी रेकर्ड ब्रेक गरेका छन्। अर्घाखाची शाखाका बन्जाडेले एक घण्टाको अवधिमा प्रथम बीमाशुल्क मार्फत ११ लाख रुपैयाँ संकलन गर्दै नयाँ रेकर्ड...


सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । आज मन्त्रिपरिषद बसेको बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय...


धितोपत्र र आर्थिक विधेयक प्रतिनिधिसभामा पेश, प्रेम सुवालको विरोधको सूचनालाई बहुमतले अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत भएका छन् । सभाको बिहीबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८१’ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ पेस गरेका हुन् । त्यसअघि बैठकले ती...


स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवाको परिमार्जित विवरण र दर कार्यान्वयन गरेको छ।स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने सुविधा थैलीअन्तर्गतका सेवासुविधा लागु गरिएको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिए। बोर्डले परिमार्जन गरिएको...


नेप्सेमा एक कम्पनीको नगद लाभांशमा भाउ समायोजन

काठमाडौं । नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फन्डको १२।५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११।९७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको इकाई मूल्य १०।७२ रुपैयाँ कायम भएको छ...


पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ...


धितोपत्र सम्बन्धी विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालको असहमती

काठमाडौ । धितोपत्र सम्बन्धी( पहिलो संसोधन) विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालले असहमती जनाएको छ । धितोपत्र ऐन संसोधन विधेयक संसदमा साउन ३२ गते दर्ता भएको विधेयकमा छलफल भएर पारित गर्ने क्रममा सांसद प्रेम सुवालले असहमती जनाएका हुन् ।...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव रहदैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव नरहने जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । कुनै पार्टी र निश्चित समूहले चाहेको भरमा धितोपत्र बोर्डको अध्यक्ष नहुने भन्दै...


दोस्रो बजारमा १ अर्ब धितोपत्र थपियो, आईपीओ सूचीकृत सबैभन्दा धेरै

काठमाडौं । गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ । धितोपत्रमध्ये आईपीओको संख्या सबैभन्दा बढी रहेको छ । गत वर्ष बोनस ५२...


एनएफआरएस १७ को सफटवेयरको बिषयमा जीवन बीमकसँग, नियामकीय नितिमा डिजिटलाईजेशनमा जोड

काठमाडौं । एनएफआरएस १७ को सफटवेयरको बिषयमा अन्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। जेबी बोडा र अनौड टेक्नोलोजीको संयुक्त आयोजना भएको कार्यक्रम आज काठमाडौंैको व्याडिसन होटलमा सम्पन्न भएको हो । कार्यक्रममा अनौड टेक्नोलोजीले प्रयोग गर्ने सफट्वयरको बिषयमा समेत जानकारी...


३ हजारको विन्दुमा टिक्न सकेन नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ ः ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको...


रवि लामिछानेलाई सहकारीको रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार पूर्वगृहमन्त्री लामिछानेलाई भोलि शुक्रबारमा सोधपुछका लागि बोलाइएको हो । लामिछानेलाई गोरखा मिडिया...


ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रबर्द्धन...


सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

ciकाठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गर्ने योजनालाई साकार पारेको छ । बैंकले हालै मात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको...