बीमा प्राधिकरणका कारण सरकारलाई अप्ठेरो, सरकारी कम्पनी डुबाउने खेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पुँजि बृद्धि गरी २० अर्ब पुर्याउने निर्णयले सरकारलाई अप्ठेरो परेको छ । सरकारलाई नसोधी जबरजस्ती पुनर्बीमा कम्पनीको पुँजि बृद्धि सम्बन्धी निर्णय गरेको थियो । नेपाल बीमा प्राधिकरणको उक्त निर्णयका कारण सरकारले नेपाल...
आरएसडीसी लघुवित्तको मुनाफा ३० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी समेत बढ्दा कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २१...
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा...
५ अर्ब लगानीमा कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु, २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरु गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको...
शिवम् सिमेन्टले बिक्री गर्यो १३.३१ करोड बोरा सिमेन्ट
काठमाडौं । शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट बिक्री गरेर नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बनेको छ । शिवमले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड–२०१९...
सामाजिक सञ्जालमा बैंकको लोगो तथा फोटो दुरुपयोग नगर्न नेपाल बैंकको चेतावनी
काठमाडौं । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा नेपाल बैंकको लागो तथा बैंकसँग सम्बन्धित फोटो, इमेल तथा लिङ्कहरु प्रयोग गरी ठगी गरेको घट्ना बढेपछि बैंकले सचेत रहन आग्रह गरेको छ। विभिन्न व्यक्ति वा समूहले बैंकको...
कुमारी बैंकको ४.५० लाख कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर आज (वैशाख ३ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । बैंकले जो–कोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।...
सिंगटी हाईड्रोको हकप्रद शेयर बाँडफाँड, आजदेखि रकम फिर्ता गरिने
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र...
एशियन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा ५०% सम्म छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भएको बीमालेख अन्तर्गत २०८० चैत्र मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखहरु यही वैशाख ३ गतेदेखि...
अरुण भ्यालीको अवितरित हकप्रद शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल...
सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न विज्ञहरूले सुझाव
विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन्। सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेस्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन्। इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले...
नेपाल पत्रकार महासंघ काठमाडौंको अधिवेशन सम्पन्न, बीमापोष्टका उप सम्पादक धन बहादुर मगर पुरस्कृत
काठमाडौ । नेपालका पत्रकार महासंघ काठमाडौंको १२ औं महाधिवेशन सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशनको अवसरमा बीमापोष्टका उप सम्पादक धन बहादुर...
नयाँ वर्षमा मन्त्रिपरिषदले के गर्यो नयाँ निर्णय ?
काठमाडौं । सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ । आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता...
सम्पत्ति शुद्धीकरण कसुरमा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना
काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड...
बिस्फोटमा परी ज्यान गुमाएका मगरको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिस्फोटमा परी ज्यान गुमाएका रेशम बहादुर जर्गा मगरको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले एक औपचारीक कार्यक्रमको आयोजना गरी बीमितको घरमै गएर बीमितका आफन्तलाई दुई...
जिबी राईको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
काठमाडौं । प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले सुप्रिम सहकारीका व्यवस्थापक देखि सञ्चालक गरी २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुटवलमा बुझाएको हो। इलाका प्रहरी...
सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सम्पन्न, कम्पनी चाडै अर्को योजना ल्याउदै
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चैत महिनाको लागि ल्याएको ‘मिसन एक्टिभ’ क्याम्पियन सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीको उच्च तहका कर्मचारीहरुले देशमा रहेको आर्थिक मन्दी र चैत महिनामा व्यवसाय नै हुदैन भन्ने मनस्थितीलाई पराजय गर्ने उदेश्यका साथ सो क्याम्यिन...
जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मान बहादुर वीके नियुक्त
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा डा. मान बहादुर वीकेलाई नियुक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र...
चैत महिनामा आइएमई लाइफद्वारा २८ वटा बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत महिनामा एक करोड २६ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत परेका बीमा दावीको भुक्तानी गरेको हो । कम्पनीले एकै महिनामा २८ वटा बीमा पोलिसीको दावी भुक्तानी...




















