बीमा प्राधिकरणको संरचनाप्रति संघीय संसदको चरम अविश्वास, सम्पत्ति शुद्धिकरण सम्बन्धी रिर्पोटिङ प्राधिकरणमा गर्नै नपर्ने
काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको संरचनालाई लिएर सार्वभौम संसदले चरम अविश्वास गरेको पाइएको छ । गत चैत्र ३० गते राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको केही आतंकवाद सम्बन्धी संशोधन गर्न बनेको विधेयकबाट बीमा ऐन २०७९ माथि संशोधन गर्दै...
अर्थमन्त्रीको कार्यभार नारायणकाजी श्रेष्ठलाई
काठमाडौं । अर्थमन्त्रीको कार्यभार नारायणकाजी श्रेष्ठलाई दिएको छ। अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान भएका छन् । उनी बैशाख १० गते मात्रै नेपाल फर्कर्ने छन् । यस अवधिसम्म्मा...
इन्साईडर ट्रेडिङको धितोपत्र ऐन संशोधनको प्रभाव शेयर बजारमा
काठमाडौं । शेयरको भित्री कारोबारमा प्रहरीले अनुसन्धान गर्न सक्ने गरी धितोपत्र ऐन संशोधन भएर आएपछि बजारमा प्रभाव देखिएको छ।सो कारण सेयर बजार परिसूचक आज बढ्ने अपेक्षा गरेसिन १६.८२ अंकले घटेर २००६ बिन्दुमा आएर बन्द भएको छ। सेयरको भित्री कारोबार,...
नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ५३ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणवापतको चैत मसान्तसम्मको रकम भुक्तानी गरेको छ । निगमले ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई...
पुष्पलाल चोकमा बीमा सचेतना सम्बन्धि साईनबोर्ड
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विराटनगरको पुष्पलाल चोकमा बीमा सचेतना सम्बन्धि साईनबोर्ड राखेको छ । आम नागरिकहरुमा बीमा सचेतनाको बृद्धि गर्ने उदेश्यले उक्त साइनबोर्ड राखिएको हो । ‘विपद आउँदा हुदैन क्षतीको सिमा, त्यसैले गरौं आफ्नो जिवन र सम्पत्तिको बीमा...
चिकित्सा शिक्षा प्रकरण : लोकमानसिंह कार्कीदेखि तीर्थ खनियाँसम्मलाई पर्दै अख्तियारको डण्डा
काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाही सिफारिस भएका पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहित त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ लगायतमाथि अब अख्तियारले छानविन गर्ने भएको छ । शिक्षा मन्त्रालयले छानबिनका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने...
प्रभु बैंकको ३०२औं शाखा पोखराको नयाँगाउँमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चैत ३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगार्र्उँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय...
सह–सचिव रितेश शाक्य बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा !
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा परेको देखिएको छ । गत चैत्र ३० गते राष्ट्रपतिबाट स्वीकृत भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकबाट अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष...
डिश मिडियाको सीइओमा तारा मानन्धर नियुक्त
काठमाडौँ । डिश मिडिया नेटवर्कले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त गरेको छ । आज अर्थात बैशाख ३ गतेदेखि कार्यभार सम्हाले गरी उनलाई सीइओ जिम्मेवारी दिएको हो । २५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका...
केटीएम ३९० ड्यूकको बुकिङ खुला, १ लाख घट्यो मूल्य
काठमाडौं । केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँले घटेर आउने भएको छ । केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो । कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको...
नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’, सवारी साधन गुडाउन अझै एक वर्ष लाग्ने
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको हो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फोट गराएर...
शेयर बजार दोहोरो अकंले घट्यो, १३ वटै उपसूचक राताम्य
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । बजार लगातार तेस्रो दिन समेत घटेको हो । बजार ओरालो लाग्दा लगानीकर्ता निराश छन् । ब्याजदर निरन्तर ओरालो लागेपनि बजारले गति लिन सकेको छैन । नेपाल...
आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । बर्ष सुरुवातको दोस्रो दिन नेप्से आज पनि ओरालो लागेको छ। नाग्दी गुप्र पावरको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सिवाईसी नेपाल, सानिमा माई, सूर्यज्योति लाइफ,...
राष्ट्र बैंकद्धारा १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण
काठमाडौं । गत आर्थिक वर्ष राष्ट्र बैंकले १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण गरेको थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकको स्थलगत निरीक्षण गरेको थियो। दोस्रो त्रैमासमा पूर्वाधार विकास बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक,...
अर्थमन्त्रीको निर्देशनपछि पनि पाएन आइपीओ र हकप्रद निष्कासनको अनुमति, के भन्छ बोर्ड ?
काठमाडौँ । गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन रहेको छ । हाल डा.नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निमित्तको भरमा बोर्ड हुँदा काम कारबाही अघि बढ्न सकेको छैन ।...
अब सहकारी निरीक्षण र नियमन राष्ट्र बैंकले गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकल सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको लागि आवश्यक पर्ने निर्देशन गर्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो।...
अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौँ । अर्घाखाँची सिमेन्टले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धकससम्बन्धी सम्झौतापत्रमा सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले...
सडक दुर्घटनामा ज्यान गुमाएका चौधरीको परिवारलाई प्रभु महालक्ष्मी लाइफको दावी भुक्तानी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले दुर्घटनामा परी ज्यान गुमाएका बीमित राम कुमार चौधरीको परिवारलाई दावी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको हो । कैलाली जिल्ला धनगढी उपमहानगरपालिकाको...
राष्ट्र बैंकको अध्ययनमा देखियो वाणिज्य बैंकभित्र बेथितिको चाङ, प्रतिवेदनले के भन्छ ?
काठमाडौं । वाणिज्य बैंकहरुले संचालक नितिगत छलफल, बहसहरु कम नै गर्ने गरेको राष्ट्र बैंकको प्रतिवेदनले खुलाएको छ। राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरुको सुपरीवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार बैंकका सञ्चालक नीतिगत छलफल, बहसहरूमा कमै सहभागी हुन्छन्। संचालकमा...
चैतमा घट्यो घरजग्गा कारोबार, ३ अर्ब ९४ करोड उठ्यो राजश्व
काठमाडौं । चैत्र महिनामा घरजग्गाको कारोबार घटेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनाको तुलनामा चैत्रमा घर जग्गाको कारोबार घटेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन्...




















