एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी
काठमाडौँ । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भएको हो । सो अवसरमा...
दोहोरो अकंले घट्यो बजारः कारोबार २८ अर्ब ८३ करोड, एक्जिट हुने बेला आएको हो ?
काठमाडौँ । शेयर बजारमा आज गिरावट देखिएको छ । उताप–चडाबकाबीच शेयर बजार राताम्य भएको हो । बजारमा आएको गिरावटले धेरै लगानीकर्ता एक्जिट हुन थालेका छन् । माफियाको चलखेल भइरहेको भन्दै धितोपत्र बोर्डले नै एक सूचक मार्फत चेतावनी दिएपछि अहिले...
राष्ट्रिय बीमा कम्पनीसहित पाँच वटाको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।...
हिमालयन रिको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार
काठमाडौं । भदौं महिनाको पहिलो कारोबारको दिन अर्थात साताको पहिलो दिन मा नेप्से ओरालो लागेको छ । गत सातादेखि लगानीकर्ताहरुको आकर्षणको विन्दुमा रहेको हिमालयन रि इन्स्योरेन्सको कारोबार आज उच्च भएको छ। कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँ बराबरको...
नेप्सेमा एक खर्ब ३० अर्ब रुपैयाँको थप धितोपत्र सूचीकृत, कुन क्षेत्रको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रिय बैंकले प्रकाशित विवरण अनुसार (नेप्से)मा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको...
एक लाख २० हजार ऋणीलाई प्रवाह भएको एक खर्ब २६ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौं । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत गत आर्थिक वर्षमा १ लाख २० हजार २७४ ऋणीमा प्रवाह भएको १२ खर्ब ६ अर्ब ८२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा...
चालु खाता २ खर्ब २१ अर्ब र शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा
काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा...
ह्वात्तै घट्यो महँगी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली बजारमा महँगी ह्वात्तै घटेको बताएको छ । गत वर्ष असार मसान्तसम्मको तथ्यांकअनुसार सार्वजनिक गर्दै केन्द्रीय बैंकले महँगी घटेको जनाएको हो । २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८०...
गत आवमा ४६ खर्ब ७३ अर्ब बढीको तरलता प्रशोचन
काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले रू. ४६ खर्ब ७३ अर्ब ६० करोडको तरलता प्रशोचन गरेको छ । बैंकले स्थायी निक्षेपमार्फत रू. ३५ खर्ब २२ अर्ब ३५ करोड, निक्षेप संकलन बोलकबोलबाट रू. ११ खर्ब ५१ अर्ब २५...
सरकारसँग कति छ नगद मौज्दात ?
काठमाडौं । नेपाल सरकारसँग गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ९९ अर्ब २७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्थाको विवरण अनुसार सरकारका विभिन्न खाताहरुमो उक्त रकम नगद मौज्दात रहेको...
विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब, १५.६ महिनाको आयात धान्ने
काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार यस्तो देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा १५...
निजी क्षेत्रमा कर्जा प्रवाह ५.८% वृद्धि
काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५.८ प्रतिशतले बढेर रू. २ खर्ब ६७ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा रू. १ खर्ब ७५ अर्ब ९४ करोड...
गत आर्थिक वर्षको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको गत आर्थिक वर्षको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ भने आयात १.२ प्रतिशतले...
एक वर्षमा ४२ खर्ब रुपैयाँ अन्तर–बैंक कारोबार
काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुबीच गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३८ खर्ब ६३ अर्ब ४८ कराड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको देशको बर्तमान वित्तीय स्थितीको विवरणले उक्त कारोबार देखाएको हो ।...
१६.५ प्रतिशतले बढ्यो रेमिट्यान्स, वर्ष दिनमा १४ खर्ब ४५ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । गत आर्थिक वर्षमा नेपालमा भित्रने रेमिट्यान्स बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ...
रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण विभागका महानिर्देशकहरू फेरिएका छन् । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशकमा रामप्रसाद आर्चायलाई पठाएको हो । यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ भने पार्वती शर्माले मध्यम स्तरीय करदाता...
नेपाल एसबिआई बैंकद्वारा हलेसी महादेव मन्दिरलाई सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित हलेसी महादेव मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरूको सहजताका लागि मन्दिरलाई सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै प्रबन्धक...
भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनी
काठमाडौँ । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी हरिशरण पुडासैनीलाई दिएको छ । अर्थमन्त्रालयले आज जिम्मेवारी बाँडफाँट गर्दैै भन्सार विभागमा पुडासैनीलाई पठाएको हो । यसअघि उनी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा रहेका थिए ।
अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारीमा थानप्रसाद पंगेनी
काठमाडौँ । अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखाको जिम्मेवारी थानप्रसाद पंगेनीलाई दिएको छ । उनले आज अर्थात् भदौ २ गतेदेखि अर्थ मन्त्रालयमा उक्त जिम्मेवारी समालेका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय अनुसार पंगेजी सरुवा भएका हुन् । यसअघि उनी...
‘मैती लाखे’ संस्कृति जगेर्नामा मैतीदेवी युनाईटेड क्लब तथा स्थानीयको योगदान
काठमाडौं । ३० वर्षदेखि रोकिँदै आएको लाखे नाच गत १ वर्ष अघिबाट पुनः सञ्चालनमा आएको छ । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको हो । नाग पञ्चमीको अवसरमा साउन २५ गतेदेखि शुरू भएको लाखे नाच भदौ...




















