छोराको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने धनिश्वरा बैजालीले आफ्नी छोरा तथा श्रीमानको भबिस्य सुनिश्चित गर्न १०–१० लाखको जीवन बीमा पोलेसी...
राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले गाडि किन्नका लागि एक करोडसम्म ऋण दिने भएको छ । बैंकले नेपालीहरुको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै सवारी कर्जा सार्वजनिक गरेको हो । अटोमोबाइल एशोसिएसन अफ नेपाल (नाडा) ले आयोजना...
ललितपुरको कुम्भेश्ररमा भएको आगलागी नियन्त्रण
काठमाडौँ । ललितपुरको कुम्भेश्ररस्थित कोदाहालको एक घरमा आज बिहान ९ बजे आललागी भएको छ । ललितपुर महानगरपालिका–१६ कुम्भेश्ररका अजरमान शाक्यको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो। घरको माथिल्लो...
इन्साइडर ट्रेडिङ गरेमा ३ वर्ष कैद र ३ करोडसम्म जरिवाना, अन्य के–के छन् धितोपत्र विधेयकका नयाँ व्यवस्था ?
काठमाडौँ । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसद प्रतिनिधि सभामा दर्ता भएको छ । विधेयक अनुसार अब धितोपत्र बोर्डले पनि बैंकिङ कारोबारको अनुसन्धान गर्न पाउने भएको हो । धितोपत्र बोर्डले कुनै व्यक्ति, कम्पनी वा संगठित संस्थाले गरेको...
प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका
काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको एक लाख १५ हजार ३८० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले...
लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव छैनः अर्थमन्त्री पौडेल
काठमाडौँ । उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको बताएका छन् । उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले वर्तमान सरकार बनेयता अर्थतन्त्रका...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने...
‘निजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो, लगानीकर्तालाई सरकारले प्रोत्साहन गर्नुपर्छ’
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै स्वागत गर्दछु । यहाँहरुले निजी क्षेत्रका बिषयमा देखाउनु भएको रुचिले हामीलाई आड भरोसा मिलेको छ । किनभने माननीयहरुलाई अवगत नै छ विगत दुइ बर्षदेखि...
सार्वजनिक बिदामा पनि यी बैंकहरुले दिदैछन् बैकिङ्ग सेवा (सूचीसहित)
काठमाडौं । सार्वजनिक विदाको दिनमा पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले बैकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । बैंकहरुले देशका विभिन्न स्थानमा रहेका केही शाखा कार्यालयहरु सञ्चालन गरेर बैकिङ्ग सेवा दिन लागेका हुन् । सोमबार नेवाल बैंक, हिमालयन बैंक,...
आज जनै पूर्णिमा पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइँने जनै पूर्णिमा पर्व आज सोमबार मनाइँदैछ । आजको दिनलाई जनै पूर्णिमाका साथै ऋषितर्पणी पूर्णिमा, वेदरक्षा दिवस, वेद जयन्ती र क्वाँटी पूर्णिमाका रूपले पनि मनाउने गरिएको छ । आजको दिन तागाधारीहरूले...
नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीको पदावधी सकियो, सञ्चालक समितिमा भव्य बिदाई
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधी आजबाट सकिएको छ । दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भुमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकाल अन्तर्गतको अन्तिम दिन आज सञ्चालक समितिको बैठक राखेरै...
शंकास्पद विवरण राखेर आइपीओ जारी गर्न खोज्ने मारुती सिमेन्टको व्यवसायमा गिरावट
काठमाडौँ । नेपाली धितोपत्र बजारमा वित्तीय सूचक नाजुक भएका कम्पनीहरु आइपीओ निष्कासन प्रक्रियामा जाने परम्परा जस्तै बनि सकेको अवस्था छ । प्रतिशेयर आम्दानीसँगै नाफा पनि ऋणात्मक भएका कम्पनीहरु चलखेलमा प्रिमियममा आइपीओ निष्कासन गर्ने उदारहण प्रसस्त छन् । धितोपत्र बजारको...
बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै, यसरी हुनुहोस् सहभागी
काठमाडौं । डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discovery Education, Edutech Coding Competition 2024’ हुने भएको छ । यो कोडिङ कम्पिटिसनका लागि नेपालको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ...
बानेश्वर चोकबाट शंखमूल जाने सडक भासियो
काठमाडौं । काठमाडौंको बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडक भासिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा...
दुई पूर्व अर्थमन्त्रीले वेवास्ता गरेको बीमा नियमावली अघि बढाइदै, अन्तिम रुप दिने मन्त्री पौडेलको तयारी
काठमाडौं । सिंहदरबारभित्रै हराईरहेकोे बीमा नियामावलीको फाइल अर्थमन्त्री विष्णु पौडेलले अघि बढाउने भएका छन् । करिब डेढ बर्षभन्दा बढी समयदेखि सिंहदरवारमा अल्झिएको बीमा नियामावलीलाई अघि बढाउने पक्षमा अहिलेका अर्थमन्त्री विष्णु पौडेलले तातो लगाएका छन् । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण...
सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत, दुईदिनपछि मात्रै दोस्रो बजारमा कारोबार हुने
काठमाडौं । नेप्सेमा आज सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत भएको छ। नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो । दोस्रो बजारमा कम्पनीको शेयर दुई दिन सार्वजनिक बिदाको कारण बुधबारमात्रै कारोबार खुल्नेछ।
ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीद्वारा पदभार ग्रहण, अध्यक्ष ढकालले दिलाए शपथ
काठमाडौं । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले पदभार ग्रहण गरेको छन् । आइतबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् । पदभार ग्रहण गर्दै सीएओ रेग्मीले बैंकको व्यवसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हीत र...
वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी साढे २६ अर्ब, कुनको कति ? ( तथ्यांकसहित)
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५१ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद ब्याज आम्दानी बृद्धि भएको छ । समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुले गत...
पर्यटन मन्त्रीले सीएनआईसँग भने, ‘पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अघि बढ्छु’
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ । आज आईतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई...
सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौँ । साइबर ब्यूरोले समाजिक सञ्जाल मार्फत कसैको चरित्र हत्या नगर्न आग्रह गरेको छ । ब्यूरोले आज एक सूचना जारी गर्दै समाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या नगर्न अनुरोध गरेको हो । पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म...




















