राष्ट्रिय बीमा कम्पनीले ३०० प्रतिशत हकप्रद जारी गर्न लागेकै हो ? बजारमा कसले उचाल्दैछ ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले ३०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको र अब छिट्टै प्रक्रिया शुरू हुने भन्दै चलाइएको गलत हल्लाको शिकार लगानीकर्ताहरु भइरहेको पाइएको छ । गत बिहिवार र आज आइतबार पोजेटिभ सर्किट लागेर २० हजार ४९९...
अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकियो, को कहाँ ?
काठमाडौँ । अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो । दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई...
३ करोड लागतमा गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
काठमाडौँ । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र...
धितोपत्र ऐन संसोधन विधेयक संसदमा दर्ता, के छ नयाँ व्यवस्था ?
काठमाडौ । अर्थमन्त्रालयले धितोपत्र सम्बन्धी( पहिलो संसोधन) विधेयक, २०८१ संसदमा दर्ता गरेको छ । धितोपत्र ऐन संसोधन विधेयक संसदमा साउन ३२ गते दर्ता भएको अर्थमन्त्रालयले जनाएको छ।यससम्बन्धी विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन (सीडीएससी) सञ्चालनका लागि अनुमतिपत्र लिनुपर्ने, बोर्डले निवेदन...
अयोग्य तेल ‘अमृत’ उत्पादन गर्ने अन्नपूर्ण भेजिटेबलको साढे पाँच अर्बको व्यापार गायब
काठमाडौं । अयोग्य तेल ‘अमृत’ उत्पादन गरी रहेको संघई परिवारद्वारा सञ्चालित अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीको आम्दानीमा पहिरो गएको छ । एक वर्षको अवधिमा कम्पनीको ५ अर्ब ६६ करोड ५० लाख रुपैयाँको व्यापार गायब भएको हो । काठमाडौँ महानगरपालिकाले गरेको...
डिजिटल पूर्वाधार जोगाउन साइबर सुरक्षा योजना बनाउनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न दीर्घकालीन रुपमा साइबर सुरक्षा योजनाहरू बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । टेक्सस कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीको सहयोगमा राष्ट्रिय साइबर सुरक्षा नीति २०८०को छलफलमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा इनफर्मेसन...
गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले अनुगमन अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । कम्पनीले भदौ १ गते एक सूचना प्रकाशित गर्दै उक्त पदमा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तिर्ण गरेका...
अप्पर हेवाखोला हाइड्रोपावरकी अध्यक्ष पवित्रा कार्की र सञ्चालक डेडराज खड्काको राजिनामा स्वीकृत
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडकी अध्यक्ष र सञ्चालकहरुको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पवित्रा कार्की रायमाझी र डेडराज खड्काले दिएको राजिनामा स्वीकृत भएको छ । सञ्चालक समितिको साउा...
सुनको मूल्यले बनायो नयाँ रेडर्क, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च बन्न पुगेको हो । आज मात्र सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला...
३६ करोडको आइपीओ निष्कासन गर्ने आरती पावरको निर्णय
काठमाडौँ । आरती पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३२ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले ३६ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने निर्णय गरेको हो । आरती पावर कम्पनी लि. प्रवर्धक अपर ईर्खुवा खोला...
एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन, कुन समुहको कति ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहको शेयर स्वामित्व ७० प्रतिशतबाट ६० प्रतिशत कायम हुने र सर्वसाधारण समुहको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशत हुने कम्पनीले जनाएको छ । कम्पनीको...
बरुण हाइड्रोपावरको सीइओमा किरण निधि तिवारी नियुक्त
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण निधि तिवारीलाई नियुक्त गरेको छ । कम्पनीको साउन ३१ गते बिहिबार बसेको संचालक समितिको बैठकले रित्त रहेको सीइओ पदको जिम्मेवारी तिवारीलाई दिइएको हो ।
चार महिनादेखि अर्थमन्त्रालयद्वारा बीमा प्राधिकरणको सञ्चालक समितिको बैठक बहिष्कार
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा चार महिनाभन्दा लामो समयदेखि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक नारायण रिसाल उपस्थित भएका छैनन् । बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग लफडा परेपछि अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा सञ्चालक रहेका रिसाल...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा आज भदौ २ गते सानो लोकल गोलभेडा रू. ४०, लोकल बन्दा रू. ६०, स्थानीय काउली रू. ८० र इस्कुस रू. ३० प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ । त्यसैगरी आज कन्य च्याउ रू. १५०, डल्ले...
दबाबपछि सिआईबीले रिलायन्स स्पिनिङ्ग मिल्स आईपीओ काण्डको अनुसन्धान गर्न सकेन, थन्कियो करोडौंको घोटाला काण्ड
काठमाडौं । वित्तीय अपराधको अनुसन्धान गर्ने भन्दै हात हालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा हुन लागेको घोटाला काण्डबाट पछि हटेको छ । स्रोतका अनुसार सिआईबीमाथि परेको राजनीतिक र विभिन्न दबाबका कारण रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओको...
उद्योगमन्त्री भण्डारीद्वारा हेटौंडा सिमेन्ट र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन
काठमाडौं । उद्योगमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताएका छन् । शनिबार हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकारलाई अवगत रहेको र वर्तमान...
गण्डकी प्रदेशमा ७१ जना न्यायिक सहजकर्ता माग
काठमाडौं । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले ७१ जना न्यायिक सहजकर्ता माग गरेको छ । गण्डकी प्रदेश भित्रका गाउँपालिका र नगरपालिकाका लागि करार सम्झौतामा न्यायिक सहजकर्ता माग गरिएको हो । यसमा कानून विषयमा स्नातक तह उत्तीर्ण...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमडौं । नेपाल राष्ट्र बैंकले भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीद भाउ १३४ रुपैयाँ १ पैसा र बिक्री भाउ १३४ रुपैयाँ ६१ पैसा छ । यस दिन...
आइएमइ लाइफको बार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौ । आएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ७ औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा प्रभातफेरी सम्पन्न भएको छ । कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा कम्पनिले आज शनिवार बुटवल एरियाको आयोजनामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रभातफेरी कार्यक्रम...
सातौं वार्षिकोत्सवको अवसरमा आइएमई लाइफको रक्तदान कार्यक्रम सम्पन्न (फोटोफिचर)
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौरमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन तहका...




















