पिउने पानीमा अखाद्य बस्तु देखिएपछि किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना (भिडियोसहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक...
२५ मिनेटमै एक करोड कित्ता शेयर किनबेच, चार अर्बको कारोबार
काठमाडौँ । कारोबार सुरु भएको २५ मिनेटमै शेयर बजारमा ४ अर्बको कारोबार भएको छ । यो समाचार तयार पार्दा अर्थात् ११ः२५ बजेसम्म १ करोड ९ लाख ३१ हजार ९२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड २६ लाख...
नबिल बैंकले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, डाक्यो विशेष साधारणसभा
काठमाडौं । नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारणसभा डाकेको छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा डाकेको हो । सभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता...
एक हजार रुपैयाँ कट्यो हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य एक हजार माथि उक्लिएको छ । यो समाचार तयार पर्दा ११ः१७ बजेसम्ममा कम्पनीको शेयर प्रतिकित्ता ४.९३ प्रतिशत अर्थात् ४७ रुपैयाँले बढेर १००० हजार रुपैयाँ पुगेको हो । पछिल्लो समय कम्पनीको शेयर मूल्यमा निरन्तर...
आशा लघुवित्तको नाफामा उल्लेख्य सुधार, वितरणयोग्य नाफा साढे १४ करोड हुँदा अन्य सूचक कस्ता ?
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाको मुनाफामा लोभलाग्दो सुधार देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले ६ करोड ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको...
अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, के–के भयो छलफल ?
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा उहाँहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका...
ग्रामीण विकास लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, कस्ता छन् अन्य सूूचक ?
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षकासोहि अवधिमा कम्पनी ७ करोड...
सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो...
पुँजी बजारमा अब्बल युनिलिभर नेपालको नाफा करिब २ अर्ब नजिक, प्रतिशेयर आम्दानीमा उछाल
काठमाडौँ । पुँजी बजार अब्बल शेयर मूल्य रहेको युनिलिभर नेपाल लिमिटेडको वित्तीय अवस्था पनि उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन...
२२ प्रतिशतले बढ्यो साना किसान विकास लघुवित्तको नाफा, अधिकांश सूचकमा लोभलाग्दो प्रगति
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ९६ लाख...
धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न अर्थ समितिको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न अर्थ समितिले निर्देशन दिएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा अध्यक्ष चयन नहुदाँ अर्बौ रुपैयाँको निष्कासन रोकिएको भन्दै समितिले तत्काल उपयुक्त र योग्य व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न निर्देशन...
प्रधानमन्त्री ओलीले सचिवमार्फत सत्ता कब्जा गर्न खोजेको भन्दै कांग्रेस असन्तुष्ट
काठमाडौं । नयाँ सरकार गठन भएको छोटो समयमा नै सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस असन्तुष्ट बन्न पुगेको छ । प्रधानमन्त्री आलीले सचिवहरुमार्फत सत्ता पूर्ण रुपमा आफ्नो कब्जामा लिन खोजेपछि राजकीय अभ्यास बुझेका केही कांग्रेसीहरु भित्रभित्रै असन्तुष्ट बन्न पुगेका...
स्वावलम्बन लघुवित्तको नाफासँगै ईपीएस वृद्धि, खराब कर्जा घट्यो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार गत वर्ष कम्पनीको खुद नाफा १०१.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २६ करोड ६८ लाख ८५ हजार रुपैयाँ...
लगानी बोर्डले माग्यो प्रमुख कार्यकारी अधिकृत, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत पदमा योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिन आह्वान गरेको छ । सोमबार एक सूचना जारी गर्दै बोर्डले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन,२०७५ को दफा १२ को...
प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी आभा खत्रीको नामको ४७ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको...
राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, यसरी हुनुहोस् सहभागी
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले बीमा अभिकर्ता सम्बन्धि तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो भदौ १८ गतेदेखि २० गतेसम्म उक्त तालिम सञ्चालन गर्ने एक सूचना जारी गरी जानकारी गराएको हो । उक्त तालिम काठमाडौंको दरबारमार्गस्थित...
स्वरोजगार लघुवित्तको वित्तीय विवरणमा उल्लेख्य प्रगति, नाफासहित ईपीएस वृद्धि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षमा ७३.७५ प्रतिशतले खुद नाफा वृद्धि भएको छ । गत वर्ष कम्पनीले १३ करोड २५ लाख ३८ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड ६२ लाख...
किलोमै २५ रुपैयाँले बढ्यो गोलभेडाको भाउ, कति छ कालीमाटीमा थोक मूल्य?
काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २८ गतेका लागि मूल्य निर्धारण भएको छ । आज सानो लोकल गोलभेडा किलोमै २० रुपैयाँले बढेर ५० रुपैयाँ किलो न्यूनतम मुल्य कायम भएको छ । यस दिन स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलले भोलिदेखि डेढ करोड बढी कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले भोलि साउन २९ गतेदेखि डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दैछ । कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख...
गणपति लघुवित्तको ब्याज आम्दानी १६ प्रतिशतले बृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफासहितका प्रमुख वित्तीय विवरणहरुमा भारी गिरावट आएको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ...




















