सूर्यज्योति लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति, नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १४६.०३ प्रतिशतले खुद नाफा वृद्धि भएको छ । कम्पनीले गत वर्ष ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा १६ करोड...


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, मुनाफा १५६% र कुल बीमा शुल्क ७२% वृद्धि

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय विवरणमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ । समीक्षा अवधिमा...


नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ५१ करोड, ईपीएस कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क, कुल आम्दानी लगायत बीमा दावी समेतलाई सन्तुलित तरिकाले व्यवस्थापन गरी व्यवसाय गरेको देखिएको छ ।...


तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ समाप्त

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ अवधि साउन २७ गतेबाट समाप्त भएको छ । कम्पनीको संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ४ लाख कित्ता र कर्मचारीतर्फको १६ हजार कित्ता शेयरको लक...


प्रचण्डकै ल्यापटपबाट बिआरआई सम्बन्धी सूचना चुहियो, अनि सत्ता ढल्यो…

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशीको डिजाइनमा आफ्नो सरकार ढालिएको आरोप लगाएका छन् । आज बसेको पार्टीको बैठकमा पूर्व प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी सेख हसिना र आफूलाई विदेशी शक्तिले सत्ताच्यूत गरेको आरोप लगाएका छन् ।...


नेपाल पुनर्बीमा र हिमालयन रि को कुन क्षेत्रमा कति लगानी ? (तथ्याङ्क सहित)

काठमाडौं । नेपालमा संचालनमा रहेका दुई पुनर्बीमा कम्पनीले बैंकको मुद्वती देखि विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । नेपालको पहिलो पुनर्बीमा एवं सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र निजि क्षेत्र...


बीमा कम्पनीहरुको लगानी साढे ७ खर्ब नजिक: मुद्वती निक्षेपमा केन्द्रित, घरजग्गामा लगानी शून्य (सूची सहित)

काठमाडौं । बीमा प्राधिकरणकोे जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ७ खर्ब ४८ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जीवन र निर्जीवन बीमा कम्पनीहरुले खडा गरेको जीवन बीमा कोष, बीमा कोष,साढे ७ अर्ब नजिक पुगेको हो । जगेडा...


अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा। रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा(छुट्टै कार्य...


जगदम्बा मोटर्स र पोस्टामले १०० जना कन्टेन्ट क्रिएटरहरुलाई टिभिएस एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने

काठमाडौँ । जगदम्बा मोटर्स नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हो । मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालभरका...


क्यान्सर निम्त्याउने कोका–कोलाद्वारा खुम्चिदै गएको व्यापार बढाउन छुट योजना, उपभोक्ता ठग्ने कोशिस

काठमाडौँ । बजार पाउनै छोडेपछि कोका–कोलाले व्यापारका लागि नयाँ रणनीति लिन थालेको छ । पछिल्लो समय कम्पनीको व्यापार निरन्तर खुम्चिन थालेपछि नयाँ–नयाँ योजना ल्याएर कोका–कोला बिक्री योजना बनाइरहेको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोका–कोला, इनर्जी ड्रिङ्क्सलगायतमा प्रयोग हुने...


छोरालाई जन्मदिनमा सिटिजन जीवन सारथी बीमा योजना उपहार

काठमाडौं । जन्मदिन मनाउने विभिन्न तरिका र शैली छन् । पछिल्लो समय बीमा योजना उपहार दिएर जन्मदिन मनाउन थालिएको छ । लाखौं खर्च गरी विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा जोखिम र बचत...


स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु(याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन् । आमा...


‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिने कलाकार आचार्यसहित ११ जना पक्राउ

काठमाडौँ । हास्यटेलिशृंखला ‘सक्किगोनि’ मा प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै आएका कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका...


एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई इन्भेष्टमेन्ट मेगा बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौँ । नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् । ग्राहकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बाट यो सुविधा पाउने भएका हुन् । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक...


तारागाउँको १५० रोपनी जग्गामा राज्य लुटिने अवस्था देखेः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले तारागाउँ विकास समितिको जग्गामा राज्य लुटिने अवस्था सिर्जना भएको बताउँछन् । मन्त्री पाण्डेले बौद्ध टुसालस्थित तारागाउँ विकास समितिको १५० रोपनी जग्गा विवादमा राज्य ठगिन पुगेको तर्क राखेका हुन् ।...


नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति...


२४ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, कुनको कतिले बढ्यो ?  

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ९४ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकमले पनि...


हिमालयन बैंकको दुई शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा र धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी आजेदेखि नयाँ...


अपर तामाकोशीको साढे २४ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?

काठमाडौँ । लामो समयदेखि निरन्तर घट्दो क्रममा रहेको अपर तामाकोशीको शेयरमा आज भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर आज प्रतिकित्ता २१ रुपैयाँ २० पैसाले बढेर २३४ रुपैयाँ ३० पैसा पुगेको हो । यसदिन कम्पनीको २४ लाख ५१...


२२८ कम्पनीको शेयरमा हरियाली छायो, १७ वटामा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ९४ दशमलव ५३ अंकले बढेर २८६० दशमलव ९१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबार रकमले पनि...