हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले ५०% हकप्रद जारी गर्ने

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले भदौ ११ गते मंगलबार अपरान्ह ४ बजे कम्पनीको मुख्य कार्यालयमा विशेष साधारणसभा बोलाएको छ । कम्पनीको साउन २३ गते...


सिटिजन्स क्यापिटलले १५% लाभांश बाड्ने, डाक्यो साधारणसभा

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले लाभांश प्रस्तावसहित भदौ १७ गते सोमबार १८औं वार्षिक साधारणभा डाकेको छ । कम्नपीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको ज्ञानेश्वरस्थित एटिक मिटिङ्ग हलमा विहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।...


कालीमाटीमा आज तरकारीको भाउः इस्कुस ४०, काउली ८० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज साउन २७ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, तीते करेला ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ र ज्यापु काउली १०० रुपैयाँ किलो न्यूनतम मूल्य...


सन नेपाल लाइफको मुनाफा ५७ करोड रुपैयाँ माथि, ईपीएस कति?

काठमाडौं । सन नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सोका अनुसार कम्पनीले गत वर्ष ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ७८ करोड २५...


इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो...


मैलुङ खोला जलविद्युतको २९ लाख ५९ हजार कित्ता शेयरको ‘लक इन’ समाप्त

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको ‘लक इन’ अवधि साउन २६ गतेबाट समाप्त भएको छ । संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दातर्फको ३ लाख ६८ हजार १४४ कित्ता र...


कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन २७ गतेका लागि विदेशी मद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको बिक्रीमूल्य १३४ रुपैयाँ ६४ पैसा र खरीदमूल्य १३४ रुपैयाँ ४ पैसा तोकिएको छ । त्यसैगरी एक युरोपियन...


आँखुखोला जलविद्युतको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १५० प्रतिशत अर्थात् १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद निष्काशन गरेको हो । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको...


तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ आज सकिँदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २७ गते सकिँदैछ । कम्पनीको संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दातर्फको ४ लाख कित्ता र कर्मचारीतर्फको १६ हजार कित्ता शेयरको लक इन...


उपकार लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । उपकार लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१।४१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ३६ लाख...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यो साता शेयर बजार १०।७६ अंकले वृद्धि भएको छ । आइतबार भोटो देखाउने जात्रा भएका कारण यो साता चार दिन मात्रै शेयर कारोबार भयो । साताको तीन दिन बजार बढ्यो भने एक दिन मात्रै बजार घटेको छ।...


नेरुडे मिर्मिरे लघुवित्तको चौथौ त्रैमासमा वित्तिय अवस्था कस्तो देखियो ?

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभिएर बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा...


कुलमान घिसिङको समर्थनमा निकालेकोे र्‍यालीमा युवक र नेपाल प्रहरीबिच झडप

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा निकालेकोे र्‍यालीमा युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भमएको छ । माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन...


बिचौलियाले बनाएको ओली सरकार धेरै दिन टिक्दैनः पुन

काठमाडौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताए ।...


मैलुङ खोला जलविद्युतको २९ लाख ५९ हजार कित्ता शेयरको ‘लक इन’ आज सकिँदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख ५९ हजार ८७० कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २६ गते सकिँदै छ । संस्थापकतर्फको २५ लाख ७७ हजार कित्ता, स्थानीय बासिन्दातर्फको ३ लाख ६८ हजार १४४ कित्ता र...


बाणिज्य बैंकमा ३० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा आएका सिटिजन लाइफका अग्र बिष्टको सफलता

भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताका रुपमा काम गरिरहेका सिनियर एजेन्सी म्यानेजर...


नवप्रवेशी लगानीकर्तालाई डुबाउन समाजिक सञ्जालदेखि क्लब हाउस आतङ्क, नियमन फितिलो हुँदा मौलाउँदै चलखेल

काठमाडौँ । नेपाली पुँजी बजार सकारात्मक यात्रामा लम्कि रहेको छ । विगत तीन वर्षदेखि थला परेको शेयर बजारले आफ्नो लय समालि रहेको हो । बजारमा आइरहेको उमंगले शेयर लगानीकर्ता उत्साहित बनि रहेका छन् । जसले गर्दा पछिल्लो समय कारोबार...


कृषिमा आधारित उद्यमीहरूको सुदुरपश्चिम प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रलाई सुदृढ बनाउने महत्वपूर्ण कदमको रुपमा धनगढीमा कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरू संगको परामर्श कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र को आयोजनामा केन्द्रका अध्यक्ष...


४७ अर्ब बढी सञ्चित नाफा गरेको कुलमानको दाबी, सुनाए ३ वर्षे उपलब्धी (पूर्णपाठ)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कु्लमान घिसिङले देशभर ९९ प्रतिशत विद्युतीकरण भएको जानकारी दिएका छन् । दोस्रो ४ बर्से कार्यकालका लागि नियुक्त भएको ३ वर्ष पुगेको अवसरमा शुक्रबार प्राधिकरण केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गदै कार्यकारी निर्देशक घिसिङले...


नियमअनुसार वक्यौता मागेका हौ, जसरी पनि उद्योगहरुले तिर्नुपर्छ: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले नियमअनुसार नै डेडिकेटेड ट्रङ्क लाईन प्रयोगकर्ता उद्योगीहरुलाई विल काटिएको बताएका छन् । शुक्रबार आयोजित पक्रकार सम्मेलनमा उनले उद्योगीहरुले आफूले प्रयोग गरेको विद्युतको नर्मल चार्ज तिरिरहेको अवस्थामा प्राधिकरणले डेडिकेटेड ट्रङ्क...