कारोबारले बनायो एतिहासिक रेकर्डः नेप्से ९४ अकंले बढ्दा परिसूचक २८६० बिन्दुमा, नयाँ उचाईमा पुग्ला ?
काठमाडौँ । शेयर बजार निरन्तर बढ्दो क्रममा रहेको छ । बजारमा आइरहेको उचाईले शेयर लगानीकर्ताहरुमा उत्साहको माहोल सिर्जना भइरहेको हो । पछिल्लो समय कारोबार रकम र नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । कारोबार हालसम्मकै उच्च बन्न...
हिमालयन रि र शिवम सिमेन्टसको १ अर्बमाथिको शेयर कारोबार, अन्य यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं। साताको पहिलो दिन आईतबार शेयर बजारमा उछाल आएको छ।आज शेयर बजार ९४।५३ अंकले बढोत्तरी भएको छ। शेयर बजारमा हरीयाली छाँउदा हिमालयन रि र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । हिमालयन रि को १ अर्ब ५२ करोड रुपैयाँ...
भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँमा
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौँ आएका छन् । उनी दुईदिने भ्रमणका लागि आज (साउन २७ गते) काठमाडौं आइपुगेका हुन् । मीश्रीको स्वागतमा परराष्ट्र सचिव सेवा लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार...
वर्ष दिनमा निसान गाडी बेच्ने पायोनियर मोटो कर्पको चार अर्ब नाफा गायब, गाडि बिक्री हुन सकस
काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पको व्यापार निरन्तर घट्दो क्रममा रहेको छ । निसानका गाडि ग्राहकहरुको रोजाईमा नपर्दा व्यापार खुम्चिदै गएको हो । एक वर्षको अवधिमा कम्पनीको ४ अर्बको व्यापार गायब भएको छ...
एक करोड ६९ लाख रुपैयाँ पर्ने सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौँ । एक करोड ६९ लाख पर्ने विश्वप्रसिद्ध जापानी कार उत्पादक सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा आजबाट आएका छन् । नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्स प्रालीले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडलहरु...
नयाँ नोट छपाइका लागि धमाधम टेन्डर, गभर्नर अधिकारीलाई हस्ताक्षरको लोभ
काठामाडौं । नेपाल राष्ट्र बैंकका नयाँ नोट छपाइका लागि धमाधम टेन्डर भइरहेको छ। राष्ट्र बैंकले ५, १० र १०० रुपैयाँका नोट छपाइका लागि राष्ट्र बैंकले टेन्डर गरेको हो। गभर्नर महाप्रसाद अधिकारीको यो बर्ष नै अन्तिम बर्ष रहेको कारण यो...
एक वर्षमा जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यवसाय ? (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले सातैवटा प्रदेशमा गरी कुल १ करोड ३८ लाख ८१ हजार ४९२ बीमालेख बिक्री गरेका छन् । यसबाट १५ खर्ब ६५ अर्ब ५० करोड १२ लाख...
५ वर्षभन्दा पुरानो लाभांश लिन आईसीएफसी फाइनान्सको आग्रह
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २०७५ असोज ९ गते सम्पन्न १५औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश लिन शेयरधनीहरूलाई आग्रह गरेको छ । आर्थिक वर्ष २०७४।७५ को लाभांश हालसम्म पनि कतिपय शेयधनीले नलिएपछि १ महिनाभित्र शेयर रजिष्ट्रार ग्लोबल आईएमई...
आइएमई लाइफ इन्स्योरेन्सको एक करोड कित्ता बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनश शेयर सूचीकृत भएको हो । कम्पनीको बार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनश...
३० मिनेटमै चार अर्बको कारोबार
काठमाडौँ । कारोबार सुरु भएको ३० मिनेटमै चार अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा (११ः३० बजे) सम्म ७९ लाख ६३ हजार २५३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ८ लाख २१ हजार रुपैयाँको...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा मुकुन्द कार्की नियुक्त
काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मुकुन्द कार्की नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २६ गते शनीबार बिहान ९ः३० मा बसेको बैठकको निर्णयले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्ने कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो ।...
बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ। गत शुक्रबार भने...
शेयर बजारमा अब्बल रहेको शिवम् सिमेन्टको मुनाफा २५ करोड रुपैयाँबढी, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सफल व्यवस्थापकीय पक्ष र व्यवसाय विस्तारमा आक्रामक देखिएको शिवम् सिमेन्टले एक वर्षमा सो नाफा आर्जन गर्न सफल...
एशियन हाइड्रोपावरको नाफा ऋणात्मक, खस्किए अधिकांश सूचक
काठमाडौँ । एशियन हाइड्रोपावर लिमिटेडको व्यापार निरन्तर खुम्चिदै गएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विववरण अुनसार कम्पनीका अधिकांश सुचक ओरालो लागेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख...
इन्फिनिटी लघुवित्तको नाफामा उछाल, ईपीएस कति?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्ष ६०४.३६ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष ६ करोड ५२ लाख ५२ हजार रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ९२ लाख ६४ हजार रुपैयाँ...
नेपाल माइक्रो इन्स्योरेन्समार्फत तेस्रो पक्ष बीमा गरेका दुर्घटना पीडितले रकम पाएनन्, सडक दुर्घटनाको विवाद बल्झिने जोखिम
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले हचुवाको भरमा लघुबीमा कम्पनीहरुलाई तेस्रोपक्ष बीमा गर्न छुट दिँदा यातायात क्षेत्रमा २०६५ सालजस्तै विकृति दोहोरिने जोखिम बढेको छ । सडक दुर्घटनामा ज्यान गुमाएका, अंगभंग भएका आफन्त र आश्रित परिवारले यातायात कम्पनीसँग क्षतिपूर्ति मागेर...
इन्फिनिटी लघुत्तिको ३७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक शेयरधनीको नामको ३७ हजार ८८७ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । तर...
फरवार्ड माइक्रोफाइनान्सको नाफामा उच्च वृद्धि, अन्य सूचक कस्ता?
काठमाडौं । फवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३०८.७२ प्रतिशत खुद नाफा कमाएको छ । कम्पनीले गत वर्ष ३२ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा गरेको हो । जुन अघिल्लो वर्ष ७ करोड ८६ लाख...
महिला लघुवित्तको नाफामा उछाल, ईपीएस पनि बढ्यो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ५३१.०३ प्रतिशत खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले ९ करोड ४ लाख ८३ हजार रुपैयाँ नाफा गरेको हो । जुन अघिल्लो आर्थिक वर्ष १ करोड ४३ लाख...
ग्लोबल आइएमई लघुवित्तको नाफा ४६% वृद्धि, ईपीएस कति?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४६.८० प्रतिशत खुद नाफा गरेको छ । गत वर्ष कम्पनीले १४ करोड १६ लाख ८० हजार रुपैयाँ नाफा गरेको हो । जबकी अघिल्लो वर्ष कम्पनीले ९...



















