सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट
काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबारमा आएदेखि निरन्तर सकारात्मक सर्किट लागि रहेको कम्पनीको शेयरमा आज भने पहिरो गएको हो । कम्पनीको शेयर आइतबार प्रतिकित्ता १०७ रुपैयाँ ७० पैसाले घटेर ९७५ रुपैयाँमा सिमित भएको हो...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई दावी भुक्तानी लिन आग्रह
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै बीमितलाई बाँकी रहेको दावी भुक्तानी लिन आग्रह गरेको हो । कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर...
छोटो अवधिमै नेपाल लाइफका कार्की बने २०२५ को लागि एमडीआरटी
काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्की सन् २०२५ का लागि ३ महिनामै एमडीआरटी बन्न सफल भएका छन् । उनी कम्पनीबाट २०२५ को लागि छोटो अवधिमा नै एमडीआरटी बन्ने बरिष्ठ एजेन्सी म्यानेजर हुन् । सन्...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई निर्जीवन बीमा सम्बन्धी तालिम प्रदान गरेको हो । उक्त तालिममा विभिन्न...
१२ मिनेटमै सर्वोत्तम सिमेन्टको एक लाख कित्ता किनबेच, शेयर मूल्य एक हजार तल झर्यो
काठमाडौँ । कारोबारमा आएदेखि सकारात्मक सर्किट लागि रहेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आज भने घटेको छ । आइतबार यो समाचार तयार पर्दा (११ः१२ बजे) सम्म कम्पनीको ९९ हजार ४३ कित्ता बराबरको ९ करोड ९४ लाख ७९ हजार रुपैयाँको कारोबार...
महालेखा परीक्षकमा तोयम राया सिफारिस
काठमाडौँ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका सचिव राय सिफारिस भएका हुन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो ।...
एक तोला सुन किन्न एक लाख ३० हजार रुपैयाँ चाहिने
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य नयाँ उचाईमा स्थिर रहेको छ । शुक्रबार तोलामा दुई हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने स्थिर रहेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख ३०...
नेपाल टेलिकमको संचालकमा कोमल बहादुर खत्री नियुक्त
काठमाडौँ । नेपाल टेलिकमले संचालकमा कोमल बहादुर खत्रीलाई नियुक्त गरेको छ । नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको चैत ९ गतेको पत्र अनुसार खत्रीलाई संचालकको जिम्मेवारी दिएको हो । खत्रीले चैत १५ गते गोपनीयता र इमान्दारीताको शपथ...
नागरिक लगानी कोषका अध्यक्ष प्रा. डा. थापा अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त
काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. सुर्यबहादुर थापा अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । प्रा.डा. थापालाई सरकारले गत साउन...
सिवाईसी नेपाल लघुवित्तमा रोजगारको अवसर
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत,...
एचआईडीसीएलको १.७८ करोड कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले संस्थापक शेयर लिलाममार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को ‘अन्य संस्थापक’ अन्तर्गत अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रकृयामार्फत बिक्री नभएको एक करोड ७८ लाख...
कालीमाटीमा आज तरकारीको मुल्यः काउली १०, बन्दा १८ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार (चैत्र १८ गते)को मूल्य सार्वजनिक गरेको छ । जस अनुसार लोकल गाजर ३० रुपैयाँ, लोकल बन्दा १८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, बरेला ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम...
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको शेयर लिलामीमा, कहिलेदेखि दिने आवेदन?
काठमाडौं । प्रभु बैंक लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका संस्थापक समूहको क्रमशः ६१ हजार ७६२ कित्ता र १४ हजार ७१० कित्ता शेयर चैत्र २५ गतेदेखि लिलाम बिक्रीमा आउने भएको छ । शेयर विद्यमान संस्थापक तथा जो–कोहीे व्यक्ति वा...
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १८ गते) अन्तिम दिन रहेको छ । दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोली बुक क्लोज गर्दैछ । कम्पनीले चु्क्ता पूँजी ३९...
सर्वोत्तम सिमेन्टको अर्बौ रुपैयाँ आयकर र ७३ करोड विद्युत बक्यौता बल्झिदै, शेयर मूल्यमा दैनिक सर्किट कहिलेसम्म ?
काठमाडौं । कही नभएको जात्रा हाँडीगाउँमा झने झै नेपालको शेयर बजार र अर्थतन्त्रमा कही नभएको जात्रा दैनिक मञ्चन हुने गरेको छ । यस्तैमा एक हो सर्वोत्तम सिमेन्ट । उक्त सिमेन्टले बुक बिल्डिङमा आईपिओ जारी गर्नै नपाउनेमा नेपाल धितोपत्र बोर्डका...
कृषिमा महिला नेतृत्व विकास मन्त्रालयको उच्च प्राथमिकतामा छः कृषिमन्त्री ज्वाला
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले कृषिमा महिला नेतृत्व विकास मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। शनिबार चितवनमा आयोजना गरिएको महिला नेतृत्व कृषि सम्मेलनमा उनले यस्तो बताउनु भएको हो । महिला दिदीबहिनीको नेतृत्व विकासको मूल उद्देश्य...
जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछुः अर्थमन्त्री
काठमाडौँ, १७ चैत– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र...
लघुवित्त कम्पनीका शेयरको मूल्य घट्दै, लगानीकर्तालाई शेयर किन्ने सूवर्ण अवसर
काठमाडौं । कुनै समय सबैभन्दा बढी रुचाएका लघुवित्त कम्पनीका शेयरहरुमा आजभोलि लगानीकर्ताहरुको रुचि देखिदैन् । लघुवित्त कम्पनीका शेयरहरु दुर्गा प्रसाई लगायतका अभियान्ताहरुको अफवाह र आर्थिक मन्दीका शिकार बन्न पुगेका छन् । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार...
लगानी सम्मेलनको तीव्रः अर्थमन्त्रीद्वारा ४० बढी देशका राजदूत र नियोग प्रमुखहरुसँग भर्चुअल बैठक
काठमाण्डौं१७ चैत– अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूतहरुसँग छलफल गरेका हुन् । जुम बैठकका...
५० हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घट्यो, कुनको मूल्य कति?
काठमाडौं । साता कारोबारको बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । त्यसदिन हाइड्रोपावर सेक्टरबाट कुल ९१ कम्पनीहरु कारोबारमा आएका हुन् । जसमध्ये ५० कम्पनीहरुको शेयरमूल्य बढ्यो भने ३७ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बाँकी चार कम्पनीको...




















