भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँने

काठमाडौं । आउँदो भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइँदैछ । राष्ट्रिय सूचना आयोगले एक विज्ञप्ति जारी गर्दै भदौ ३ गते १८औं राष्ट्रिय सूचना दिवस मनाउन आह्वान गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको...


अब काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी नलिन सचेत गराएको छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक(फरक एमआरपी लगाई बिक्री गरेको...


फाइनान्स कम्पनीको नाफा पाँच गुणाले बढ्योः प्रतिशेयर आम्दानी समेत सन्तोषजनक, लाभांश क्षमतामा भने खस्कियो

काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफा पाँच गुणाले बढेको छ । हाल संचालनमा रहेका १५ कम्पनी मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो । गत आर्थिक वर्षको असार...


पिपुल्स इनर्जीले आईपीओ जारी गर्ने, सेबोनसँग माग्यो अनुमति

काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनसँग अनुमति मागेको हो ।...


वर्ष दिनमा जीवन बीमकको म्यादी बीमा व्यवसाय तीन अर्ब बढी, सन नेपाल–नेपाल लाइफ र आइएमई अग्रस्थानमा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत तीन अर्ब १२ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको...


इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । इन्द्रेणी मसरुम फर्मले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मकपवानपुरको थाहा नगरपालिका– १ स्थित चिल्ताङमा केहि वर्षदेखि व्यवसायीक रुपमा च्याउ उत्पादन गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रविधि भित्र्याएर गुणस्तरिय च्याउ उत्पादन गर्ने...


बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद रिक्त रहेको छ । कम्पनी सञ्चालक समितिकी अध्यक्ष इश्वरी प्रसाद अर्यालले यहि साउन १८ गतेदेखि अवकाश लिएपश्चात कम्पनीको अध्यक्ष पद रिक्त भएको हो । नेपाल सरकारको २०७९ मंसिर १९ गतेको निर्णयानुसार...


सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव रूद्र प्रसाद बन्जराले जानकारी दिएका छन्...


प्रभु बैंककी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत

काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक भावना बलायरले पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।


युनिक नेपाल लघुवित्तको नाफा २२% वृद्धि, ईपीएस पनि बढ्यो

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २२.८८ प्रतिशत खुद नाफा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म ४ करोड ७९ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९०...


लाभांश वितरणका लागि लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ को बुक क्लोजको मिति तय

काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड–२ ले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेका छन् । दुबै म्युचुअल फण्डले गत आर्थिक वर्षको लाभांश वितरण प्रयोजनार्थ साउन ३१ गते बुक क्लोज गर्ने...


मर्जर प्रस्ताव राखेर मानुषी लघुवित्तले डाक्यो विशेष साधारणसभा

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ७ गते शुक्रबार विशेष साधारणसभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा विहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो ।...


प्रभु महालक्ष्मी लाइफद्वारा सातै प्रदेशमा कर्मचारी माग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातवटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न दुई पदमा रही कार्य गर्न योग्य कर्मचारी माग गरेको हो । कम्पनीले केही संख्यामा शाखा प्रमुख माग गरेको छ । यसमा न्यूनतम...


कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी तरकारी बजारमा साउन २४ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज लोकल सानो गोलभेडा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र न्यूरो ८० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको छ । त्यसैगरी चिचिण्डो...


प्रोग्रेशिभ फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । कम्पनीले बिक्रीमा राखिएको शेयर सङ्ख्या भने...


कामना सेवा विकास बैंकको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नामको एक लाख ६ हजार ६३६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


सर्वाेत्तम सिमेन्टको साढे २५ लाख कित्ता शेयरको ‘लक इन’ भदौ २५ गते सकिँदै

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको २५ लाख ५४ हजार २२७ कित्ता शेयरको ‘लक इन’ अवधि भदौ २५ गतेपछि सकिने भएको छ । कम्पनीको हाल संस्थागततर्फको २४ लाख कित्ता र सामूहिक लगानी कोषतर्फको १ लाख ५४ हजार २२७ कित्ता शेयर...


अमेरिकी डलरको मूल्यले बिहीवार पनि बनायो रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यले निरन्तर तेस्रो दिन अर्थात् बिहीवार पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज साउन २४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरीददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ...


हिमालयन उर्जाको हकप्रद आजदेखि बिक्रीमा

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको हकप्रद शेयर आज साउन २४ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको दरले हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम...