कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो समाज...
एयर डाइनेस्टी हेलिकप्टरको बीमा सलिकोमा, २१ करोडभन्दा बढी बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया
काठमाडौं । आज दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलबाट रसुवा जाँदै गरेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको निधन भएको छ । आज भएको सो हेलिकप्टर दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) मा परेको छ । सलिकोमा हेलिकप्टरको १८...
वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी
काठमाडौँ । वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइबर सुरक्षा कम्पनी वन कभर र ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा रहेको लिबर्टी कलेजबीच बुधबार समझदारी भएको हो ।...
खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते
काठमाडौं । विरेन्द्रनगरको इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरको देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन्। घाइते...
नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुुधबार नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई...
सानिमा रिलायन्सको ब्राभो एन्युअल कन्क्लेभ २०८१ भव्य रुपमा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित (तस्विरसहित)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘ब्राभो एन्युअल कन्क्लेभ २०८१’ भव्य रुपमा सम्पन्न भएको छ । सोमबारदेखि पोखराको ग्राण्डी होटलमा सञ्चालन भएको उक्त कार्यक्रममा देशभरीका उत्कृष्ट कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गत आर्थिक वर्ष २०८०।०८१ मा...
प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो। कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकी जोशीको सफलताको कथा
भनिन्छ, मानिसको जिन्दगीको यात्राको राजमार्ग कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) की बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी एजेन्सी...
नबिल बैंकको साढे २ लाख कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । वाणिज्य बैंक मध्ये सबैभन्दा बढी शेयर मूल्य रहेको नबिल बैंकको आज साढे २ लाख कित्ता शेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ५१ हजार ४९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ७६ लाख ९२ हजार...
नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। दुर्घटनास्थलमा हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले बताएपछि...
आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट अन्तर्गतको रिफन्डेबल टिकट फिचरको उत्साहजनक सफलता
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्यामा उत्साहजनक रुपमा बृद्धि भइरहेको छ । सहज फिचर सगसगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने...
२३९ कम्पनीको शेयरमूल्य बढ्दा १३ वटामा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा १३ वटा...
फर्कियो बजारमा रौनकः नेप्से १०८ अकंले बढ्दा कारोबार खुम्चियो, अबको यात्रा कता ?
काठमाडौँ । शेयर बजारमा उछाल देखिएको छ । मंगलबार भारि गिरावट देखिएको पुँजी बजार आज करिब शतक अकंले छलाङ हानेको हो । बजारमा आइरहेको रौनकलाई कतिपयले अस्वभाविक वृद्धि भइरहेको हुँदा माफियाहरुको चलखेल भइरहेको बताएका छन् । तर, केहि लगानीकर्ता...
हिमालयन रि र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौँ । कारोबार साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १०८ दशमलव ३५ अंकले बढेर २७५७.६७ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २३९ कम्पनीको शेयरमूल्य बढेको छ । बुधबार पनि हिमालयन...
बिमस्टेक पूर्वाधार विकास कोष स्थापना हुँदा व्यापार सहजीकरणमा सहयोग पुग्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड...
राष्ट्रिय स्तरका बैंकमा मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धाः कामना र सांग्रिलाको लोभलाग्दो ग्रोथ, पुच्छरमा ज्योति
काठमाडौँ । हाल संचालननमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले सुधारिएको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार गरिमा र मुक्तिनाथ विकास बैंकबीच प्रतिस्पर्धा देखिएको छ । अधिकांश सूचकहरुको गरिमा र...
दाबी भुक्तानीलाई थप प्रभावकारी बनाउन प्राधिकरण प्रतिबद्ध छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार विराटनगरमा संचारकर्मीहरूसँग बीमासम्बन्धी समसामयिक विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सम्बन्धी समाचार प्रकाशन एवम् प्रसारणमा बीमाको विकास, प्रवर्द्धन र बीमितको हितलाई प्राथमिकता दिन...
राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि आज अपराह्न...
ग्लोबल आइएमई बैंकद्वारा आइएमई र जाल्टानसँग एक समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल...
नेपाल फाइनान्सको शेयर बेच्न खोज्दा पनि पाएनन् बायर
काठमाडौँ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर अहिले किन्ने मान्छे पाउन सकस परी रहेको छ । सोझा लगानीकर्ता केहि सीमित ब्यक्तिहरुको इसारामा नाच्दा कम्पनीको शेयर बिक्री हुन छोडेको हो । सो कम्पनीबाट ठुला शेयरधनी एक्जिट हुँदा साना...




















