बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा सुुनको मूल्य घटेको छ । सुन तोला आज एक हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी...
बुधबार प्रि ओपन सेसनमा के भयो नेप्से ?
काठमाडौँ । मंगलबार पहिरो शेयर पुँजी बजारमा आज के हुन्छ भन्ने आम लगानीकर्ताको चासोको विषय बनेको छ । बुधबार नेप्से प्रि ओपन सेसनमा ६.५९ अकंले घटेर २६४४ बिन्दुमा कायम भएको छ । यसबेला २३ कम्पनीको शेयर मूल्य बढेको छ...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताबाट...
कौडीका शेयर महंगो मूल्यमा सोझा लगानीकर्तालाई भिडाएर बाहिरिए ठूला माफिया, मै हुँ भन्ने लगानीकर्ताहरु हेरेको हेरै
काठमाडौं । नेपाली शेयर बजारको इतिहासमा हिजो ऐतिहासिक दिन हो । सबैभन्दा धेरै २३ अर्बमाथि एकै दिन कारोबार भएको दिनका कारण ऐतिहासिक रह्यो । तर, यो ऐतिहासिकताभित्र शेयर बजारका ठूला खेलाडी र बिचौलियाहरु एकैदिन अर्बौको शेयर बिक्री गरेर बाहिरिएका...
प्रशासनको लिकेज टाल्दै लक्ष्य अनुसारको राजश्व उठाउछुः अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन्। उनले आज महिला आर्थिक पत्रकार संघ (फेजा) सँग छलफल गर्दै यस्तो बताएका हुन्। उनले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ...
ग्रामीण विकास लघुवित्तमा ८५ जना कर्मचारी माग, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८५ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद...
बन्दा, काउली लगायतका तरकारी महंगियो, कति छ कालीमाटीमा थोक मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा साउन २३ गते अधिकांश हरियो तरकारीको भाउ बढेको छ । आज किलोमै २० रुपैयाँले बढेर लोकल बन्दा ६० र स्थानीय काउली १०० रुपैयाँ किलो न्यूनतम मूल्य कायम भएको हो । यस दिन...
मेरोमाइक्रोफाइनान्सको नाफा ह्वात्तै बढ्यो, ईपीएस कति?
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष खुद नाफा ३६२.५९ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७४ लाख ६६...
इसेवाको मोबाइल एपमा गम्भीर सुरक्षा खतरा, गुगलले प्लेस्टोरबाट हटायो हाम्रो मोबाइलमा राख्ने कि हटाउने ?
काठमाडौं । गम्भिर सुरक्षा खतरा देखेपछि इसेवाको मोबाइल एपलाई गुगलको प्लेस्टोरले हटाईदिएको छ । सर्वसाधारणको डाटा चोरी तथा अन्य विभिन्न सुरक्षा खतरा रहेको भन्दै गुगलले इसेवाको मोबाईल एपलाई गुगल प्लेस्टोरले हटाईदिएको हो । सुरक्षा खतरा भन्दै गुगलले नै हटाईदिएको...
नेपाल लाइफ क्यापिटलको हकप्रद बिक्री अवधि थप
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । अब...
नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज साउन २३ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई...
उपासना पौडेल सिईओ बनेको १० महिनामै हिमालयन रि इन्स्योरेन्सको रेटिङ बढ्यो
काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रेटिङ अपग्रेड भएको छ । रेटिङ प्रदायक कम्पनी इक्राले कम्पनिलाई इस्युअर रेटिङ ए प्रदान गरेको हो । यसअघि इस्युअर रेटिङ ए माइनस रेटिङ कम्पनिले पाएको थियो । हाल कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा...
गण्डकी प्रदेशका भौतिक तथा यातायात मन्त्री दिपक मनाङेद्वारा छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण
काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको आज निरीक्षण गरेका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन,...
शेयर बजार हल्लाकै भरमा चलेको पुष्टि, डा. महत र सिंहले भनेझै ठुला माफिया एक्जिट हुँदा सोझा लगानीकर्ता फसे
काठमाडौँ । गत शुक्रबार पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस प्रवक्ता प्रकाशसरण महतले अर्थसमितिमा बोल्दै शेयर बजारमा चलखेल भइरहेको तर्क राखे । वित्तीय अवस्था नै नाजुक रहेका कम्पनीहरुको शेयर मूल्यमा आएको अस्वभाविक वृद्धिले बजारमा माफियाको दबदबा रहेको प्रष्ट हुने उनको तर्क...
सैनामैना नगरपालिकामा बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले रुपन्देहीको सैनामैना नगरपालिकामा बीमा सम्बन्धित अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने प्रतिबद्धता सैनामैना नगर उप प्रमुख बीना...
नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका
काठमाडौं । नेशनल लाइफ र सूर्याेदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि साउन २३ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भई...
लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश, के के कुरा छन् समावेश ?
काठमाडौँ । लघुवित्त पीडितहरुको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा।नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सरकारबाट...
सिटिजन बैंक र नेपाल मेडिसिटि वयोधा हस्पिटलबीच समझदारी
काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नेपाल मेडिसिटि वयोधा...
बीमा प्राधिकरणमा मुद्दाको चाङ, गत आवसम्म २८७ फछ्र्यौट गर्नै बाँकी
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २८७ वटा मुद्दाहरुमा फैसला तथा सहमति गराउन बाँकी रहेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८०।०८१ मा १०१ मुद्दाहरुमा फैसला र ४९ वटा मुद्दामा सहमति गराएको हो । प्राप्त...




















