सिटिजन लाइफ बागलुङ शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुङ शाखाले बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले बागलुङ नगरपालिका वडा नं १ स्थित बिमित बिमलेश आचार्यलाई उनकै निवासमा पुगेर घातक रोग...
सामाजिक उत्तरदायित्वमा बैंकहरुले गर्ने खर्च घट्यो, नेपाल बैंकको सामाजिक कार्यमा उच्च गिरावट
काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ को तुलनामा २०७९।०८० मा अधिकांश वाणिज्य बैंकहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च घटाएका छन् । ११ बैंकहरुले यस्तो खर्च घटाउँदा ७ वटा बैंकहरुले भने बढाएका हुन् । आव २०७८।७९ मा ४२ करोड ७१...
इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय विवरणमा कैफियत देखिएको छ । बैंकको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण प्रतिवेदन उल्लेख गरिएका...
इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले तीन करोड बढी तलब भत्ता बुझेका छन् । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तलब तथा भत्ता लगायतको सुविधाका लागि सीइओ पाण्डेलाई ३ करोड ६...
बैंकले घटाए बेस रेट, ब्याजदर सस्तो पर्ने, कुन बैंकको ब्याज कति सस्तो ?
काठमाडौं । मुलुकमा सञ्चालित ‘क’ वर्गका (वाणिज्य) बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् ।वााणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्ममा ०।०४ देखि ०।५४ प्रतिशतको विन्दुसम्म वाणिज्य बैंकहरुले बेस रेट घटाएका हुन् । वाणिज्य बैंकहरुको औसत आधार दर (बेस...
६ कम्पनीको लकइन अवधि सकिँदै, कुन कम्पनीको कारोबार कहिले सुचारु हुँदैछ?
काठमाडौं । ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको हो । सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी हो । कम्पनीले कर्मचारीलाई सुरक्षित...
विजयश्री स्टीलको आम्दानी ३ अर्ब ५६ करोड, व्यापार २४ प्रतिशत घट्यो
काठमाडौँ । विजयश्री स्टील प्राइभेट लिमिटेडको ब्यापार निरन्तर ओरालो लागि रहेको छ । कम्पनीको ब्यापार सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँमा सिमित भएको हो । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो ।...
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । बुधबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार...
सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा
काठमाडौँ । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता...
कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा ४०, बन्दा २५, काउली १५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज सानो लोकल गोलभेडा ४० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्कूस ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ तथा चुकुन्दर ५० रुपैयाँ...
सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको बैंक खातामा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गराइएको छ । कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार...
चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिँदै
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि आउदो वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४०...
२३ वटा निर्माण व्यवसाय कम्पनी कालोसूचीमा, कुन–कुन परे?
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी (ठेकेदार), आपूर्ति कर्ता कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले चैत्र १४ गते बुधबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा...
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने...
साढे दुई करोड बीमाको लागि पतिको हत्या गरेर रकम बुझेका कागजी पत्नी सपना मल्लसहित ५ जनालाई ८ वर्ष कैद सजाय
काठमाडौं । बीमाको लोभमा हत्या गरी साढे २ करोड रुपैयाँ बुझ्ने सपना मल्लसहित ५ जना सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार कागजी पत्नी सपना मल्लसहित ५ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका...
एआईआईबीको टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच आज भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र...
धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकको क्रममा मन्त्री पुनले बोर्डको नेतृत्व चयन...
छाँया सेन्टर र अलफ्ट होटल नभत्काउँदा ठमेलको ऐतिहासिक सिंह सार्थबाहु जात्रा रोकियो
काठमाडौं । ऐतिकासिक सम्पदा हडपेर व्यापारिक भवन (छायाँदेवी कम्प्लेक्स)बनाइएपछि ठमेल भगवान बहालमा रहेको बाधीसत्व सिंह सार्थबाहुको जात्रा रोकिएको छ । जात्रा रोकिएको भन्दै गुठियार तथा स्थानीयले छायाँदेवी कम्प्लेक्सका संस्थापक बैंकर पृथ्वीबहादुर पाँडेको कटु आलोचना गरेका छन् । सिंह सार्थबाहुको...
अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको बढ्दो व्यापार, निर्यातको आँकडामा किन सन्तुष्ट छैनन् उद्योगी ?
काठमाडौँ । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढेको देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली सिमेन्टको व्यापार बढ्दो क्रममा रहेको छ । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा सिमेन्ट निर्यातले भने...
सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्रमा शिथिलता मात्र आएको होः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विगतमा खर्च गर्न कसिएको कारण बजार चलायमान हुन नसकेको बताएका छन् । मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा बोल्दै उनले सरकारले सकेसम्म खर्च बढाउनुपर्नछ । अर्थतन्त्र संकटमा नरहेको तर शिथिलता...



















