शुभसाइत सहकारीका उपाध्यक्षसहित तीन जना पक्राउ

काठमाडौँ। बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष भद्रपुर ८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी(३ निवासी कञ्चन आचार्य र सदस्य...


कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७८।७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा...


बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल, कस्ले के भने ?

काठमाडौँ। पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र...


कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने

काठमाडौँ अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । हालसम्म यो सेवा लिनको लागी बचतकर्ता स्वयम् बैंकको...


बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

काठमाडौं । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको...


२५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि नेको इन्स्योरेन्सले दियो बोर्डमा आवेदन

काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत...


१९ बीमा कम्पनीको शेयर मूल्यमा गिरावट, अब प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । बुधबार बजार दोहोरो अकंले घटेको छ । बजारले निरन्तर लिएको ओरालो यात्राले लगानीकर्तामा निराश छाएको छ । कम्पनीहरुको शेयरमूल्य निकै सस्तो हुँदै आइरहेको छ । पछिल्लो समय कारोबारले समेत लय लिन सकेको छैन । बीमा कम्पनीको शेयर...


तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न भएको छ । कम्पनीलाई हकप्रद निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर...


राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानबीच सम्झौता भएको छ । कम्पनीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम मोतिबिन्दु भएका तर कमजोर आर्थिक अवस्था भएका मानिसहरुको निःशुल्क उपचारको लागि उक्त सम्झौता गरेको हो । कम्पनीले...


देउवा बालुवाटार छिरेकै भोलिपल्ट इलाम २ मा समेत उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकै भोलिपल्ट सत्ताधारी माओवादी केन्द्रले इलाम २ मा समेत उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ मा समेत...


नेप्सेमा डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । लघुवित्तको १० प्रतिशत बोनश बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो...


दरबारमार्ग प्रहरी बृतअगाडि पार्किङबाट स्कुटी चोरी, प्रहरीमाथि नै प्रश्न खडा

काठमाडौं । काठमाडौंको दरबारमार्ग प्रहरी बृत अगाडि राखेको ग्रे रङको स्कुटी चोरी भएको छ । दरबारमार्गमा रहेको लेभिज स्वरुमअगाडीबाट निकेश महर्जनको बा ९१ प ७० नम्बरको स्कुटी चोरी भएको हो । स्वरुमको निजी परिसरमा पार्किङ गरेको अवस्थामा मंगलबार साझ...


एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १६.९० प्रतिशतले बढ्यो, कस्तो छ प्रतिस्पर्धा ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा ३ अर्ब ३६ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...


निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १० करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १० करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय झिनो अंकले बढ्यो, सरकारीसहित पाँच कम्पनीको घट्दा अन्यको अवस्था कस्तो ? (सूचीसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन महिनासम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको फागुन महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


अर्थमन्त्रालयमा सहसचिव हेरफेर : बजेट महाशाखाको जिम्मेवारी रितेश शाक्यलाई, कसलाई कुन महाशाखा दिइयो ?

काठमाडौ । अर्थमन्त्रालयको शक्तिशाली महाशाखाको रुपमा रहेका तीन वटा महाशाखाको जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया शुरु हुदै गर्दा अर्थमन्त्री बर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर...


एकदिन पनि टिकेन बजारको हरियाली, दोहोरो अकंले मार्केट घट्दा कारोबार २ अर्ब २३ करोडमा सिमित

काठमाडौँ । शेयर बजार पुनः ओरालो लागेको छ । चारदिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलबार बजार दोहोरो अकंले बढेको थियो । तर, उक्त हरियाली एकदिनसमेत नटिक्दै बजारले ओरालो यात्रा तय गरेको हो । बजारले ओरालो यात्रा तय गर्दा लगानीकर्ता...


निर्जीवन बीमा कम्पनीको ब्यवसाय २६ अर्ब, शिखरको अग्रता कायमै, सलिकोलाई पछ्याउँदै सिद्धार्थ र आइजिआई

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल २६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागनु महिनासम्मको रिपोर्ट अनुसार निर्जीवन बीमा कम्पनीले २६ अर्ब...


हुन्डाईले विद्युतीय कारको बजार प्रवर्धनका लागि ५० अर्ब डलर लगानी गर्ने

काठमाडौँ । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्धनका लागि लगानी गर्ने भएको छ । कम्पनीले ईभी गाडिको बजारका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको हो । हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो...


गोदावरी स्टीलको आम्दानीमा फड्को, एक वर्षमा गर्यो ६ अर्ब ३० करोडको व्यापार

काठमाडौँ । गोदावरी स्टील प्राइभेट लिमिटेडको व्यापार निरन्तर उकालो लागि रहेको छ । बजारमा गोदावरी स्टीलको मागले फड्को मार्दा कम्पनीको व्यापारले समेत उचाई कायम गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ३० करोड १० लाख रुपैयाँको ब्यापार...