सौर्य एयरलाइन्स दुर्घटनामा निधन भएकाको परिवारले २६ लाखदेखि १ करोड ३४ लाख रुपैयाँसम्म बीमा दाबी रकम पाउने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाईलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरी केएमसी उपचारको क्रममा रहेको छ । चिकित्सकका अनुसार उनी खतरामुक्त रहेको खबर आएको छ । आज...
सामुदायिक लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले शाखा प्रमुख (बरिष्ठ सहायक देखि कनिष्ठ अधिकृतसम्म) र कनिष्ठ सहायक/कनिष्ठ सहायक प्रशिक्षार्थीमा केहि संख्यामा कर्मचारी...
नेपाल बीमा प्राधिकरणले ३९ लाख रुपैयाँको कम्प्युटर किन्ने, घोटालाको गन्ध !
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३८ लाख ९२ हजार रुपैयाँको कम्प्युटर तथा आवश्यक सामग्री खरिद गर्ने भएको छ । कार्यालयमा आवश्यक परेका डेक्सटप, ल्यापटप तथा अन्य सामग्री खरिद गर्नको लागि प्राधिकरणले टिम एशिया नेपालको बोलपत्र स्वीकृत गरेको हो ।...
नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । आर्थिक शिथिलताबाट गुज्रिरहेका अधिकांश साना ठुला कम्पनीहरूलाई सहयोग हुने गरि २०८१।८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको हो । नेपालमा...
सिटिजन लाइफमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ताः माधब सिहं साउद, बाल नारायण श्रेष्ठ र दिपा चापागाई
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा उल्लेख्य रुपले व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन गरीरहेका हजारौं अभिकर्ताहरुले आम नागरिकहरुको सिटिजन लाइफमा बीमा गराएर व्यवसाय वृद्धिमा महत्वपूर्ण...
प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन
काठमाडौँ । प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक रुपमा उद्घाटन भएको छ । स्टकको प्रभु बैकका अध्यक्ष लिला प्रकाश सिटौलाले आज एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे । सो कार्यक्रमा शुभकामना मन्तब्य...
जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए । त्यस्तै, उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने...
स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ । बुधवार वाट सुरुभएको तालिम...
प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाए, दुर्घटनाको छानबिनका लागि आयोग बनाउने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलील आज अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएकाले दुर्घटनाको छानबिनका लागि आयोग...
जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई सारियो आइसीयूमा, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई (आइसीयू) मा सारिएको छ।उनले हाल काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकले दिएको जानकारी अनुसार पाइलट शाक्यको टाउको र शरीरमा...
तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?
काठमाडौँ । केहिदिन यता लगातार रुपले बढेको शेयर बजार बुधबार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १९४ वटाको शेयरमूल्य घट्दा...
नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सनः १६ अर्बको कारोबार, के पर्ख र हेरको अवस्था हो ?
काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । लगातार ६ दिन हरियाली भएको शेयर बजार आज भने ओरालो लाग्न पुगेको हो । लगानीकर्ता आज शेयर बिक्री गर्ने तिर हाबि भएका छन् । लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर हुँदा...
हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्से ओरालो लाग्दा आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टस, अपर तामाकोशी, हिमाल दोलखा हाईड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, सानिमा जिआईसी, माउन्टेन इनर्जी, हिमालयन डिष्टिलरी, सोल्टि होटल...
….. अनि दाहिने पखेटा भुइमा जोतिदै कन्टेनरमा ठोक्किएर सौर्य एयरलाइन्सको जहाज दुई टुक्रा भयो, आगोको मुस्लोसँगै बिलाए यात्रु
काठमाडौं । आज विहान ११ः१३ बजे काठमाडौंस्थित विमानस्थलमा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बीमापोष्टले केही भिडियो विश्लेषणको क्रममा जहाजको दाहिने इन्जिन फेल भएको र उचाई कम भएकोले पाइलटले म्यानेज गर्न नसकिएको हुनसक्ने तथ्य देखिएको...
एक वर्षमा एनआईसी एशिया क्यापिटलले कमायो १२ करोड, प्रतिशेयर आम्दानी कति ?
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजन बृद्धि गर्न सफल भएको छ । चुक्ता पूँजी २० करोड रहेको क्यापिटलले समीक्षा आथिक वर्षमा १२ करोड १० लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको हो...
सौर्य एयरलाइन्स जहाज दुर्घटनामा पोखरा घुम्न जान लागेका एकै परिवारको तीनजनाको मृत्यु
काठमाडौं । काठमाडौं ।सौर्य एयरलाइन्सको जहाजमा सवार रहेका एकै परिवारको तीनजनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् ।...
जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन शाक्यको टाउकोको सीटी स्क्यान, रिर्पोट आउन बाँकि
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा...
जहाज दुर्घटना परेकाहरुको पोस्टमार्टम आजै हुने, तीन दिनपछि मात्रै आफन्तले शव पाउने
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना परेकाहरुको आजदेखि नै १८ जनाको पोस्टमार्टम सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पतालमा खटाएर तीन दिनमा पोष्टमार्टम रिर्पोट आउने बताएका छन् । सबै...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटबाहेक सबैको मृत्यु
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटबाहेक सवार सबैको मृत्यु भएको छ। विमानमा पाइलट सहित १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्य बाहेक सबैको मृत्यु भएको...
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः प्रधानमन्त्री ओलि र गृहमन्त्री लेखक विमानस्थलमा
काठमाडौँ। सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलि र गृहमन्त्री रमेश लेखकका साथै प्रहरी उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका छन् । काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज आज बिहान विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना भएपछि...


















