हिमालयन लाइफ महारागंज शाखाद्वारा बीमा दावी वापतको रकम हस्तान्तरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागन्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमित स्वर्गिय मीन बहादुर डंगोलको असामयिक निधन भएपश्चता बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले बीमित डंगोलको बीमा दावी बापतको...


कविताः जीवन बीमा

सानै हुँदा गर्न मन थियो जीवन बीमा सानो–ठूलो रकम भन्ने रहेछ यसको सीमा । आमा–बाको कमाई थोरै हुँदा मात्रै सीमित त्यै भएर बन्न पाँइन पहिले जीवन बीमित ।।   पढ्दा, लड्दा बिरामीमा साथ पाइदो रैछ अहिले बल्ल बोध भयो...


एलआईसी नेपाल प्युठान शाखाद्वारा १ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड (एलआईसी) प्युठान शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १ लाख ५८ हजार २५० रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार ऐरावती गाउँपालिका वडा नम्बर ४ का...


राष्ट्रिय सहकारी बैंकको आजदेखि लागुहुने ब्याजदर परिवर्तन

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले ब्याजदर परिवर्तन गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै साउन ४ अर्थात आजदेखि लागु हुनेगरी बचत तथा कर्जाको शिर्षकहरुमा ब्याजदर परिवर्तन गरेको हो । बैंकले जारी गरेको परिवर्तित ब्याजदर अनुसार बचत तर्फ...


अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनहुँदैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुने बताएका छन् ।मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू...


विशाल ग्रूपको मैनावती स्टिल इन्डष्ट्रिजले ११ महिनामा कमायो ३ अर्ब २४ करोड रुपैयाँ

काठमाडौँ । विशाल ग्रूपको मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेडले पछिल्लो ११ महिनामा ३ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षको ११ महिनामा ३ अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा...


यो साता सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेले साउन १ गते मंगलबार उक्त विकास ऋणपत्र सूचीकरण गरेको हो । नेप्सेमा ‘एनपीडीबी०६०६२ ०८७ २०८७ च’ नामको ६ वर्ष अवधि...


६ मिनेटमै सूर्योदय वोमी लघुवित्तको एफपिओमा मागभन्दा २.११ गुणा बढी आवेदन

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा ६ मिनेटमै मागभन्दा २.११ गुणा बढी आवेदन परेको छ । सीडीएस अनुसार १०ः६ मिनेटमा ६ हजार २३ जनाले ९८ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आज...


सिटिजन लाइफका ६ जना अभिकर्ता २०२५ को ‘एमडीआरटी’ बन्न सफल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ६ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२५’को लागि क्वालिफाइड हुन सफल भएका छन् । कम्पनीको विभिन्न शाखा कार्यालयमा आवद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरु एमडीआरटीको लागि क्वालिफाइड भएका हुन् । कम्पनीको पोखरा शाखा...


रिलायन्स स्पिनिङको आइपीओबारे पाँच प्रश्नमा बोर्डको जवाफ, प्रतिशेयर आम्दानीको गिरावटमा तीन कारण उल्लेख

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ निष्काशन गर्न दिएको बिषयमा सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको जवाफ पठाएको छ।मंहगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा समितिले सोधेका विभिन्न पाँच प्रश्नको लिखित जवाफ दिने क्रममा सर्तसहित...


डिशहोमको ‘माईडिशहोम’ एप पुनः सञ्चालनमा

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ‘माईडिशहोम’ एपलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तारा मानन्धरले सबै विभाग प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी पुनः शुरूवातको घोषणा गरेका हुन् । कम्पनीले टिभी, इन्टरनेटलगायतका...


४० प्रतिशतले बढ्यो समिट एयरको व्यापार, एक वर्षमा कमायो १ अर्ब ११ करोड रुपैयाँ

काठमाडौँ । एक वर्षमा समिट एयर लिमिटेडले १ अर्ब माथिको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १ अर्ब ११ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । जुन व्यापार सन् २०२२ को तुलनामा ४०.३५...


एकैदिन तोलामा दुई हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन...


सिन्धु विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी प्रमोद न्यौपानेलाई

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिँम्मेवारी बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपानेलाई नियुक्त गरिएको छ । बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको हो ।


मौद्रिक नीति आज सार्वजनिक नहुने, अब कहिले होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक नहुने भएको छ। केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नु परेका कारण आज मौद्रिक नीति सर्वाजनिक नहुने बताएको छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री बनेको...


आइएमई लाइफले पायो ट्रिपल बी प्लस रेटिङ

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रेटिङ एजेन्सी केयर नेपालबाट ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पाएको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी भन्ने बुझिन्छ । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई...


प्राइम कमर्सियल बैंकको शेयर संस्थापकलाई बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...


कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा १५, काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटीमा आज साउन ४ गते सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, ज्यापु काउली ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार...


प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको...


गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...