राष्ट्रिय बीमा कम्पनीको सिईओको लागि नौ जनाको आवेदन, क-कसले दिए आवेदन ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नौ जनाको आवेदन दिएका छन् ।कम्पनीले रिक्त पदको लागि माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन खुल्ला गरेको थियो । सो आवेदनमा कम्पनीकै डिसिईओ देखि बीमा...


सर्वोत्तम सिमेन्टले सम्पन्न गर्यो प्रि–अलोटमेन्ट, कहिले हुन्छ आइपीओ बाँडफाँट ?

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ बिहीबार अर्थात फागुन २४ गते बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार प्री–अलोटमेन्ट सम्पन्न भएको र अबको बिहिबार भित्र बाँडफाँट हुने जनाएको हो । सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९...


राष्ट्रिय बीमा नीति सार्वजनिक, कुन-कुन बिषय समेटिए ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा नीति सार्वजनिक गरेको छ। बीमा प्राधिकरणले बीमा नितिभित्र समेटेका बिषयहरु नितिमा समावेश गरेको छ। बीमा प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो निति मागर्दशक रहने ।निति कार्यान्वयन प्रारम्भ भएको पाँच...


नेपाल हाइड्रो डेभलपरको सिईआमा शेष कुमार ढुङ्गना नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् । कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको...


ऋण मिनाहा गर्ने तरखरमा रहेका माधव नेपालका कार्यकर्ता कुर्मीको सम्पत्ति लिलामी बैंकको सूचना

काठमाडौं। कामना सेवा विकास बैंकले रौतहट जिल्ला बृन्दावन नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले लिएको ऋण नतिरेपछि लिलामीको सूचना निकालेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको विश्वास पात्रका रुपमा जिल्लामा परिचित कुर्मीले ऋण तिर्नभन्दा पनि राजनीतिक ’लबिङ’ गरेर...


मुलुकको अर्थतन्त्र चलयमान बनाउन ‘चेम्बर एक्स्पो २०२४’ ले ठूलो भुमिका खेल्छः अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ’चेम्बर एक्स्पो २०२४’ ले मुलकको अर्थतन्त्रलाई चलयमान बनाउने बताएका छन् । चेम्बरले फागुन २४ गतेदेखि आयोजना गर्ने लागेको सातौ चरणको ’चेम्बर एक्स्पो २०२४’ सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले यस्तो...


ओरालो यात्रातर्फ नेप्से, देखिएन सुधार

काठमाडौं । गत साता उत्तारचढावका रहेको शेयर बजार यो साताको पहिलो दिन अर्थात् नेपाल स्टक एक्सचेञ्ज ओरालो लागेको छ। प्रिमियम मूल्य र बुक बिल्डिङको आइपीओको कारण पनि बजारमा प्रभाव परेको शेयर लगानीकर्ताहरुको बुझाई छ । चर्को मूल्यको शेयर त्यसमाथि...


फागुन २४ गतेदेखि चेम्बर एक्स्पो भृकुटीमण्डपमा संचालन हुँदै, के छन् आकर्षण ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म संचालन हुने भएको छ। स्थानीय उत्पादन प्रर्वद्धन एवं वजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको कार्यक्रम...


ज्योति विकास बैंकमा रोजगारीको अवसर, दिने हैन त आवेदन

काठमाडौं। ज्योति विकास बैंकले रोजगारीको अवसर खुलाएको छ। बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर (जुनियरदेखि सिनियर) १ जना, केहि संख्यामा कोशी, मधेश र लुम्बिनी प्रदेशका लागि ब्रान्च म्यानेजर र केहि संख्यामा काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका लागि रिलेसनसिप म्यानेजर पदका लागि...


कर्जा दुरुपयोगको अनुसन्धान प्रहरीले गर्न सक्छ, पक्राउ पनि गर्न सक्छन्ः गर्भनर अधिकारी

काठमाडौं । कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले सहयोग गर्न बैंकरलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आग्रह गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताएका छन् । संघीय संसदको अर्थ समितिमा...


निफ्राको लक इन पिरियड कहिले सकिन्छ ?

काठमाडौँ । निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लक इन पिरियड फागुन २३ गते समाप्त हुने भएको छ । संस्थापक शेयरधनीहरुको लक इनमा रहेको १२ करोड ९६ लाख कित्ता शेयरको अवधि फागुन २३ मा सकिने जनाएको हो । लक इन अवधि...


लाभांश, हकप्रद प्रस्ताव सहित हिमालयन रिको साधारणसभा सम्पन्न, तीन संचालक निर्विरोध निर्वाचित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। राष्ट्रिय सभा गृह, प्रदर्शनी...


एमडीआरटी लक्ष्य पुर्याउने अभिकर्तालाई एशियन लाइफले गर्यो सम्मान (फोटोफिचर)

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४ को लक्ष्य पुरा गर्ने आफ्ना कम्पनीका बीमा अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एमडीआरटी लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई सम्मान गरेको हो...


हिमालयन रि इन्स्योरेन्समा कस्को लगानी कति ?

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्ने कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गरेका ३० कम्पनी वा संस्थाको नाम सार्वजनिक गरेको हो । कम्पनीमा सबैभन्दा धेरै लगानी...


अब नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसङ्ग स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र...


लोवर इर्खुवा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । यस कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख...


हिमालयन रि इन्स्योरेन्सका सिईओसहित कर्मचारीकाे यस्ताे छ तलव सुविधा

काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको सीईओमा चन्द्रशेखरन रहेका थिए । यो अवधिमा कम्पनीले सीईओ, नायब...


आइजीआई प्रुडेन्सियलको साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा आज (फागुन २० गते) सम्पन्न भएको हो । कम्पनीको सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेम राज ढकाल,...


२४ सै जना मन्त्री फेर्ने प्रस्तावमाथि छलफल, वर्षमान पुन अर्थमन्त्री बन्दै !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी सुरु गर्दै गठबन्धन दल नेपाली कांग्रेससँग छलफल सुरु गरेका छन् । जसमा गृह मन्त्रालय र अर्थ मन्त्रालय साटिने बाहेक गठबन्धनले पुरानै मन्त्रालयहरु पाउनेछन् । तर, नेपाली कांग्रेसका सभापति शेर बहादुर...


प्रधानमन्त्री प्रचण्डलाई आफ्नै खुट्टामा बन्चरो हान्न कसले उचाल्दैछ ? भ्रष्टाचारी ठीक पार्ने र अर्थतन्त्र सुधार्ने मन्त्रीमा तारो किन ?

समाचार टिप्पणी काठमाडौं । भन्नेहरुले अनेकन कोणबाट भन्लान तर नेपालको इतिहासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सधैं सम्झिरहनेछ । राजपरिवारको सम्पत्ति हडपेर धनी बनेको चौधरी ग्रुपका अरुण चौधरी हुन् वा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र बहालवाला सचिवहरुलाई हत्कडी लगाएर जेलमा कोच्न...