शेयर लगानीकर्तालाई नगद लाभांश दिने सलिकोको निर्णय
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्ताहरुलाई नगदै लाभांश दिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय...
एशियन लाइफले माग्यो १० जना कर्मचारी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योग्यता पुगेका १० इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । कम्पनीले ट्रेनि असिस्टेनटको एकाउन्ट एण्ड फाइनान्स तर्फ ८ जना र आईटी डिपार्टमेन्टतर्फ दुई जना कर्मचारी माग गरेको हो । यसका लागि...
निर्माण क्षेत्रका नौ ठेकेदार कम्पनी कालोसूचीमा (सूचनासहित)
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो । कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम फागुन...
एशियन लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय...
मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको पुस १४ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले पारित गरेको ९.५० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले मंसिर २८ गतेको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीको...
कालिमाटीमा आजको तरकारीको मूल्यः गोलभेडा २०, बन्दा २५ रुपैयाँ केजी
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले आज सानो गोलभेडा (लोकल) २० रुपैयाँ, बन्दा (लोकल) २५ रुपैयाँ र स्कूस ३५ रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य कायम गरेको...
चिलिमे जलविद्युत कम्पनीको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २० गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा...
सानिमा जिआईसीले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म भौतिक तथा भर्चुअल माध्यमबाट अभिकर्ता तालिम संचालन गर्न लागेको हो । कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न...
सेयर कारोबारको रकम समयमै राफसाफ नगर्ने कम्पनीलाई कारवाही सुरु
काठमाडौं । सेयर कारोबारको समयमै राफसाफ तथा फछर्यौट कार्य नगरेको भन्दै नेपाल स्टक एक्स्चेन्जले सिप्ला सेक्युरिटिजलाई कारबाही गरेको छ । कारबाहीस्वरुप सो कम्पनीलाई ३ कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेले जनाएको छ । सेयर कारोबार सम्पन्न भएको ३ दिनभित्र...
यी आठ कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?
काठमाडौं । हालसम्म आठ वटाले हालसम्म लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तोकेका छैनन् । यसर्थ, लगानीकर्ताले यी कम्पनीहरुको सेयर खरिद गर्दा अझै लाभांश हात पार्न सक्छन् । त्यो त बुक क्लोज मिति तोके पनि बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम...
अकामा होटेलले ५० रुपैयाँमा आईपीओ निष्काशन गर्ने
काठमाडौं । अकामा होटेल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। । विशेष साधारणसभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, संचालक तथा सो अन्तर्गत गठित समिति सदस्यहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव...
मन्त्रिपरिषदका निर्णय : सुन तस्करी जाँचबुझ आयोगको म्याद थप, बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारेको छानविन अझै नसकिएको भन्दै म्याद थप गर्ने निर्णय गरेको हो । यस्तै, मन्त्रिपरिषदले बालकुमारी घटना छानविन आयोगको प्रतिवेदन अध्ययन...
माओवादी नेता धर्मेन्द्र बास्तोलालाई एक वर्ष कैद गर्ने फैसला
काठमाडौँ । सवारीले हानेर वसन्तराम चौधरीको ज्यान लिएको मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । दाङ जिल्ला अदालतका न्यायधीश...
रहेनन् भजन शिरोमणि भक्तराज
काठमाडौं । भजन शिरोमणिको नामले परिचित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको उनका पारिवारिक सदस्यले बताएका छन् । आचार्यको शवलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत...
सर्वोत्तम सिमेन्टको आइपीओमा ८ अर्ब रुपैयाँ संकलन, माग भन्दा ८ गुणा बढी आवेदन
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओमा दोस्रो दिन अर्थात सोमबार साँझ ५ बजेसम्ममा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ४ लाख ७ हजार ७११ जनाले २ करोड २२...
संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन, ४१ जना प्रकाउ
काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।प्रहरुीले ४१ जनालाई प्रकाउ समेत गरेको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन...
छापामार शैलीमा संसद भवनभित्र कसरी छिरे आन्दोलनकारी ?
काठमाडौं । लघुवित्त ऋणीहरू छापामार शैलीमा संघीय संसद भवनभित्र छिरेका छन् । उनीहरु निषेधित क्षेत्रभित्र रहेको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा घुसेर प्रदर्शन गरेका हुन् । भित्र संसद चलिरहेका बेला लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरे । संसद भवनको...
बीमा प्राधिकरणद्धारा लेख रचना उपलब्ध गराउन आह्वान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ५६औं वार्षिकोत्सवको अवसरमा प्रकाशित बीमा समाचार र विचार विशेषाङ्कको लागि लेख रचना उपलब्ध गराउन अनुरोध गरेको छ । प्राधिकरणको २०८१ जेठ १ गते हुन गइरहेको वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंङक, बीमा, पूँजीबजार, ब्यवस्थापन,...
नेप्सेमा सरकारको चारओटा विकास ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज(नेप्से)मा नेपाल सरकारको चारवटा विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियावली, २०७५ को विनियम ८ अनुसार फागुण ११ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकरण...
जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा तालिका सार्वजनिक गरेकोछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजपत्र दिने ब्यवस्था बमोजिम तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले ५ दिन जीवन बीमा अभिकर्ताको परीक्षा संचालन...


















