जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्मचारी माग गरेको छ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले एक सूचना प्रकाशित गर्दै ३७ जना कर्मचारीको मागेको हो । कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका...


महुली लघुवित्तको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनी दुर्गा नन्द चौधरीको नाममा रहेको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा सर्वसाधारण तथा संस्थाले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित...


स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीआ निष्कासन प्रस्तावसहित साधारण सभा बोलाएको हो । सभा फागुन २७ गते प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्नेछ । सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान...


प्रभु इन्स्योरेन्सले दुई दिने अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले दुई दिने कुषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तीमा एक वर्षको प्राविधिक...


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १७ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको...


नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा गरे आफैं सरसफाई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन् । उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन् । बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर...


आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट सिलिङ तोकियो

काठमाडौं । ।आगामी आर्थिक वर्ष २०८१र८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । यो जानकारी अर्थमन्त्री डा। प्रकाशशरण महतले दिएका हुन् ।राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको शुक्रबार मन्त्रालयमा आयोजित...


बोटलर्स नेपालका दुवै कम्पनी नोक्सानमा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौँ । बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा ऋणात्मक रहेको छ । बोटलर्स नेपाल (तराई) ले ६ महिनामा ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक रहेको...


आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीको नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले...


सेयरधनीहरुको हात रित्तो बनाउँदै महिला लघुवित्त बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा फागुन २७ गतेका लागि बोलाएको छ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान गरेको हो । कम्पनीका सेयरधनीहरुको हात भने यस वर्ष रित्तो हुने भएको...


प्रधानमन्त्री र मेरो सम्बन्धमा कुनै समस्या छैनः अर्थमन्त्री डा. महत

काठमाडौं । केही समयदेखि प्रधानमन्त्री प्रचण्डसँग नाम जोडेर सम्बन्ध बिग्रिएको भन्दै चर्चा भइरहेको सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमसँग सहज सम्बन्ध भएको स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आज विहान पत्रकार सम्मेलन गरेर अर्थमन्त्री डा. महतले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धमा...


एनएमबि बैंकको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी राजु शाक्यको नाममा रहेको ३९ हजार ६२५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्रमा आवेदन दिने आज अर्थात् फागुन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको हो । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४०...


बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग सुरु, पौने २८ अर्ब निक्षेप

बैंकहरुले स्थायी निक्षेप सुविधा प्रयोग गर्न सुरु गरेका छन्। बुधबार बैंकहरुले २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको लगानीयोग्य रकम राष्ट्र बैंकमा राखेका हुन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै स्थायी...


दाङका एक प्रहरीले श्रीमतीको गोली हानी गरे हत्या

काठमाडौं ।दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली हानी हत्या गरेका दाङका प्रमुख जिल्लाले जनाएको छ । वडा...


निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले...


अर्थ मन्त्रालयले भोलि पत्रकार सम्मेलन गर्दै, बजेट समीक्षाबारे पुन: स्पष्ट पारिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षका लागि जारी गरिएको बजेटको अर्ध बार्षिक समीक्षा र व्याख्याबारे पत्रकारहरुले नै नबुझेपछि पुनः दोहोर्याएर पत्रकार सम्मेलन गर्ने भएका छन् । चार दिन पहिले गरिएको पत्रकार सम्मेलनमा हतारमा भएकोले अर्थमन्त्री डा....


मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय

काठमाडौं । विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार...


ललिता निवास जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो...


ललिता निवास जग्गा प्रकरणमा चन्द्रदेव जोशी र दिनेशहरि अधिकारीले सफाइले पाए सफाइ

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई...