नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राम ब मगरको प्रमुख अतिथीमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता...


२२५ सूचीकृत कम्पनीमध्ये लाभांश वितरण गर्ने ८४ मात्रै, १४१ कम्पनीका लगानीकर्ताको हात रित्तो

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई  प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...


उदयपुर सिमेन्टले दिएन् ६५ कर्मचारीको साढे ३२ करोड तलब

काठमाडौँ । उयरपुर सिमेन्टका अवकाश प्राप्त कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कम्पनीबाट पाउनु पर्ने सेवा सुविधा रोकिएपछि उद्योगका अवकाश प्राप्त कर्मचारी आन्दोलित भएका हुन् । १५ असोज २०७८ सम्म अवकास पाएका कुल ६५ जना कर्मचारीको ३२ करोड ७५ लाख...


एमाले उपाध्यक्ष बादलका छोरा प्रतीक पूर्पक्षका लागि थुनामा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीकलाई मंगलबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले पूर्पक्षका लागि थुनामा पठाएको हो...


राष्ट्रपतिद्धारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा ९२० बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संघीय संसदको दुवै सदन ९प्रतिनि सभा र...


सुस्ताएको वाणिज्य बैंक सेक्टरमा देखियो उछाल, कुनको शेयर मूल्य कति ?

काठमाडौँ । एमाले र काँग्रेसको सरकार बन्ने भएपछि शेयर बजारमा आज उछाल आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने आशले लगानीकर्ताका उत्साह छाएको हो । आज अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । यसदिन बैंकिङ समूहको शेयर...


बीमा प्राधिकरणको रियल टाइम डाटामा ३४ कम्पनीहरु सहभागी, तीन क्रमश जोडिने तयारीमा

काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा...


४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६...


पोखरामा ट्रस्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा उद्घाटन

काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि दाहालले हाम्रा आउँदा दिनहरूको लागि शुभकामना दिए । उनले ट्रस्ट माइक्रो...


नेपाल लाइफको बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई दिइने बोनसदर बृद्धि गर्न सामूहिक पहल गर्ने सहमति भएको छ । नेपाल लाइफको बार्षिक साधारणसभास्थल बीरगन्जमा सञ्चालकहरुका बीचमा भएको अनौपचारिक छलफलमा नेपाल लाइफको विद्यमान बोनसदरलाई अझै बृद्धि गर्न सामूहिक प्रयास गर्ने सहमति...


प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित...


तपाई एनआइसी एशिया बैंकको ग्राहक हो ? पाउनुहोस् यी २७६ संस्थामा आकर्षक छुट

काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ यो नारा हो ‘एनआइसी एशिया बैंक’ को । वाणिज्य बैंक मध्य सर्वोत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी आम सर्वसाधारणलाई आफूसँग जोडेर साथीको अनुभूति गराइ रहेको छ । एनआइसी...


हिमालयन डिष्टिलरी सहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ। यी चर्चाकाबीच पनि आज कुनै एक कम्पनीको शेयरमा सकरात्मक सर्किट नलागि बन्द शेयर करोबार भएको छ। आज हिमालयन डिष्टिलरीका...


शेयर बजारमा उथलपुथल: परिसूचक २१ सय पुग्दा साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ । आज ११ बजेर १ मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । जस कारण बजार २० मिनेट बन्द हुन पुग्यो । पुनः बजार ११ः२१ बजे खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै शेयर बजारमा...


शेयर बजारमा उत्साह छाँउदा कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको तेस्रो दिने शेयर करोबार खुलेको पहिलो मिनेटमै सर्किट लागेको बजारमा नयाँ अर्थमन्त्री विष्णु पौडेलको चर्चा चलेको छ। यी चर्चाका बीच आज एनआएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार...


नबिल बैंकले ऋणपत्र बिक्रि गर्ने अनुमति माग्न पुग्यो बोर्ड

काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्न पुगेको ।छ बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न बार्डसँग अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई...


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।...


नेपाल लाइफको दुई आर्थिक बर्षको साधारणसभा सम्पन्न, २१.०५ % लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज विरंगजमा सम्पन्न भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष को लागि...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा साढे ३२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले मृत्युदाबी बापतको ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो । सुनवल नगरपालिका वडा नं. १२, (ब,सु,प) निवासी डिल कुमारी डुम्रेको केहि समय...


प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक अवस्थाको बिषयमा छलफल गर्न उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन पुगेका हुन् । सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र...