दुई कम्पनीको शेयरमा सर्किट, यी हुन आज बढेका कम्पनी
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घट्दा ७९ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको हो । त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, बलेफी हाइड्रोपावर, हिमालयन...
लगानीकर्ताको मनोबल कमजोर हुँदा दोहोरो अकंले घट्यो बजार, परिसूचक समेत खुम्चिदैं
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पुनः बजार ओरालो लागेको छ । हिजो समालिन खोजेको बजार आज दोहोरो अकंले घटेको हो । लगानीकर्ताको मनोबल कमजोर छ । ब्याजदर घट्ने क्रममा हुँदा समेत सेयर बजारमा सकारात्मक महाले बन्न सकेको छैन...
बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न प्राधिकरणद्धारा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनी चयन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लेखापरीक्षण गुणस्तर अभिवृद्धि गर्न लिएको परिक्षामा २० चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीहरु चयन गरेका छन् । बीमा प्राधिकरणबाट मंसिर २५ गते प्रकाशित सिलबन्दी प्रस्ताव अनुसार परिक्षामा सहभागी भएर प्राविधिक मूल्यांकन गर्दा उत्तीर्ण भएका २०...
काठमाडौँ महानगरपालिकामा हानीकारक फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण गर्नु पर्ने
काठमाडौँ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताएकी छिन् । स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उनले...
माछापुच्छ्रे बैंकमा ६० जनालाई रोजगारको अवसर
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सातै प्रदेशमा कर्मचारी माग गरेको छ । बैंकले तोकिएको योग्यता पुगेका ६० जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । यसका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जीपीएसहित ब्याचलर डिग्री...
गरिमा क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । गरिमा क्यापिटलले गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘गरिमा समृद्धि योजना’ निष्कासन हुने भएको छ । योजनाका इकाइहरु बिक्रीका लागि योजना व्यवस्थापन गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्ड अनुमति माग गरेको हो । १० रुपैयाँ अंकित दरका कुल १०...
दुई कम्पनीको २९ करोडको आइपीओ आउँदै, बोर्डमा दिए आवेदन
काठमाडौँ । दुई कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । हिम रिभ पावर लिमिटेडले र पियोर इनर्जी लिमिटेडले आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । हिम रिभर पावरले १३ लाख ३० हजार...
कपिलबस्तुमा भएको दुर्घटनामा मन्त्री राणाको ध्यानाकर्षण, विभिन्न निकायलाई डाके छलफलमा
काठमाडौँ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणले कपिलबस्तुमा भएको बस दुर्घटनामा ज्यान गुमाएको प्रति दुःख ब्यक्त गरेका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बर बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरहीमा दुर्घटनामा परेको...
१९ बाणिज्य बैंकलाई रवि लामिछानेको नाममा भएको विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन
काठमाडौं । स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने अन्ततः सम्पत्ति शुद्धीकरण विभागको छानविनमा परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेपालका १९ वटै बैंकहरुलाई गोप्य पत्र पठाउँदै सांसद रवि लामिछानेको नाममा रहेको सम्पत्तिको विवरण पठाउन भनेको छ ।...
बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो तोलामा एक हजार २०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । बिहिबार छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य...
घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँट, कट आफ प्राइस कति ?
काठमाडौँ । घलेम्दी हाइड्रोपावरले लिलामीमा ल्याएको सेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको थियो । उक्त सेयरमा न्यूनतम १५१ रुपैयाँ...
लाभांश र एफपिओ निष्कासन प्रस्ताव पारितका लागि स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा नेपाल हाउस, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभामा लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात...
डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत...
छुट्नु होला है ! युनाइटेड इदीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अर्थात् फागन ३ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको हुँदा फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न...
युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओ कुमार बहादुर खत्रीद्धारा राजिनामा
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ तथा हालको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्समा आबद्ध भएका खत्रीले झण्डै सात वर्ष लामो आबद्धता अन्त्य गरेका हुन् । बीमा क्षेत्रमा...
सर्वोत्तम सिमेन्टको फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, प्रतिकित्ता कति ?
सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल...
रिलायबल नेपाल लाइफमा तीन जना नयाँ संचालक चयन
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तीन जना संचालक नियुक्त गरेको छ । कम्पनीको माघ २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाले डा. भिष्म कार्की र दिवेश लोहनीलाई सर्वसम्पत चयन गरेको हो । दुबै जना संचालक सर्वसाधारण सेयरधनीहर समूहको...
१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको मूल्य कति?
काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार तीव्र उतारचढावका बावजुद १० बीमा कम्पनीको शेयरभाउ उकालो लाग्दा १४ कम्पनीको शेयरभाउ ओरालो झरेको हो । जीवन बीमा आज जीवन बीमा परिसूचक ०.२७ प्रतिशतले ओरालो झरेको छ । कारोबारमा...
नेप्सेमा दुई हाइड्रोपावरको एक करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सानिमा माईको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार...
रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानविन, छवि बचे
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्लोक्सी फोरके टेलिभिजनका सञ्चालक तथा सहकारीका सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन सुरु गरेको छ । विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु भएको भन्दै...




















