राजनीतिक किचलोको बीचमा शेयर बजार, सर्किटको ब्यवस्थाले बच्यो लगानीकर्ताको अर्बौ रकम
काठमाडौँ । आज बिहानदेखि सरकार परिवर्तन हुने कुराले शेयर बजारका लगानीकर्ता मख्ख थिए । सरकार परिवर्तनपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित थिए । लगानीकर्ताले ११ बजे कुरी बसेका थिए । लगानीकर्ता बिहानदेखि नै शेयर किन्ने...
कमेडी च्याम्पियनका उत्कृष्ट तीन जनाको आइएमई लाइफद्वारा निःशुल्क बीमा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमेडी च्याम्पियन सिजन–३ का उत्कृष्ट तीनजना प्रतिस्पर्धीहरूको निःशुल्क बीमा गरिदिएको छ । कम्पनीले शनिबार साँझ सम्पन्न भएको सिजन–३ का उत्कृष्ठ तीनजना प्रतिस्पर्धीहरूको जनही १५ लाख रुपैयाँबराबरको म्यादी जीवन बीमा गरिदिएको हो ।...
शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?
काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री...
बौलाएको शेयर बजार फेरी सेलायो
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय पनि शेयर बजार करेक्सन देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा दोस्रो पटक सर्किट लागेको हो...
प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, आजै कांग्रेस एमालेको सरकार नबन्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने निर्णय गरेसँगै तत्कालै नयाँ सरकार बन्ने सम्भावना हुँदैन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको आकस्मिक बैठकले राजीनामा नदिई...
एमाले सरकारलाई शेयर बजारको हरियो कार्पेट, दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द
काठमाडौं । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै लागेको थियो । पुनः खुल्ने वित्तीकै ५ प्रतिशतले बढेर पनि बजारमा दोस्रो सर्किट ब्रेक...
सरकार परिवर्तनको खबरले शेयर बजारमा रौनक, विष्णु पौडेल अर्थमन्त्री बन्ने संम्भावनाले लगानीकर्ता उत्साहित
काठमाडौं। सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा पहिलो केही मिनेटमै उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो। सोमबार मध्यराती भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा...
खुलेको २ मिनेटमै शेयर बजारमा लाग्यो सर्किट ब्रेक, २० मिनेटका लागि बजार बन्द
काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर २१३५.८७ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको २ मिनेटमै सर्किट ब्रेक लागेको हो। ८२.४८ अंकले बजार बढ्दा यतिखेरसम्म ८ करोड ६९ लाख रूपैयाँको सेयर किनबेच भएको छ।...
कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो...
प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढ्यो
काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ३२.४४ विन्दुले बढेको छ । सरकार परिवर्तन हुने कुराले नेप्सेमा उछाल देखिएको हो । सूचक २०८५।८२ अंकमा आएको छ । २ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७८...
यस्तो छ नेष्डो समृद्ध लघुवित्तको पाँचौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २५ गते, पर्वत जिल्लाको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज छापावाला प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन...
सेन्ट्रल फाईनान्सको २.८३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी बेनुका जोशीको नाममा रहेको दुई लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न...
कालीमाटीमा तरकारीको भाउः गोलभेडा १५, बन्दा २२ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले असार १८ गतेका लागि तरकारीको मूल्य निर्धारण गरेको छ । जसका अनुसार आज लोकल सानो गोलभेडा १५ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा २२ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको...
नेपाल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज असार १८ गते गर्दैछ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । सभाले...
प्रचण्डलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको निर्णय, राष्ट्रपति कार्यालयमा दर्ता भयो पत्र
काठमाडौं । नयाँ सरकार गठन गर्ने सहमति गरेको एमालेले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्ता लिने निर्णय हिजै मध्ये राति राष्ट्रपति कार्यालयमा दर्ता गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मध्ये राति...
यस्तो छ एमाले कांग्रेसबीचको ७ बुँदे सम्झौता पत्र, संविधानमा के के हुदैछ संशोधन ?
काठमाडौं । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र एमालेका बीचमा भएको सम्झौता पत्रमा संविधानका धेरै कुराहरु संशोधन गर्ने उल्लेख गरिएको छ । जसमा निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणालीलाई थप साँघुरो बनाएर स्थानीय निकाय समेत फेरबदल गर्ने विषयमा सहमति...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १८ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८१ रुपैयाँ रहेको छ । आज एक यूरोपियन यूरोको खरीदका लागि...
नेशनल फण्डले भोलिदेखि प्रतिकित्ता ५० रुपैयाँमै हकप्रद शेयर बिक्री खुला गर्दै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भोलि असार १९ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि प्रतिकित्ता ५० रुपैयाँमै ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१...
मध्यरातमा कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री बन्दै
काठमाडौं । देशका दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा सत्ता गठबन्धन गरेर अघि जाने सहमति गरेका छन् । सोमबार मध्यराति बुढानीलकण्ठस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेस सभापति शेर बहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीका...




















