सूर्यज्योति लाइफको ४६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सजेन्स (नेप्से) मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९।०८० मा घोषणा गरेको १०.२६ प्रतिशत बोेनश शेयर बापतको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर आज सूचीकृत भएको...
संसदबाट आर्थिक विधेयक बहुमतले पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस भनेर संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो समय कम्पनीको शेयर निरन्तर घट्दा मूल्य कट अफ प्राइस पुग्न थालेको हो । आज कम्पनीको शेयर मूल्य १५३.१० रुपैयाँमा सीमित भएको छ । अपर तामाकोशीको...
फाइनान्समा झुम्मिए लगानीकर्ता, नेपाल र जानकीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।...
१४.८३ अकंले घट्यो बजारः परिसूचक समेत खुम्चिदै, किन आइरहेको छ सुस्तता ?
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो तीन दिन बजार ओरालो लाग्दा लगानीकर्ताले ठुलो रकम गुमाएका छन् । मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता रहेका छन् । नीतिगत सुधारको लागि लगानीकर्ताले राष्ट्र बैंकको दैलोमा बेला बेला पुग्ने...
सरकारले गरेको अनिवार्य बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमा देखिएन आकर्षण
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जेठ महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन्...
प्रभु बैंकले सञ्चालनमा ल्यायो भिजा बिजनेश डेबिट कार्ड सेवा
काठमाडौँ । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. ले भिजा ईन्टरनेशनल सँगको सहकार्यमा पूर्ण नविनतम् सुविधा सहितको प्रभु बिजनेश डेबिट कार्ड सेवा एक समारोहका बिच आजदेखि सञ्चालनमा ल्याएको छ । बैंकले...
बीमा दाबी भुक्तानी मागदर्शन जारी, भुक्तानी सम्बन्धी उपसमिति कम्पनीले अनिवार्य गठन गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ। प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर बीमा दाबी भुक्तानी मागदर्शन जारी गरेको जनाएको छ। जसमा...
असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने, नगरे रोक्का हुने
काठमाडौँ । असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने, नगरे रोक्का हुने काठमाडौं । लगानीकर्ता असार मसान्तभित्र डिम्याट खाता नवीकरण गनुपर्ने हुन्छ । यदि नगरे खाता रोक्का हुन्छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना...
चार लघुवित्तले असार महिनामै एकीकृत कारोबार गर्दै, कारोबार रोक्का
काठमाडौं । चार लघुवित्त कम्पनीहरुले मर्जरपश्चात् असार महिनाभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका छन्। चार कम्पनीको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । जाल्पा सामुदायिक र किसान लघुवित्तले आगामी २७ गते मातृभूमिको नामबाट कारोबार गर्ने भएको छ। यी...
धनकुटामा ओरिएण्टल इन्स्योरेन्सको कृषि तथा पशुपंछी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कृषि तथा पशु प्राबिधिकहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका हुन् ।...
बिवाईडीद्वारा बजेटको सूचना चुहाएर कर छलि
काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीले राजनीतिक सेटिङमा विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममै चलखेल गरेको खुलेको...
जन्मदिनमा सानिमा रिलायन्स लाइफको जीवन बीमा पोलिसी उपहार
काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड
काठमाडौँ । पछिल्लो समय मलिका स्टील्स व्यापारमा सुधार भइरहेको छ । कम्पनीले एक अर्बको अवधिमा करिब साढे ९४ करोड रुपैयाँको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको...
ग्रामिण विकास लघुवित्तको नवौं वार्षिक साधारण सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष भरतराज कोईलाराको अध्यक्षतामा कम्पनीको प्रधान कार्यालय बुटवलमा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७९।८० को...
गायक रामकृष्ण ढकालको घर खाने लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ
काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको घर लिलामीमा लिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। ढकाल र उनकी श्रीमती निलम शाह ढकालले पौने ६ करोडभन्दा बढी श्री लालीगुराँस सहकारीलाई तिर्नुपर्ने सुचना २०७६...
रिडी पावरको अध्यक्षमा कुबेरमणी नेपाल र प्रबन्ध सञ्चालकमा सन्तोष न्यौपाने नियुक्त
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् । तत्कालिन अध्यक्ष सन्जिव न्यौपानेले आफनो व्यक्तिगत कारण देखाई दिनु भएको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई सञ्चालक समितिले चयन गरेको हो । साथै, कम्पनीको...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेको सुन आज भने २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार...
सिन्धु विकास बैंकको अध्यक्षको जिम्मेवारीमा निभा डंगोल श्रेष्ठ
काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा निभा डंगोल श्रेष्ठ नियुक्तलाई नियुक्त गरेको छ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिएको हो । यसअघि बैकको अध्यक्षको जिम्मेवारीमा राजेन्द्र कुमार श्रेष्ठ रहेका थिए ।
सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहहरूलाई किस्ताबन्दीको सुविधा दिने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले...




















