बिक्री हुन छोड्यो सूर्यज्योति लाइफको संस्थापक शेयर, दोस्रो पटक लिलामीमा
काठमाडौं । कमजोर व्यवस्थापनको कारण वित्तीय अवस्था खस्कँदै गएपछि सूर्यज्योति लाइफका लगानीकर्ताहरुलाई आफूसँग भएको संस्थापक शेयर बिक्री गर्न कठिन हुने अवस्थामा पुगेका छन् । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको तीन लाख कित्ता संस्थापक शेयर गत बैशाख २० गतेदेखि...
कालीमाटीमा तरकारीको भाउः गोलभेडा १५, बन्दा २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा असार १६ गतेका लागि मूल्य निर्धारण गरिएको छ । जसअनुसार आज लोकल सानो गोलभेडा १५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र बन्दा २५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ । यस दिन...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र...
नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले डाक्यो एकैपटक दुई आवको साधारणसभा, १०.५३% लाभांश वितरण गर्ने
काठमाडौं । नेपाल हाईड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले १८औं र १९औं वार्षिक साधारणसभा आउँदो साउन ६ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११ बजेदेखि १८औं र १२...
नेशनल लाइफको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनी आराधना मल्लको नाममा रहेको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । शेयर किन्न इच्छुक...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले तीनजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् ।...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.७२ रुपैयाँ रहेको छ । एक यूरोपियन यूरोको खरीदका लागि १४२.४८...
सम्पूर्ण बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कति ?
काठमाडौं । यो साता शेयर लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन् । शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरुमा गिरावट आएसँगै लगानीकर्ताहरुले लाखौं रुपैयाँको लगानी गुमाउन पुगेका छन् र साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार समग्र शेयर बजार ८.२४ अंकले घटेर...
ग्रामिण विकास लघुवित्तको साधारणसभा आज
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार १५ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले...
देब आदर्शलाई दियो आइएमई लाइफले बीमा दावी रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था, गितानगरका शेयर सदस्य स्व.भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दावि रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । भरतपुर ६...
वित्तीय स्वार्थ बाझिने गरी एफवान सफ्टमार्फत बीमा कम्पनीका डाटा प्राधिकरणमा जोडिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आईटी सम्बन्धी पर्याप्त ज्ञान नहुँदा वित्तीय दोहोरो स्वार्थ बाझिने एक निजि कम्पनीमार्फत रियल टाइम डाटा नियामक नेपाल बीमा प्राधिकरणमा जोड्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ । भोलि असार १५ गते अपरान्ह ५ बजे परिक्षण...
कर्णाली करिडोर प्रसारण लाइनको काम सुरु, तीन वर्षमा पुरा गर्ने लक्ष्य
काठमाडौं । कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरे । कर्णाली करिडोर (फुकोट(बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको...
बैबाहिक वर्षगाठको अवसरमा श्रीमतीलाई हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
मर्जरपछिको नामाकरणमा सबैको र साधना लघुवित्तको विवाद समाधान
काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका कर्मचारीको माग पूरा गर्ने सहमती भएको छ। तत्कालिन सबैको लघुवित्त र साधना लघुवित्त मिलेर बन्ने कम्पनीको नाममा नेपाल राष्ट्र बैंकले पुन सहजीकरण गरेपछि विवाद समाधान गर्ने बाटो फराकिलो भएको...
एसईई उत्तिर्ण विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन दिन काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिका भित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग...
बीमा अभिकर्ता र सर्भेयरले लाइसेन्स लिन र नविकरण गर्न कहिलेदेखि परिचयपत्र पेश गनुपर्छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता र सर्भेयरहरुको लागि जरुरी सूचना जारी गरेको छ। बीमा प्राधिकरणले कम्पनीलाई एक परिपत्र जारी गर्दै बीमा अभिकर्ता र सर्भेयरलाई नयाँ दर्ता गर्दा होस् वा नविकरण गर्दा नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र पेश...
नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको भुक्तानी गर्न पाउने
काठमाडौं । नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी...
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ एकीकृत निर्देशन, ८ वटा दफा तथा उपदफामा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ एकीकृत निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको हो। केन्द्रीय बैंकले एकीकृत परिपत्रका ८ वटा दफा...
कस्ता बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाँउछन्, यस्तो छ राष्ट्र बैंकको प्रावधान
काठमाडौं । प्राथमिक पुँजीकोषको अत्याधिक दबाबमा रहेका प्रमुख वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन राष्ट्र बैंकले अग्राधिकार शेयर जारी गर्न दिने भएको छ। वाणिज्य बैंकहरुलाई अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको हो। अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी...




















