दुई ठूला बीमा सम्मेलनको तयारीमा प्राधिकरण, अन्तराष्ट्रिय सम्पर्क समिति बनाए काम थालियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ मा दुई भव्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।बीमा प्राधिकरणले सर्वप्रथम पहिला एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक...
भ्रष्टाचारको सूचना माग्दा बौद्ध प्रहरीको हिराशतमा, राष्ट्रिय सूचना आयोगले थाल्यो अनुसन्धान
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक सूचना मागेकै भरमा सूचना माग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । सूचना आयोगका अनुसार महानगरीय प्रहरी बृत्त बौद्धले गोकर्णेश्वर नगरपालिकामा भएको भ्रष्टाचार सम्बन्धी सूचना माग्ने व्यक्तिलाई पक्राउ गरी प्रहरी हिराशतमा राखेको...
आपसी सहमतिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिती र पूर्व सिईओ बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार नै नेतृत्व परिवर्तन भएको कम्पनीले स्पष्ट पारेकोछ । कम्पनीका अनुसार २०८१ आषाढ १२ गतेको सञ्चालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू...
माघ १ गतेदेखि बीमा कारोबार, अभिकर्ता, सर्भेयरको दर्ता र नविकरणको लागि नागरिकताको सट्टामा परिचय पत्र पेश गनुपर्ने
काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी कारोबारको लागि अनिवार्य परिचय पत्र पेश गर्न निर्देशन दिएको छ।बीमा प्राधिकरणले जीवन निर्जिवन र लघुबीमा कम्पनीहरुलाई बीमा कारोबार गर्दा अनिवार्य गर्दा परिपत्र अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । आगामी माघ १ गतेदेखि...
एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस
काठमाडौं । एनएमबि बैंक लिमिटेडले सातै वटा प्रदेशमा एमएसएमई दिवस मनाएको छ । अन्तराष्ट्रिय एमइसइमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई...
डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोचोटी मिनिमल्ली इनभासिभ प्रविधिद्वारा मुटुको माइट्रल भल्व परिवर्तन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोचाटी मिनिमल्ली इनभासिभ प्रविधिद्वारा माइट्रल भल्व परिवर्तन गरिएको छ । पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनीमल्ली इनभाजिभ कार्डियाक सर्जरी गर्दै आएकोमा काखी मुनी प्वाल पारेर माईट्रल...
सामुदायिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कैलालीको अत्तरीयास्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई २० वटा फ्यान उपलब्ध गराएको हो । उक्त विद्यालय शारीरिक रूपमा अपांगता भएका बालबालिकाहरूलाई आवासीय...
अनलाईन ठगीधन्दामा कनेक्ट आईपिएसको दुरुपयोग, संसदमा उठ्यो कनेक्ट आईपिएसको क्षमतामाथि प्रश्न
काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी कनेक्ट आईपिएस अनलाईन ठगी धन्दामा सहयोगी भूमिका देखिएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सो कम्पनीमा कार्यरत कर्मचारीहरु तथा जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद असिम शाहले कनेक्ट...
एनआइसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक प्रकाश राज शर्मा चयन भएका छन् । कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएपश्चात रिक्त रहेको उक्त पदमा सर्वसाधारण समुहतर्फबाट प्रतिनिधित्व गर्दै आएका शर्मालाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको...
राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा अर्थमन्त्री पुनलाई असहयोग, राजीनामा दिन लागेका हुन् ?
काठमाडौं । पछिल्लो केही समयदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्दै आइरहेका छन् । उपाध्यक्ष डा. श्रेष्ठले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्ने मात्रै विषय नभएर बजेटमा समेत अर्थमन्त्रीलाई पर्याप्त सहयोग नगर्दा काइते...
प्रतितोला १ हजारले बढ्यो सुन, कति रुपैयाँमा हुदैछ आजको कारोबार ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको बढेको छ । शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्न पुगेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ८००...
एलआईसी नेपालद्वारा बाह्य लेखापरिक्षक नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बाह्य लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले सभामा प्रस्ताव गरेका सम्पूर्ण प्रस्तावहरु बहुमतले पारित गरेको छ । असार १३ गते सम्पन्न भएको कम्पनीको २२औं वार्षिक साधारण सभाले बाह्य लेखापरिक्षकको रुपमा ‘श्री के.जे....
सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले यहि असार १३ गतेको पत्र पठाउँदै लघुवित्तहरुलाई...
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २४ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ । काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५...
कालीमाटीमा तरकारीको भाउः गोलभेडा १८, बन्दा २८ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा असार १४ गतेका लागि मूल्य निर्धारण भएको छ । जसअनुसार आज लोकल सानो गोलभेडा १८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ र बन्दा २८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ । यस दिन...
नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आग्रह
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नगद लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारणसभाले पारित गरेको नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन बैंकले आग्रह गरेको हो । साविक रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास...
लाभांश बुझिलिन सानिमा माई हाइड्रोपावरको आग्रह
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडल लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन कम्पनीले आग्रह गरेको हो । सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा...
प्रतिकित्ता १४५ रुपैयाँमै सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो । यो शेयरमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले खरीदका लागि आवेदन दिन पाउनेछन्...
ग्रामीण विकास लघुवित्तको साधारणसभा भोलि, केके छन् एजेण्डा?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार १५ गते नवौं वार्षिक साधारणसभा गर्ने भएको छ । जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजे सभा बोलाएको हो । सभाले गत...
ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने
काठमाडौँ । ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई घण्टा मोबाइल बैकिङ्ग सेवा अवरुद्ध हुने जनाएको हो । कम्पनीले मोबाइल बैकिङ्गसँग सम्बन्धित सिस्टममा आवश्यक मर्मत सम्भार कार्यहरु गर्नका लागि...




















