अपर तामाकोशी हाइड्रोपावरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक

काठमाडौं । आम लगानीकर्ताको चासोको बिषय बनेको अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष ८२ करोड ४८ लाख...


कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा...


एनआईसी एशिया लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पद तथा श्रेणीमा गरी २०३ जना कर्मचारी माग गरेको हो । कम्पनीले नायब प्रबन्धक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, अधिकृत, सुपरभाइजर,...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको पाँच हजार २३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।...


दुई थरी बुक क्लोज राख्दै धौलागिरी लघुवित्तले गर्यो साधारण सभा आव्हान, सेयरधनी अलमलमा

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडल चैत १ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बाग्लुङमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको...


सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको हो । आईपीओ...


काठमाडौँमा प्रसाईं नेतृत्वले शक्ति प्रदर्शन गर्दै, सुरक्षामा कडाई

काठमाडौँ । आज काठमाडौँ उपत्यका भरी व्यवसायी दुर्गा प्रसाईं शक्ति प्रदर्शन गर्दैछ । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले आज प्रदर्शन गर्ने लागेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न...


कुमारी बैंककोे ‘कुमारी गज्जब बचत खाता’, उच्च ब्याजसहित स्वास्थ्य बीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन भएको छ । कम्पनीले आज अर्थात् फागुन १ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये...


रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको...


नेपाल टेलिकमले छ महिनामा कमायो झण्डै चार अर्ब, इपिएस कति ?

काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधीमा झण्डै चार अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरिको वित्तीय विवरण अनुसार चालु आवको छ महिनामा तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ...


नेको इन्स्योरेन्सको खुद नाफा बृद्धि, सबै सूचांकमा प्रगति गर्दै अर्बमाथिको बीमा कारोबार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार नेको इन्स्योरेन्स कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बृद्धि भएको छ । कम्पनीको बीमा व्यवसायको एक अर्ब नघाउन सफल...


चितवनको बाँदरझुलामा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेन, के भन्छ प्राधिकरण ?

काठमाडौँ । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन...


राष्ट्र बैंकले ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढायो, साना व्यवसायीले २ करोडसम्म कर्जा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीकोषमा देखिएको दबाब सम्बोधन गर्ने गरी ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ को दायरा बढाएको छ । केन्द्रीय बैंकले सोमबार चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै कृषि, साना,...


राष्ट्र बैंकले भोलिदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि देखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने बताएको हो । पछिल्लो...


संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने

काठमाडौँ । संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने भएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले सो ब्यवस्था गरेको हो । हाल व्यक्तिगत मुद्दतिमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत बिन्दुभन्दा कम...


संस्थागत निक्षेपकर्तालाई ब्याजमा राहत, यस्तो छ मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । उक्त समिक्षा मार्फत संस्थागत निक्षेपकर्तालाई...


मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा सार्वजनिक, कस कसले पाए राहत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो । आज बसेको सञ्चालक समितिले मौद्रिक...


सर्वसाधारणलाई आइपीओ निष्कासनको अनुमति माग गर्दै रिलायन्स स्पिनिङ मिल्स बोर्डमा, एक कित्ताको मूल्य ८२० रुपैयाँ ८० पैसा

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हा् र कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँको दरले ११ लाख ५५ हजार ९६०...


शिखर इन्स्योरेन्सले सम्पन्न गर्यो सर्भेयर सम्मेलन, बीमा क्षेत्रमा योगदान दिने नौ जनालाई सम्मान

काठमाडौँ । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विष्यक सम्मेलन सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गरी बीमा क्षेत्रको बिकास, सर्भेयरको पेशागत...