‘एस पावर क्यान इन्फोटेक २०२४’ सम्पन्न, प्रविधिप्रेमीहरुको घुँइचो
काठमाडौं । राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ सम्पन्न भएको छ । उक्त इन्फोटेकमा प्रविधिप्रेमीहरुको घुँइचो लागेको थियो । २९औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो...
रिलायबल नेपाल लाइफको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि....
जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा सञ्चारमन्त्रीलाई हाइसन्चो, सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया नरोकिने भएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएसँगै सरकारले अघि बढाएको प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रियामा कुनै अवरोध नहुने बताइएको छ । सोमबार न्यायाधीश सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले...
सर्वोच्च र गृह मन्त्रालयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले दिए जनयुद्ध दिवसको विदा
काठमाडौं । सर्वोच्च अदालत र गृह मन्त्रालयको निर्णयलाई चुनौति दिँदै गोरखाका तीन पालिकाले फागुन १ गते जनयुद्ध दिवसको विदा दिएका छन् । गोरखाको भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले मंगलबार अर्थात् फागुन १ मा सार्वजनिक विदा दिने भन्दै सूचना...
हराएका १७ वटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
काठमाडौँ । हराएका १७ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षमा २५२ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरीएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा...
दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...
यस्तो छ चालु आर्थिक वर्षको अर्धवार्षिक बजेट समीक्षा (पूर्णपाठ)
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । समीक्षा मार्फत चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको...
अर्थमन्त्री डा. महतले भने-‘अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक, सुधारको काम पूरा गरेरै छाड्छौं’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बाहिर जतिसुकै नकारात्मक टिप्पणी भइरहे पनि अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको जिकिर गरेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक बजेट समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले कठिन परिस्थितिमा पनि आफुहरुले आम्दानीको लक्ष्य...
चालु आबको बजेट ८७.३८ प्रतिशतमा झारेर संशोधन, १७.५१ खर्ब बजेट १५.३० अर्बमा झारियो
काठमाडौं । सरकारले चालु आवको बजेट संशोधन गर्दै आय व्ययको संशोधित अनुमानलाई १७ खर्ब ५१ अर्बबाट १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेर संशोधन गरेको छ । चालु आवको बजेटमार्फत सरकारले लक्ष्य राखेको बजेट खर्च र आम्दानी दुवै पुरा गर्न...
नेपालमा करिब ६० लाख नेपाली अझै गरिब, कर्णालीमा सुधार, सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी
काठमाडौ । नेपालमा अझै २०.२७ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सावजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७८–८०)ले देखाएको छ ।...
विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने, ९२ देशबाट अतिथि आउने
काठमाडौं । विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलन यस पटक नेपालमा हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा हुने बताएका हुन् । मन्त्री महतले अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धबार्षिक समीक्षा कार्यक्रममा बोल्दै विश्व बैंकका प्रमुख सहित...
इभीका कारण भन्सार राजश्व घट्योः अर्थमन्त्री डा. महत
काठमाडौं । सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गर्दै इभी गाडीका कारण भन्सार राजश्व घटेको स्वीकार गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले भने,...
साइवर सुरक्षामा आउने जोखिम कम गर्न आफै सचेत हुनु पर्ने
काठमाडौं । नेपाल इन्जिनियर एशोसिएसनले ‘‘नेपालको राम्रो इन्टरनेट लागि सँधै’’ भन्ने नाराका साथ ‘‘सुरक्षित इन्टरनेट दिवस २०२४’’ मनाएको छ । दिवसको अवसर पारी इन्टरनेट सेवा प्रदायक संघ लगायत विभिन्न संस्थाहरुले पुल्चोकस्थित इन्जिनियरिङ्ग एशोसिएसनको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरे । अन्तरक्रिया...
प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ३९.७४ प्रतिशतले बढेर १० करोड ८६ लाख १२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको यस्तो नाफा ७ करोड ७७ लाख २५ हजार...
नेप्से उकालो लाग्दा सोमबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
काठमाडौं । शेयर बजार परिसूचक नेप्से उकालो लाग्दा अधिकांश हाइड्रो पावर कम्पनी, लघुवित्त तथा ग्रोथफण्डहरु सर्वाधिक ऋणात्मक भएका छन् । स्कट मार्केटमा दोस्रो कारोबार दिन सोमबार एनआईसी एशिया ग्रोथ फण्ड–२ ले सर्वाधिक गुमाएको छ । एनआईसी एशिया ग्रोथ फण्ड–२...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से बढेसँगै सूचीकृत १९९ कम्पनीहरुको शेयरमूल्य पनि बढेको हो । आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको शेयर...
ब्याजदर घट्दा सेयर बजारमा रौनक, परिसूचक २१ सय बिन्दुमा, १२ उपसूचक हरियाली
काठमाडौँ । भोलि अर्थात फागुन १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । सेयर बजारको मुख्य शत्रुको रुपमा लिइएको ब्याजदर घट्दा सेयर बजारमा सुधारको संकेत देखिएको हो । यता, राष्ट्र बैंकले समेत मौद्रिक नीतिको दोस्रो...
हिमालयन रि इन्स्योरेन्ससहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । शेयर बजार उकालो लाग्द आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ । तयस्तै, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स,...
अरुण चौधरीलाई हाजिर जमानीमा रिहा गर्ने न्यायाधीशलाई ‘डाँडा’ कटाइयो, दुर्गम जिल्लातिर सरुवा
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितलाई अनुसन्धान प्रभावित हुने गरी रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । ‘कारबाही’ स्वरुप उनलाई दुर्गम जिल्ला मुगु सरुवा गरिएको...




















