पुँजी बजारमा रौनकः कारोबार भने खुम्चियो, लगानीकर्ता चलखेलमा त फस्दै छैनन् ?

काठमाडौँ । शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । आइतबार उच्च अंकले बढेको बजारले सोमबार पनि उही निरन्तरता कायम राखेको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको छ । गत बिहिबार राताम्य भएर तीन पटक नकारात्मक सर्किट लागेर...


नेपाल रिमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । कारोबारको साताको तेस्रो दिन मंगलबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको...


बजाजका मोटरसाइकलमा आगलागीको जोखिम: गुडिरहेको समयमा जलेर हुन सक्छ खरानी!

काठमाडौँ । तपाईँ दशैंको मौका छोपेर बजाजका मोटरसाइकल किन्न सोचिरहनु भएको छ ? पर्खिनुहोस् तपाईंको सवारी कहिले, कहाँ, कसरी खतरामा पर्ला भन्ने कुरा निश्चित छैन । मोटरसाइकल सामान्यतया यात्रा सजिलो बनाउने साधन हो । तर बजाजका केही मोडेलहरू यति...


सुजुकीका मोटरसाइकल र स्कुटरमा ५० हजारसम्म छुट

काठमाडौँ। सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले दशैंको अवसरमा ठूलो छुट पाउने भएका छन्। नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले ‘दशैंसँगै मिलन र प्रगतिको यात्रा’ अफर अन्तर्गत ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने जानकारी दिएको छ। यस अफर अनुसार...


मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालको १६औं वार्षिक सभा काठमाडौंमा सम्पन्न

काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपालले आफ्नो १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जेन–जी आन्दोलनपछि पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा उक्त सभा सम्पन्न...


सामसङको दशैं अफर: ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ अब सस्तो मूल्यमा

काठमाडौँ। यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू विशेष छुट र सुविधासहित उपभोक्ताका लागि उपलब्ध गराएको छ। कम्पनीले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ फोनहरू कम मूल्यमा उपलब्ध गराउने जानकारी दिएको हो। सामसङ नेपालका निर्देशक प्रणय रत्न...


एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले नवलपरासी बर्दघाटको लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र रिसोर्टबीच सम्झौता भएको छ भने उक्त सम्झौता अनुसार रिसोर्टबाट सेवा लिएर डिजिटल भुक्तानी गर्दा १०...


गृहसचिव दुवाडीसहित तीनजनाको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरेको जनाएको हो । मन्त्रिपरिषद्को निर्णयले गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ ।...


दशैंभर काभ्रेमा टिपर चलाउन रोक, चलाएको भेटिए कडा कारवाही गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दशैं अवधिभर टिपर चलाउन रोक लगाएको छ भने चलाएको पाइए कारवाही गरिने चेतावनी दिएको छ। सहायक प्र.जि.अ सुदर्शन श्रेष्ठले दशैं पर्वको अवधिभर काभ्रेको वि.पी राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकमा सवारी चाप र त्यसबाट...


सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न, क्लब छनौट भएका एजेन्सी सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रम देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल अभिकर्ताको उपस्थितीमा सम्पन्न भएको...


नेपाल र बेलायतकाबीच ऊर्जा, पूर्वाधार र जलवायु सहकार्यमा प्रतिबद्धता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई  बेलायतका...


नेपाल इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको शेयरमा बोलपत्र पेश गर्ने म्याद भोलिसम्म रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४...


‘जेनजी’ प्रदर्शनमा राज्यलाई २४० अर्ब क्षति, सरकार सुधार र लगानी भित्र्याउन सक्रिय हुनुपर्छ: नरबहादुर थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्राकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका...


निर्जीवन बीमकको स्पेसल रिजभमा २८ अर्ब छ, दावी भुक्तानीमा कुनै समस्या हुदैनः अध्यक्ष बैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले बीमा कम्पनीहरुसँग २८ अर्ब रुपैयाँ स्पेसल रिजर्भमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले निर्जीवन बीमकसँग स्पेसल रिजर्भमा प्रशस्त...


प्रदर्शनले अर्थतन्त्र संकटतिर धकेल्दैन, व्यवसायीको मनोबल उकास्न सहुलियत दिन्छौंः कार्यकारी निर्देशक खरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया...


‘जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ, व्यवसायीलाई उकास्न सरकारले पहल गर्न आवश्यक छ’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र...


सरकारी सम्पदा तथा सम्पत्तिको बीमा आवश्यक छ: चंकी क्षेत्री

काठमाडौं । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक...


डिजिटल भुक्तानी गर्ने एनएमबि ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटरमा ५ हजारसम्म छुट

काठमाडौँ । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद...


जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दाबी भुक्तानी गर्न नेपाली बीमक सक्षम छन्ः अध्यक्ष वैदवार

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले...


उद्योगीलाई पुनः उठाउन रिफाइनान्सिङ आवश्यक, बैंकले बेस रेटमै कर्जा दिनुपर्छ: दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट...