राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा आवेदन खुलाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार नवौं तहको...


मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । मातृभूमि लघुवित्तले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु...


सिद्धार्थ बैंकको सातवटा शाखा कार्यालय समायोजन हुँदै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो। बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय...


माउण्ट एभरेष्ट पावरको आइपीओ रिजल्ट यसरी हेनुहोस्

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आइपीओ रिजल्ट सिडिएसको वेवसाईट https://iporesult.cdsc.com.np/ क्यापिटलको वेवसाईट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।


माउण्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८स्३० बजे शेयर बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको शेयर १लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६...


शेयर बजारमा राईदाई गरिरहेको कालोधन छानविन कहिले ? बालेनको सुशासनको धज्जी नउडोस्

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार यतिबेला सुशासनका लागि सम्झौता विहिन अभियानमा छ । सरकारले थुप्रै बिचौलिया, सेटिङकर्ता र कालोधनको खेतिपाती गर्नेहरुलाई जेल हाल्ने तयारी गरिरहेको छ । गृहमन्त्री सुदन गुरुङको तिखो नजर देशभित्र जनताले चुसेर रातारात अर्बपति बनेकाहरुलाई...


माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं ।  माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८स्३० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार...


युनाईटेड अजोडको शेयरमूल्य समायोजन

काठमाडौं । युनाईटेड अजोडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको ४।२८५७ प्रतिशत बोनस शेयर वापतको नेप्सेले बुधवार शेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि सो कम्पनीको शेयर मूल्य ४ सय ४४ रुपैयाँ ८४ पैसा कायम भएको छ भने कम्पनीको...


नवनियुक्त अध्यक्ष भट्टसँग मर्चेन्ट बैंकर्स संघको भेट, पुँजी बजार सुधारमा सहकार्य बढाउने प्रतिबद्धता

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका पदाधिकारीहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टसँग शिष्टाचार भेट गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। भेटका क्रममा नेपालको पुँजी बजार सुधार, विकास र लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत...


सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरेको छ। पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालत ले दिएको...


आयल निगममा ओभरटाइम भत्तामा कडाइ, वार्षिक १३ करोड खर्च कटौती गर्ने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) का नाममा दिइँदै आएको भत्ता कटौती गर्ने तयारी अघि बढाएकी छन्। निगममा ओभरटाइम भत्ताका नाममा भइरहेको करोडौँ रुपैयाँको खर्च तथा त्यससँग जोडिएका अनियमितता नियन्त्रण...


शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमाशुल्क संकलन, नयाँ कोशेढुङ्गा पार

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब रुपैयाँ कुलबीमा शुल्क संकलन गरी नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुङ्गा पार गरेको छ। कम्पनीको यस व्यवसायिक उपलब्धिले कम्पनीबाट नेपालको बीमा...


सिंचाइ विभागमा पटकपटक महानिर्देशक फेरिन्छन्, सचिव दवाडीमाथि छानबिन किन हुँदैन?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीमाथि सिँचाइ विभागमा पटक–पटक हुने महानिर्देशक परिवर्तनदेखि ठेक्का प्रक्रिया, कर्मचारी सरुवा, बजेट बाँडफाँट र प्रशासनिक हस्तक्षेपसम्मका विषयमा तत्काल छानबिनको माग सहित राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ। उजुरीमा पछिल्ला तीन...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै...


नक्कली प्रमाणपत्रले जागिर खाएका साल्ट ट्रेडिङका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रबन्धक (सातौं तह) मनोज कुमार झाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी स्वामित्वको संस्थामा सेवा प्रवेश गर्नुका साथै बढुवा र विभिन्न सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान...


२ प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गरेको छ । इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरेको हो । विभागका अनुसार यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर...


सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अस्त्र बनाउने गल्ती गर्दैनौं: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयलाई राजनीतिक उद्देश्य पूरा गर्न दुरुपयोग गरिए नेपाल ग्रे लिस्टबाट बाहिरिन...


गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। आज असार १८ गते बसेको मन्त्रिपरिषदको बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल, कैलालीलाई नियुक्त गरेको हो।


मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको सरुवा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्य...


विष्णु पौडेल थप ६ दिन थुनामै रहने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई थप ६...