सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...
आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना...
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।
सुदूरपश्चिममा निरन्तर वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेपछि तराईदेखि पहाडी जिल्लासम्म बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। सम्बन्धित निकायले नदी तथा खोलाको सतह बढ्न सक्ने र पहिरोको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। जल तथा...
ट्राफिक कारवाहीबाट एकैदिन १८ लाख जरिवाना संकलन
काठमाडौं । असार १७ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म काठमाडौं उपत्यकामा गरिएको २४ घण्टे ट्राफिक कारवाहीमा १ हजार ७२१ चालक परेका छन् भने उनीहरूबाट १७ लाख ८७ हजार ५२५ रुपैयाँ जरिवाना संकलन भएको छ। काठमाडौं...
युनाइटेड अजोडको अवितरित हकप्रद शेयर लिलामीमा, सबैले किन्न पाउने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित संस्थापक समूहतर्फको ६३ हजार ८४७ कित्ता हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ। कम्पनीले १००ः१० को अनुपातमा हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको उक्त शेयर जेठ २९ गतेदेखि...
३० दिनभित्र दर्ता गर्न राइड सेयरिङ सेवा प्रदायकलाई निर्देशन
काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता इजाजतपत्र लिन निर्देशन दिएको छ। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सूचना जारी...
ललितपुरमा चिनियाँ नागरिकको शंकास्पद जमघट, अध्यागमनद्वारा ९ जनालाई पक्राउ
काठमाडौं । अध्यागमन विभागले ललितपुरको धोबीघाट र चोभार क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साथै अनुसन्धानका लागि १८ वटा राहदानी नियन्त्रणमा लिइएको विभागले जनाएको छ। अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका...
बजेटमा उल्लेखित बीमासम्बन्धी व्यवस्था कार्यान्वयनमा प्राधिकरण सक्रिय, बीमक र पुनर्बीमकसँग छलफल
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ल्याएका बीमा सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न नेपाल बीमा प्राधिकरणले नेपाल बीमक संघ, जीवन बीमक संघ, नेपाल र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा भएका...
किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त
काठमाडौं । त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त भएका छन्। सरकारले नेपाल सरकारका पूर्व सचिव समेत रहेका पूर्वाधारविज्ञ थापालाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको हो।
इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, अब कुन ठाउँको कति ? (सूचीसहित)
काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुका लागि टिकट केही सस्तो भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्जमा कटौती गर्दै नयाँ दर आजदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो। नेपाल आयल...
म्याद गुज्रेका वस्तु प्रयोग गरेको पाइएपछि अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रेका वस्तु प्रयोग गरेको पुष्टि भएपछि ललितपुर महानगरपालिका–३, झम्सीखेलस्थित अदोरा होल्डिङ्सलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। बुधबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा व्यावसायिक फर्ममा गरिएको बजार अनुगमनका...
नयाँ बसपार्कमा यात्रुलाई हैरानी दिने २३ बिचौलिया पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख–हैरानी दिने गतिविधिमा संलग्न २३ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। यात्रुहरूबाट लगातार जनगुनासो आएपछि प्रहरीले उक्त क्षेत्रमा विशेष अनुगमन गरेको थियो। अनुगमनका...
पाकिस्तानी राजदूतले राष्ट्रपति पौडेलसँग गरे बिदाई भेट
काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाशिमीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाई भेट गरेका छन्। आज बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो। आफ्नो कार्यकाल सकेर पाकिस्तान फर्कंदै गरेका राजदूत हाशिमीलाई राष्ट्रपति पौडेलले कार्यकाल सफल पारेकामा बधाई दिएका छन्।...
तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा एक करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडमा एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको असार १७ गते बुधबार अपराह्न ३ बजे बसेको ६७औं सञ्चालक समिति बैठकले कम्पनीको लगानीयोग्य मौज्दात रकमबाट नर्थ समिट हाइड्रोमा लगानी...
सिटिजन्स बैंकको निःशुल्क आँखा शिविरबाट ८ सय लाभान्वित, १५० मोतिबिन्दु बिरामीको शल्यक्रिया हुने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजना गरिएको यस शिविरले समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य...
बीमितले आम्दानीको २०% मात्रै बीमा गर्यो भने बचत र भविष्य दुबै सुरक्षित हुन्छः अर्पना थपलिया
अर्पना थपलिया विगत ११ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा कार्यरत छिन् । बीमा क्षेत्रमा नै भविष्य देखेकी थपलियाले बीमा क्षेत्रमा एड्भाईजरको रुपमा आफूलाई परिचित गराएकी छिन् । छोटो समयमा नै सफलता हासिल गरेकी थपलियाको बीमा अभिकर्ता पेशासँग सम्बन्धीत रोचक जानकारी...
बैंकिङ सेवाप्रति ग्राहक कत्तिको खुसी ? राष्ट्र बैंकले सुरु गर्दै देशव्यापी सर्वेक्षण
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्दै सेवा प्रवाह र नियामकीय व्यवस्थामा सुधार गर्ने उद्देश्यका साथ ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३’ सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सर्वेक्षण देशका ७७ वटै...
बालबालिकालाई सदस्यता दिइएको विषयमा मानव अधिकार आयोगद्वारा रास्वपालाई पत्राचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पत्राचार गरेको छ। रास्वपाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता दिएको विवरण आएपछि आयोगले पत्राचार गरेको हो। पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रुपमा संगठित गरेको भनी प्रकाशित समाचारप्रति...
नेपालमा आउँदै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट ईभी एसयूभी, प्रोटोन ई मास५ ल्याउँदै जगदम्बा मोटर्स
काठमाडौँ । नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला, प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो...




















