ओखलढुङ्गाको खानेपानी योजनामा साढे १८ लाखको बैंक जमानत हिनामिना
काठमाडौं । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा सञ्चालित पलापु लिफ्ट खानेपानी योजनासम्बन्धी १८ लाख ५० हजार रुपैयाँको कार्यसम्पादन बैंक जमानत रकम हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष...
सुशासन र पारदर्शितामा उत्कृष्ट ठहरिँदै सन नेपाल लाइफले पायो आईक्यानको सम्मान
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गतसर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई...
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.५९ अकंले बढेर २६५२.९३ बिन्दुमा कायम भएको छ । आज ३६२ कम्पनीको ९५ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार २५२...
७ दिनको राताम्यमा ब्रेकः १३ वटै उपसूचकमा हरियाली, अझै यी कुरामा छ खतरा!
काठमाडौँ । सात कारोबार दिनसम्म निरन्तर ओरालो लागेको नेपाली शेयर बजारले बुधबार भने केही राहतको सास फेर्यो । लगातारको गिरावटपछि नेप्से परिसूचक दोहोरो अंकले उकालो लाग्दा लगानीकर्तामा केही आशा जागेको देखिएको छ । पछिल्ला दिनमा बजारमा देखिएको अत्यधिक निराशाबीच...
नेप्सेमा उछाल आउँदा यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । आज बुधबार नेप्से ४४.५९ अंकले बढ्दा ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला...
भारतीय हेलिकप्टर मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको हो : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको स्पष्ट पारेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खनालले दार्चुला क्षेत्रमा प्रवेश गरेको भारतीय हेलिकप्टर नियोजित वा...
मानुषी लघुवित्तको साधारणसभाबाट जीवन विकास र युनिक नेपालसँग मर्ज हुने प्रस्ताव पारित
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको छ। शनिबार काभ्रेको बनेपास्थित होटल उग्रचण्डीमा सम्पन्न साधारण सभाले...
क्रिप्टो मुद्राले ट्रम्पलाई बनायो अझ धनी, एक वर्षमै करिब एक अर्ब डलर आम्दानी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो मुद्रा कारोबारबाट करिब एक अर्ब अमेरिकी डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक विवरणमा ट्रम्पले...
जीवन बीमा कम्पनीको दीर्घकालीन लगानी साढे ६ खर्ब नजिक, कुन कम्पनीको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म नेपालका जीवन बीमा कम्पनीहरूको दीर्घकालीन लगानी (लङ टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा विस्तार भएको छ। कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो लगानी उल्लेख्य वृद्धि भएको देखाएको हो। जीवन बीमा...
पेट्रोलमा २० रुपैयाँ घटेपछि बजारमा कृत्रिम अभाव, निजी पम्पले बन्द गरे बिक्री
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती भएको भोलिपल्टै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निजी पेट्रोल पम्पहरूले पेट्रोल बिक्री बन्द गरेपछि उपभोक्ताले सास्ती खेप्नुपरेको छ। अधिकांश निजी पम्पले ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर बिक्री वितरण रोकेका छन् भने सञ्चालनमा...
वाणिज्य बैंकहरूको बेस रेटमा लगातार गिरावट, कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
काठमाडौँ । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता, कमजोर कर्जा माग र निक्षेपको ब्याजदरमा आएको गिरावटका कारण २० वटै वाणिज्य बैंकको बेस रेट ओरालो लागिरहेको हो । चालु आर्थिक वर्षको...
आज काठमाडौंसहित २६ जिल्लामा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका २६ जिल्लामा बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहको जनाएको छ। झापा, ईलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर,...
सानिगाड र कालंगा हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सानिगाड हाइड्रोको कुल २ करोड ५८ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री...
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ सातै प्रदेशको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिप प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने आज राति...
विश्वसनीयता र पारदर्शितामा शिखर इन्स्योरेन्स अब्बल, आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत...
प्रहरी बनेर हत्कडी लगाई लुटपाट गर्ने चारजना पक्राउ
काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं धापासी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय राम शरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ बस्ने ३८ वर्षीय सविन खवास, काठमाडौं गौरीघाट...
वित्तीय पारदर्शितामा आइएमई लाइफको उत्कृष्टता, आईक्यानबाट ब्रोन्ज अवार्ड
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले...
सूर्याेदय वोमी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत/सहायक र सहायक श्रेणीमा कर्मचारी माग गरेको हो। कम्पनीले कनिष्ठ अधिकृत/सुपरभाइजर/वरिष्ठ सहायक, सहायक द्वितीय र प्रशिक्षार्थी पदमा दरखास्त आह्वान गरेको छ। यसका...
कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएकोमा तोकिएको मितिसम्म कुनै पनि आवेदन प्राप्त नभएपछि...
वित्तीय पारदर्शितामा फेरि अब्बल नेपाल लाइफ, आईक्यानबाट गोल्ड अवार्ड
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल...




















