बजार घटेपनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार एकल अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले घटेर २६५३.४० बिन्दुमा कायम भएको छ । आज ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से सूचक ८.३० अंकले घट्दा ४ अर्ब ४० करोड ५१ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन सूचीकृत ३४५ कम्पनीहरूको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर खरीद–बिक्री...


फेरि राताम्य भयो शेयर बजारः बिक्री तिर हाबी लगानीकर्ता, यी कारण छ त्रासको वातावरण!

काठमाडौँ । लगातार दुई कारोबार दिन सुधारको संकेत देखिएको शेयर बजार शुक्रबार फेरि ओरालो लागेको छ । सात दिनसम्म लगातार घटेपछि देखिएको छोटो सुधार टिक्न नसक्दा बजार पुनः राताम्य बनेको हो । बजारमा खरिदभन्दा बिक्री चाप हाबी हुँदा अधिकांश...


आन्तरिक पर्यटनबाट अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान, नेपालीले एक वर्षमै खर्चिए ४ खर्ब ५९ अर्ब रुपैयाँ

काठमाडौं । नेपालमा आन्तरिक पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत योगदान दिएको...


कर्जा बीमा बापत एनआईसी एशिया लघुवित्तद्वारा १ लाख ३५ हजार भुक्तानी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको परिवारलाई कर्जा बीमा बापत १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको छ। संस्थाको मधेस प्रदेशअन्तर्गत शाखा कार्यालय ईश्वरपुरको केन्द्र नं. ०३६ की सदस्य शैल कुमारी दासका श्रीमान् फेकन दास...


जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी २ खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म नेपालका १४ वटा जीवन बीमा कम्पनीहरूको अल्पकालीन लगानी (शर्ट टर्म इन्भेष्टमेण्ट) उल्लेखनीय रूपमा बढेको छ। वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीको कुल अल्पकालीन लगानी २ खर्ब २१ अर्ब १८ करोड...


संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसको तयारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्न लागेको हो। उनका अनुसार बैठकमा संवैधानिक निकायहरूमा रहेका रिक्त पदमा नियुक्तिका लागि...


चिनियाँ सीमाक्षेत्रबाट पक्राउ परेका दुई नेपाली सात दिनपछि रिहा

काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ हुँदै लप्ची पुगेका दुई नेपाली युवक सात दिनपछि चिनियाँ प्रहरीको नियन्त्रणबाट रिहा भएका छन्। सीमाक्षेत्रमा ड्रोन उडाएको आशंकामा १२ असारमा पक्राउ परेका उनीहरूलाई चिनियाँ प्रहरीले तातोपानीस्थित मितेरी पुलमा ल्याएर नेपाली अध्यागमनको जिम्मा लगाएको हो।...


हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त

काठमाडौँ । हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो । पौडेल कोषका मूख्य प्रबन्धक हुन्...


स्वास्थ्य बीमा बोर्डद्धारा अस्पतालहरुलाई २३ अर्ब भुक्तानी, बन्द भएका सेवाहरु सुचारु हुँदै

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । बोर्डले आज शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४...


मेरो माइक्रोफाइनान्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी) र फिल्ड सहायक (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।...


सरकारी साथ र सुदृढ वित्तीय आधारले राष्ट्रिय वाणिज्य बैंकको ‘ए प्लस’ रेटिङ यथावत्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको दीर्घकालीन वित्तीय दायित्व वहन क्षमता पुनः सुदृढ रहेको पुष्टि भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई प्रदान गरेको जारीकर्ता (इश्युअर) रेटिङ ‘ए प्लस’लाई पुनः यथावत् कायम राख्दै बैंकको वित्तीय अवस्था, सरकारी स्वामित्व, पूँजीगत...


राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचना सहित)

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रशासन, सह व्यवस्थापक १ जना, प्रशासन चार्टड एकाउन्टेन्ट १ जना, प्रशासन नायव व्यवस्थापक १ जना, प्रशासन कानून अधिकृत...


सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...


राष्ट्रिय जीवन बीमा कम्पनीमा ३६ जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले विभिन्न पदहरूमा गरी ३६ जना कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। कम्पनीले सह व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदको...


सिएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालले बीमापोष्टसँग मागे ३५ करोड ४० लाख

काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष एवम् बिनोद चौधरीका नातेदार व्यापारी विष्णु प्रसाद अग्रवालले बीमापोष्टलाई ३५ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गरेका छन् । बीमापोष्टमा प्रकाशित भन्सार छली र भ्याट छली सम्बन्धी समाचार र सेरस गाडीको गुणस्तर तथा उपभोक्ता...


बर्ड फ्लुबाट पीडित किसानका लागि ५० करोड निकासा, ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाइने

काठमाडौं । बर्ड फ्लुबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५० करोड रुपैयाँ क्षतिपूर्ति रकम निकासा गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले पशुसेवा विभागमार्फत उक्त रकम उपलब्ध गराएको हो। मन्त्रालयका अनुसार बर्ड फ्लु पुष्टि भएका ११ जिल्लामा रोग...


राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा आवेदन खुलाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार नवौं तहको...


मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । मातृभूमि लघुवित्तले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु...


सिद्धार्थ बैंकको सातवटा शाखा कार्यालय समायोजन हुँदै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो। बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय...