डिजिटल भुक्तानी गर्ने एनएमबि ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटरमा ५ हजारसम्म छुट
काठमाडौँ । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद...
जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दाबी भुक्तानी गर्न नेपाली बीमक सक्षम छन्ः अध्यक्ष वैदवार
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र वैदवारले जेनजी आन्दोलका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी गर्न नेपाली निर्जीवन बीमा कम्पनी सक्षम रहेको बताए । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै वैदवबारले...
उद्योगीलाई पुनः उठाउन रिफाइनान्सिङ आवश्यक, बैंकले बेस रेटमै कर्जा दिनुपर्छ: दीपक मल्होत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट...
क्रेष्ट माइक्रो लाइफका सञ्चालकद्वारा राजिनामा
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका स्वतन्त्र सञ्चालक पवित्र लाल चुकेले आफ्नो सञ्चालक पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजिनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको असोज ५ गते अर्थात आइतबार बसेको बैठकको निर्णयले...
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ३९ सयले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एकैदिन तीन हजार ९०० रुपैयाँले उकालो लागेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २१ हजार...
गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक: नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दसैं,...
पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाएका दुर्गा प्रसाईंले देशमा विकसित पछिल्लो घटनाक्रमको धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्। दुर्गा प्रसाईंले आज दिउँसो साढे...
हर्क साम्पाङ्गले कालीमाटी प्रहरी वृत्त सरसफाइ गर्ने
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले आज कालीमाटी प्रहरी वृत्तमा सरसफाइ र रंगरोगन गर्ने भएका छन्। गत भदौ २३ गते काठमाडौंमा भएको भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलनमा सरकारले घातक बल प्रयोग गर्दा १९ जनाले ज्यान गुमाएका थिए।...
जवाङ खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द, दशैंमा यात्रुलाई सास्ती
काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित जवाङ खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड बन्द भएको छ। गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएकोमा लगत्तै ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो।...
पिपुल्स पावरको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले भदौ १५ देखि २२ गतेसम्म लिलाम मार्फत् खुला गरेको शेयर बाँडफाँड गरेको छ। कम्पनीले यसअघि हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको ३ लाख ९१ हजार ७७९ कित्ता शेयर लिलाम मार्फत् बिक्री गर्न बोलपत्र आह्वान...
आज कालीमाटीमा तरकारी र फलफूलको मूल्य कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तने बोडी १३५ रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौला ८० रुपैयाँ र भिण्डी ९० रुपैयाँ प्रतिकिलो...
कामना सेवा बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनी लिमिटेडले भोलि बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कामना सेवा बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र ५.७८९५ प्रतिशत नगद लाभांश (कर तिर्न)...
नेशनल लाइफको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...
एसवाई प्यानलको आईपीओ आजदेखि खुला
काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा उद्योग प्रभावितलाई...
डलरको भाउ बढ्यो, अन्य मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज ३५ पैसाले बढेर खरीदमूल्य १४१ रुपैयाँ र बिक्रीमूल्य १४१.६० रुपैयाँ कायम भएको छ। यस दिन १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ,...
पर्यटकका लागि नेपालले ल्यायो बीमा योजना सुविधा, प्रिमियम मूल्य तीन तहमा विभाजन
काठमाडौं । हिमालयन गार्डियन नेपालले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बीमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको बताइएको छ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय...
‘झण्डा पूजा’ को नाममा शिखर नगरपालिकाद्वारा सरकारी रकमको दुरुपयोग, कार्यालयमा नै भोजभतेर
काठमाडौँ । डोटीको शिखर नगरपालिकाले घटस्थापनाको दिन कार्यालयमै भोजभतेर गर्दै सरकारी रकमको दुरुपयोग गरेको तथ्य बाहिरिएको छ । नगरपालिकाले ‘झण्डा राख्ने पूजा’ को नाममा बजेट प्रयोग गरी बोका काटेर कार्यालय परिसरमै भोज आयोजना गरेको खुलेको हो । स्थानीय सरकार...
सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट बीमा सेवा र प्रतिफल दिने प्रतिवद्धता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आज आठौं वार्षिकोत्सव सम्पन्न गरेको हो । आठौं बार्षिकोत्सवको...
नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय : पाँच महिनाभित्र १० शहरमा निःशुल्क इन्टरनेट
काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले पदभार सम्हाल्ने बित्तिकै देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन् । आज मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा मन्त्री खरेलले...
उद्योगमन्त्री सिन्हाद्वारा पदभार ग्रहण, सहिद परिवार र घाइतेलाई रोजगारी उपलब्ध गराउने पहिलो निर्णय
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् । उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । साथै, सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग...




















