वित्तीय पारदर्शितामा फेरि अब्बल नेपाल लाइफ, आईक्यानबाट गोल्ड अवार्ड

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल...


जर्मनीद्वारा पासपोर्ट खरिद प्रकरणबारे स्पष्टीकरणः नेपाललाई विरोधपत्र वा चेतावनी दिइएको छैन

काठमाडौं । पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएका दाबी भ्रामक र गलत भएको भन्दै जर्मनीले औपचारिक रूपमा स्पष्टीकरण दिएको छ। जर्मनीले सार्वजनिक भएका केही विवरण तथ्यसँग मेल नखाने भन्दै वास्तविक अवस्था प्रस्ट पारेको हो।...


घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज पनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज पनि ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्न लागेको हो। उक्त...


जन्मदिनको अवसरमा एजेन्सी म्यानेजर गौरीशंकर पाण्डेद्वारा श्रीमतीलाई ५० लाखको जीवन बीमा उपहार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स ताहाचल शाखाका एजेन्सी म्यानेजर गौरीशंकर पाण्डेले आफ्नो श्रीमती सरिता श्रेष्ठको जन्मदिनको विशेष अवसरमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा उपहार प्रदान गरेका छन् । जन्मदिनको अवसरलाई अझ विशेष बनाउँदै प्रदान गरिएको उक्त जीवन बीमा उपहारले...


लगातार तेस्रो पटक नबिल बैंकलाई आइक्यानको गोल्ड अवार्ड, एकैसाथ तीन प्रतिष्ठित सम्मान

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ। यसका...


युनाइटेड अजोडको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। बिक्री अवधिभर परेका शिलबन्दी बोलपत्रहरू असार ११ गते खोली आवश्यक रुजु गरी...


मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९५ प्रतिशत कर्मचारी करारमा, उपकूलपति र रजिष्ट्रारको भूमिका शंकास्पद

हेटौडा । बागमति प्रदेश सरकारले गौरवको आयोजना अन्र्तरगत स्थापना गरी तीव्र विस्तार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत करिब ४०० जना कर्मचारी मध्ये १५ जना मात्रै स्थायी छन् भने बाँकी ९५ प्रतिशत भन्दा बढि कर्मचारीहरु करारको भरमा चलिरहेको...


इन्धनको मूल्य घटाउने सरकारको निर्णय, कुनमा कति घट्यो ?

काठमाडौं । सरकारले गएरातिदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाउने निर्णय...


बीमा सर्भेयरलाई १० दिनभित्र केवाईसी अद्यावधिक गरी पोर्टफोलियो कायम गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा सर्भेयरलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न तथा प्रचलित कानुनअनुसार आफ्नो इजाजतपत्रको पोर्टफोलियो कायम गर्न १० दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले २०८३ असार १६ गते सूचना जारी गर्दै...


बर्ड फ्लूले बागमतीमा बढायो संकट, पाँच जिल्लामा २ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू संक्रमण तीव्र रूपमा फैलिँदा दुई लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ। सम्बन्धित निकायका अनुसार संक्रमण नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएपछि प्रभावित क्षेत्रका फार्ममा रहेका कुखुरा, अण्डा र दाना नष्ट गर्ने अभियानलाई...


भाखा नाघेका ऋणीलाई मानुषी लघुवित्तको अन्तिम आह्वान, कर्जा चुक्ता नगरे कानुनी कारबाही

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले लामो समयदेखि साँवा, ब्याज तथा अन्य दायित्व भुक्तानी नगरी भाखा नाघेका सदस्यहरूलाई २०८३ साल असार मसान्तभित्र कर्जा नियमित गर्न वा संस्थासँग समन्वय गरी उपयुक्त समाधानको विकल्प अपनाउन आग्रह गरेको छ। संस्थाले सार्वजनिक...


डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यबाट ग्राहकहरूले विभिन्न...


वित्तीय पारदर्शितामा कामना सेवा विकास बैंकको निरन्तर उत्कृष्टता, लगातार दोस्रो वर्ष गोल्ड अवार्ड

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्धारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ । कामना सेवा विकास...


११ महिनामा जीवन र निर्जीवन बीमकले दिए ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी, १ लाख ७८ हजार दाबी अझै बाँकी

काठमाडौँ । बीमा कम्पनीहरुले ११ महिनामा झण्डै ९३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको तथ्याङ अनुसार बीमा कम्पनी (जीवन र निर्जीवन) बाट ९२ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ...


सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजको टिकटमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जय नेपाल सिनेमाज...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ॐ समाज डेन्टल हस्पिटलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीले ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने भएका छन्। बैंक र हस्पिटलबीच असार ८ गते भएको सम्झौता अनुसार छुट पाउने भएका हुन्। सम्झौता अनुसार नेपाल बैंकमा...


हेटौंडामा गाडी दुर्घटना, ६ जना घाइते

काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गतको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चोकप्वाइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र ०६–००१ ज ०४६९ नम्बरको विद्युतीय गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो। अचानक जंगली जनावर बाटो...


आज पनि थुनामुक्त भएनन् विष्णु पौडेल, सर्वोच्चमा सुनुवाइ स्थगित

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज पनि थुनामुक्त नहुने भएका छन्। उनको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले थप कागजात झिकाउने आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले दीपक भट्टसँग सम्बन्धित मुद्दाको...


१५ लाख जरिवाना तोकिएका बैंकिङ कसुरका फरार प्रतिवादी चाबहिलबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–६, जोरपाटी बस्दै आएका ५१ वर्षीय निमा लामा शेर्पा रहेका...