दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो। नेपाल हाइड्रो डेभलपरको साधारणसभाले पारित गरेको ९...


४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७८ अकंले बढेर २६६१.७१ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार...


बजारमा हरियालीको निरन्तरताः कारोबार समेत बढ्दै, दिर्घकालीन सुधार कि माफिया बाहिरिंदै ?

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । निरन्तर सात दिन घटेको बजार पछिल्ला दुई कारोबारको दिन भने बढेको हो । नियामक निकाय र सरकारले बजारप्रति सकारात्मक सन्देश दिन विभिन्न प्रयास गरेपछि लगानीकर्ताको मनोबल बलियो बन्दै गएको...


आज यी कम्पनीमा ओइरिए लगानीकर्ता

काठमाडौं । बिहीबार नेप्से ८.७८ अंकले वृद्धि हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँमाथिको शेयर कारोबार भएको छ। आज ३५९ सूचीकृत कम्पनीहरूको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच भएका छन्। जसमध्ये लक्ष्मी सनराइज बैंकको...


सेबोन अध्यक्ष भट्टको प्रतिबद्धता : पुँजी बजारलाई पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाइने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार ग्रहण गरेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँग भएको पहिलो औपचारिक भेटमा...


सूर्यज्योतिको उत्कृष्टताको यात्रामा अर्को सफलता, आईक्यानको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा सम्मान

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानद्वारा आयोजित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) २०२५ अवार्ड्स अन्तर्गत लाइफ इन्स्योरेन्स क्याटेगोरीमा ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। आईक्यानद्वारा सिएफओ कन्क्लेभ २०२६ सँगै २०८३ असार १६ गते...


सातै प्रदेशमा फरेन्सिक प्रयोगशाला विस्तार गरिने, यसै वर्ष दुई नयाँ शाखा खोल्ने तयारी

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान (फरेन्सिक) प्रयोगशालाको सेवा देशभर विस्तार गरिने बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलका क्रममा उनले सबै प्रदेशमा प्रयोगशालाका शाखा स्थापना गर्ने योजना रहेको...


यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो

काठमाडौँ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा १४ जना यात्रु बेपत्ता भएका छन्। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली ०३–००१ ख १०५५ नम्बरको बुलबुले यातायातको गाडी सडकबाट करिब ५०० मिटर तल कर्णाली...


प्रेस काउन्सिल नेपालका कर्मचारीहरु आन्दोलित

काठमाडौँ । प्रेस काउन्सिल नेपालका कर्मचारीहरुले आज समान रुपमा महँगी भत्ताको माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको माग सहित आन्दोलन गरेका हुन् । आज विहानै...


बीमा अभिकर्ताद्धारा राष्ट्र बैंकका गभर्नरलाई बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव

काठमाडौं । बीमा अभिकर्ताका प्रतिनिधिहरुद्धारा राष्ट्र बैंकका गभर्नरलाई बैंकास्योरेन्सको प्रस्ताव अघि नबढाउन सुझाव दिएका छन् । बीमा प्राधिकरणका एक उच्च पदाधिकारीले एक कार्यक्रममा बैंकास्योरेन्सको प्रस्ताव अघि बढाउन नियामकीय प्रावधानमा समस्या नरहेको अभिव्यक्ति आएसँगै प्राधिकरणमा नै पुगेर अभिकर्ताका प्रतिनिधिहरुले यस...


४५ करोडको व्यापार गरे पनि चन्द्रागिरि हिल्सको नाफा ऋणात्मक, हकप्रदमार्फत ऋण तिर्ने योजना

काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले ९ महिनामा नै साढे ४५ करोडको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा ४५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । भदौ २४ गते भएको जेनजी...


स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले दिए आवेदन?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ। स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन्। यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन...


सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारका क्षेत्रहरूमा निरन्तर योगदान पुराउँदै आएको छ। यसै सिलसिलामा समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै...


मुख्यमन्त्रीलाई नै ट्राफिक प्रहरीले काट्यो चीट

काठमाडौँ । हेल्मेट नलगाई मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि आलोचना बढेपछि ट्राफिक प्रहरीले मुख्यमन्त्री निवासमै पुगेर कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले...


रामेश्वर खनालले बन्द गरेको ‘फूल अडिट’ स्वर्णीम वाग्लेले फेरि ब्युँताए

काठमाडौँ ।  कर प्रशासनमा एक समय विवादको केन्द्र बनेको ‘फूल अडिट’ प्रणाली पुनः लागू भएपछि निजी क्षेत्र र करदाताबीच नयाँ चिन्ता बढेको छ। तत्कालीन अर्थमन्त्री रामेश्वर खनालको कार्यकालमा कर अधिकृतको विवेकाधीन अधिकारको दुरुपयोग, अनावश्यक कर निर्धारण र भ्रष्टाचारका गुनासो...


एभरेष्ट बैंकको कारोबार अब एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत

काठमाडौं । नेपालको अग्रणी कमर्शियल बैंक मध्येको एक एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ । यससँगै अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग...


सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना...


आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । बालेन्द्र शाहको अध्यक्षतामा आज दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका विभिन्न नीतिगत एजेन्डामाथि छलफल हुने जनाइएको छ।


सुदूरपश्चिममा निरन्तर वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेपछि तराईदेखि पहाडी जिल्लासम्म बाढी, डुबान र पहिरोको जोखिम बढेको छ। सम्बन्धित निकायले नदी तथा खोलाको सतह बढ्न सक्ने र पहिरोको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। जल तथा...