शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनद्वारा पदभार ग्रहण, यस्तो छ हस्ताक्षर गरेको पहिलो निर्णय
काठमाडौं । राष्ट्रिय नवप्रवर्तन केन्द्रका संस्थापक र प्रख्यात नवीनता विशेषज्ञ महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् । उनको नियुक्ति युवाहरूका माग र देशभरका प्रदर्शनपछि शिक्षा र प्रविधि क्षेत्र सुधारका लागि गरिएको कदमका रूपमा हेरिएको...
जलविद्युतलाई बत्ती बालेपछि मात्रै आईपीओमा जानदिने सुझाव मात्र हो, कानुन नबन्दै रोक्न मिल्दैन: अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जलविद्युत कम्पनीलाई बत्ती बलेपछि मात्रै आईपीओ अनुमति दिन उचित हुने सुझाव दिइएको भएपनि कानुन नबन्दै अनुमति रोक्न नमिल्ने बताएका छन् । सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँग भेट गर्दै अर्थमन्त्री खनालले जलविद्युत...
रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सको उडान
काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा करिब चार महिनापछि नेपाल एयरलाइन्सले सोमबार पुनः नियमित उडान सुरु गरेको छ। नेपाल एयरलाइन्सले गत वैशाख महिनासम्म हप्तामा तीन दिन रारा विमानस्थलमा सेवा सञ्चालन गर्दै आएको थियो। तर, विविध कारणले उडान रोकिएपछि मुगु जाने...
कर्मचारीको अनियमितता र घुस प्रकरणमा अब सिधै मन्त्रीलाई गुनासो गर्न सकिने
काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन् । मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित...
नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ, कसलाई के मन्त्रालय ?
काठमाडौँ । राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित विशेष समारोहमा चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ लिनेहरूमध्ये पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमिसम्बन्धी मन्त्रालयको जिम्मेवारी...
पुँजी बजार सुधारका लागि लगानीकर्ता पुगे अर्थमन्त्रालयको दैलोमा, अर्थमन्त्री खनालसँग राखे ७ बुँदे माग
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई पूँजीबजारसँग सम्बन्धित लगानीकर्ता संघ–संस्थाहरूले बधाई ज्ञापन गर्दै पूँजीबजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम राख्न आवश्यक नीति परिमार्जन गर्न आग्रह गरेका छन्। नयाँ राजनीतिक परिवर्तनपछि बनेको सरकारको नेतृत्वमा खनालले जिम्मेवारी सम्हालेकोमा लगानीकर्ताहरूले आशा र...
सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजारको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । सागर डिस्टिलरीको आईपीओमा २२ लाख ३३ हजार ४२९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले २ करोड ६५ लाख १ हजार १५० कित्ता बराबरको २ अर्ब ६५...
अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल प्रमुख जहानबीच आर्थिक सुधारका विषयमा छलफल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल मिशन प्रमुख जहान सर्वाटबीच आज भर्चुअल बैठक सम्पन्न भएको छ। उक्त बैठकमा मिशन प्रमुखले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग...
अर्थमन्त्री खनाल र एडीबी कन्ट्री डाईरेक्टर कोस्वाबीच भेट, विकास आयोजना निरन्तरतामा छलफल
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (एडीबी) का कन्ट्री डाईरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। भेटका क्रममा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे छलफल गर्दै एडीबीको सहयोगमा सञ्चालित...
गैरबैंकिङ सम्पत्तिको चापले तनाबमा बैंकर: वर्षदिनमा १३ अर्ब थपियो, असफल बन्दै कर्जा नीति!
काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले अपनाएको कमजोर कर्जा प्रवाह नीतिका कारण गैरबैंकिङ सम्पत्ति (एनपीए) वित्तीय क्षेत्रकै मुख्य चुनौती बनेको छ । ऋणीहरूले कर्जा तिर्न नसकेपछि बैंकहरूले धितोका रुपमा लिएको सम्पत्ति लिलामी प्रक्रियाबाट बिक्री नहुँदा आफैं ती...
नवनियुक्त मन्त्रीहरूलाई ३ बजे शपथ ग्रहण गराउने तयारी
काठमाडौं । अन्तरिम सरकारमा नवनियुक्त मन्त्रीहरूलाई ३ बजे सपथ गराउने तयारी थालिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजे गर्ने भनिएको थियो। तर अहिले कार्यक्रम सारेर ३ बजे गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।...
जेन–जी आन्दोलनः निर्जीवन बीमकमा पर्यो १८ अर्ब ६१ करोडको सम्पत्ति बीमा दावी, बागमतीमा सर्वाधिक
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा हालसम्म सम्पत्ति बीमामा सबैभन्दा बढीको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको विवरण अनुसार बीमालेख अनुसार सम्पत्ति बीमा र प्रदेश अनुसार बागमती प्रदेशमा...
बैंकिङ कारोबारका लागि ‘आरटिजिएस’ प्रणाली खुला रहने
काठमाडौँ । आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । ‘सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा...
सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला
काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनलाई आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। चाडपर्वको बेलामा यात्रुको चाप धानेर सहज ढंगले सञ्चालन गर्नका लागि देशभरका सार्वजनिक यातायातलाई रुट परमिट खुला गरिएको हो। रुट परमिट खुलेसँगै सार्वजनिक सवारी साधनले रुट नलिइकनै...
टेलिकमको ‘दसैं–तिहार अफर’: इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा
काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका विविध सुविधा छुटसहित प्रयोग गर्न पाउनेछन् । कम्पनीले असोज...
जेन–जी आन्दोलनको क्षतिमा पर्यो २२ अर्ब २५ करोडको कुल बीमा दावी, कुन कम्पनीले कसरी दिंदैछन् भुक्तानी ?
काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज ५ गतेसम्ममा कुल २४७८ वटा बीमा...
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले लाभांश घोषणा गरेको छ । मर्चेन्टको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा...
४ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध, आज रोडको अवस्था कस्तो?
काठमाडौं । नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म ४ वटा राजमार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको छ। कोशी राजमार्ग, नेपाल र चीन नाका जोड्ने गोसाइकुण्डको पुल, पासाङ ल्हामु र अरनिको राजमार्गको विभिन्न ठाउँमा पूर्णरूपमा अवरोध रहेको...
समता घरेलु लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। अतः सो शेयर किन्न इच्छुक...




















