सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

काठमाडौं । सार्वजनिक मालवाहक ट्रकको रुट इजाजतसम्बन्धी व्यवस्था लागू गर्ने क्रममा संघीय सरकार र बागमती प्रदेश सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले ट्रक व्यवसायीको पक्षमा फैसला गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...


राताम्यमा समेत मंगलबार यी १० कम्पनीको शेयर सर्वाधिक बढ्यो

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६३ अकंले घटेर २६०८.३३ बिन्दुमा कायम भएको हो । आज ३६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख...


लगातार सातौ दिन राताम्य बजारः अर्थमन्त्रीको पटक-पटकको धोकाले त्रसित लगानीकर्ता, मौद्रिक नीतिको आश !

काठमाडौँ । सात कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेपाली शेयर बजार अहिले मनोवैज्ञानिक दबाब, नीतिगत अन्योल र नियामकीय कडाइको त्रिपक्षीय प्रभावमा परेको छ । नेप्से परिसूचक लगातार घटिरहँदा लगानीकर्ताको अर्बौं रुपैयाँ बराबरको सम्पत्ति कागजी रूपमा घटेको छ भने दैनिक...


आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८ को विन्दुमा कायम भएको छ। आज ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार...


नसिहत पाएका र कारवाहीमा परेका बैंकका सिईओ र सञ्चालकलाई पदमुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट नसियत पाएका र कारवाहीमा परेका बैंकका सिईओ र सञ्चालकलाई पदमुक्त गर्न सर्वाेच्चको आदेश दिएको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो...


जीवन बीमा कम्पनीद्वारा बीमालेख धितोमा साढे ९७ अर्ब कर्जा प्रवाह, कुन कम्पनीबाट कति?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई उपलब्ध गराएको बीमालेख कर्जा ९७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ नाघेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो लोन ९५ अर्ब २ करोड ५९ लाख...


जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड रुपैयाँ अनुदान

काठमाडौं । नेपालका हिमाली तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनबाट प्रभावित समुदायको खाद्य प्रणालीलाई थप उत्थानशील बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड रुपैयाँ) बराबरको अनुदान परियोजना स्वीकृत गरेको छ।...


नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छनोट...


वर्षौँदेखि उठ्न नसकेको साढे ४२ करोड भाडा दुई सातामै असुल, ४५ उद्योगको विद्युत् लाइन काटियो

काठमाडौं । वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै ४२ करोड ५४ लाख रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता असुली अभियानलाई तीव्र बनाएसँगै ठूलो रकम...


बीवाईडी प्रकरणपछि भन्सार विभागका महानिर्देशक श्याम भण्डारी अर्थ मन्त्रालय तानिए

काठमाडौं । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीलाई अर्थ मन्त्रालयमा तानिएको छ । बजेट वक्तव्यअघि विद्युतीय सवारीसाधन (ईभी) को भन्सार महसुल दर परिवर्तनसम्बन्धी सूचना चुहिएको भनिएको बीवाईडी प्रकरणपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयमार्फत भण्डारीलाई मन्त्रालय तानेका हुन्। बजेटमा करका...


रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु

काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु भएको छ। रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–टिमुरेमा रहेको उक्त आयोजनाले आवश्यक मर्मत तथा पुनःस्थापना कार्य सम्पन्न गरेपछि असार १५ गतेदेखि पुनः विद्युत उत्पादन थालेको हो। २०८२ असार २४...


मध्यपूर्व युद्धविरामको प्रभाव: विश्वभर इन्धन सस्तिँदै, नेपालमा भने अझै आनाकानी

काठमाडौं । मध्यपूर्वमा तनाव कम भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य ओरालो लाग्दासमेत नेपाल आयल निगमले भने उपभोक्तालाई राहत दिन अझै कुनै निर्णय...


सवारी बीमाले तान्यो निर्जीवन बीमा बजार: १५ लाख बढी मोटर बीमालेख बिक्री, अन्य कुन क्षेत्रको कति?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् ३०.२५ प्रतिशत हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग...


भक्तपुरमा उत्पादित रायो सागमा भेटियो विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं । विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले असार १६ गते मंगलबार गरेको विषादी अवशेष परीक्षणको क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी हालेको भेटिएको छ। एकाईले विभिन्न १२ थरीका तरकारीहरूमा विषादी अवेशष परीक्षण गरेकोमा भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा उत्पादित/प्रशोधित...


हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को व्यवसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको छ। यसले कम्पनीको व्यवसायिक वृद्धि, सुशासन, ग्राहक विश्वास तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाएको...


सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


आज सातै प्रदेशमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौमस पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा, कर्णाली प्रदेशको पहाडी र...


ढिलासुस्ती गर्ने १० निर्माण कम्पनीलाई सडक डिभिजनको अन्तिम अल्टिमेटम

काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने १० वटा निर्माण व्यवसायी तथा फर्मलाई ७ दिनभित्र काम सक्न अन्तिम चेतावनी दिएको छ। कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायी तथा फर्महरूलाई बाँकी निर्माण कार्य सम्पन्न...


एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्यारेन्स कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २८ हजार १०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर...


भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद

काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ...