हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, चाँदीको भने नयाँ रेकर्ड
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदीको...
शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार अग्रवाललाई धरौटी बुझाउने सर्तमा छाड्न आदेश दिएको हो। अदालतको आदेशअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनी रिहा हुनेछन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ १ कम्पनीले भोलि र ६ कम्पनीले पर्सि बुक क्लोज गर्दैछन्। भोलि सार्वजनिक बिदा भएकोले आजसम्म...
कालिञ्चोक दर्शनको लकइन अवधि माघमा सकिंदै
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको ४९ लाख ४१ हजार ६०० कित्ता शेयरको लकइन अवधि माघ १७ गते सकिंदैछ। कम्पनीको संस्थापकतर्फको ४८ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख २० हजार कित्ता र कम्पनीको कर्मचारीतर्फको २१ हजार ६०० कित्ता...
लाभांश पारित गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गते मंगलबार बत्तीसौं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे शुरू हुनेछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद...
तीन कम्पनीको साधारणसभा आज, लाभांश तथा हकप्रद प्रस्ताव पारित गरिंदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीहरूको वार्षिक साधारणसभा आज पुस १४ गते बस्दैछ। लाभांश तथा हकप्रद प्रस्ताव सहित छुट्टाछुट्टै कम्पनीहरूको साधारणसभा बस्न लागेको हो। घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत...
चार कम्पनीहरुको शेयरमूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेप्सेमा चार कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सिनर्जी पावर, सन नेपाल लाइफ, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको वोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम...
चाँदी आयातमा राष्ट्र बैंकको सहजता: उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाखसम्म डलर सटही सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर...
हिसान नवौँ महाधिवेशनबाट नयाँ कार्यसमिति, अध्यक्षमा युवराज शर्मा
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नयाँ कार्यसमितिको अध्यक्षमा युवराज शर्मा निर्वाचित भएका छन्। हिसानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा शर्माले १६० मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६...
पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त
काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...
आइक्यानद्वारा सिए अध्ययनका नयाँ विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह...
जलस्रोत तथा सिंचाई मन्त्रालयमा बेथीती बढ्दै, कमिसनखोरको जगजगी
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिंचाई हेर्ने सचिव सरीता दवाडीले आफ्नो गल्ती ढाकछेप गर्न फेरी अर्को प्रपञ्च गरेको देखिएको छ । जलस्रोत तथा अनुसन्धान केन्द्रमा कार्यकारी निर्देशक रहंदा सचीव सरिता दवाडीले कमिशनको लोभले करिव...
उपसभामुखको अनुभवले बिवाईडी गाडीको गुणस्तरमाथि गम्भीर प्रश्न, भनिन् ‘झन्डै म मरिनँ’
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रयोग गर्दै आएको सरकारी बिवाईडी गाडीको स्क्रिन स्पष्ट नदेखिने गम्भीर समस्या सार्वजनिक गरेपछि चीनियाँ विद्युतीय गाडी बिवाईडीको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । स्क्रिन नै स्पष्ट नहुँदा पटक–पटक दुर्घटनाको जोखिम मोल्नुपरेको र आफ्नो...
लघु जीवन बीमा कम्पनीको ब्यवसाय ४२ करोड, क्रेष्ट सबैभन्दा अगाडी
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२।०८३ को ५ महिनासम्ममा ४२ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल ३ वटा मात्रै लघु जीवन बीमा सञ्चालनमा रहेकोमा क्रेष्ट माइक्रो लाइफले सबैभन्दा बढी बीमा...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १७% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...
नविकरण बीमा शुल्क आर्जन १५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआईसी, ग्रोथमा को अगाडी ?
काठमाडौ । चालु आर्थिक वर्ष २०८२।०८३ को पाँच महिनको अवधिमा जीवन बीमा कम्पनीहरुले करिव ६० अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरमसान्तसम्मको अवधिमा ५९ अर्ब ९३...
जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन करिव ७७ अर्ब, नेपाल र नेशनलको सबैभन्दा बढी
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन...
बीमा प्राधिकरणद्वारा १९ बीमा कम्पनीको गत आर्थिक वर्षको विवरण स्वीकृत
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा...
आइतबार २३८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४७.५५ को अंकले बढेर २६३३.४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका २३८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
रवि र बालेनको सहमतिले शेयर बजारमा हरियालीः लगानीकर्तामा रौनक, के अब बुलको यात्रा तय गर्ला ?
काठमाडौँ । राजनीतिक अस्थिरतामा रहेको चेपुवामा परेको शेयर बजारमा आज भने हरियाली आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच ७ बुँदे समझदारी भएसँगै बजारमा उच्च सुधार देखिएको हो । पछिल्लो समयका...




















