भन्सार छली गरी ल्याइँदै गरेका २० लाख रुपैयाँ बराबरका ३५ थान आइफोन बरामद
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका ३५ थान आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ...
प्राइम कमर्शियल बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । प्राइम कमर्शियल बैंकले आजदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो। यो ऋणपत्र मध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट...
प्रथम जन्मोत्सवमा बुबाबाट सन्तानलाई ५० लाखको बीमा उपहार
काठमाडौँ । मेचीनगर–७ निवासी रिस्ता घिमिरे र रिदम घिमिरेको प्रथम जन्मोत्सवको अवसरमा बुबा अहेब विष्णु घिमिरेले आफ्ना सन्तानलाई ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उक्त अवसरमा रिस्ता मेडिकलकी सञ्चालिका पुनम घिमिरे, आईएमई लाइफका शाखा प्रबन्धक...
पासपोर्ट भ्रष्टाचार प्रकरण : ५ जनालाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले आरोपितहरूको संलग्नता, मुद्दाको प्रकृति र उपलब्ध प्रमाणको...
सेबोन अध्यक्ष भट्टको पहिलो निर्णय: पूँजी बजारमा सम्पत्ति शुद्धीकरण सचेतना अभियान
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गर्दै आफ्नो पहिलो निर्णयका रूपमा पूँजी बजारका सबै सरोकारवालालाई लक्षित गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गर्ने...
प्राइम बैंकले अरुण खोला–२ जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । प्राइम बैंकले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जी प्रवर्द्धक रहेको २ मेगावाट क्षमताको अरुण खोला–२ जलविद्युत आयोजनामा वित्तीय लगानी गर्ने भएको छ। यसका लागि बैंक र कम्पनीबीच सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर...
विष्णु पौडेललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ। सम्पत्ति शुद्धीकरणको कसूरको अनुसन्धानका लागि असार ८ गते सोमबार पक्राउ परेका पौडेललाई असार ९ गते विशेष अदालतले ७ दिन (आज सोमबारसम्म) हिरासतमा...
तुँदी पावरले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौँ । तुँदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड कित्ता साधारण शेयर श्रम स्विकृत प्राप्त गरि वैदेशिक रोजगारमा रहेको नेपाली नागरिक, आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाहरु, कर्मचारी, सामूहिक लगानी...
स्वतन्त्र चालक फाउन्डेसन र आइजीआई प्रुडेन्सियलबीच सहकार्य, दुर्घटना दाबी र उपचार सेवा अब थप सहज
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपाल बिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउनडेसन...
बोतलभित्र छेपारो भेटिएपछि ऋषि जल उत्पादकलाई २ लाख जरिबाना, सबै बोतल बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौं । सिरहाको लहानस्थित एक होटलमा बिक्री गरिएको प्रशोधित पिउने पानीको बोतलभित्र छिपकिली (छेपारो) भेटिएपछि सम्बन्धित उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिबाना गरिएको छ। ईलाका प्रशासन कार्यालय लाहानका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्री...
कर सुधारदेखि विद्युत् भ्याटसम्मका निर्णय दीर्घकालीन आर्थिक हितका लागि : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधान मुलुकको दीर्घकालीन आर्थिक हित, अर्थतन्त्रको औपचारिकीकरण तथा वित्तीय प्रणालीलाई थप सबल बनाउने उद्देश्यले ल्याइएको बताएका छन्। सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा...
मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
काठमाडौं । बझाङको छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका क्रममा २२ लाख रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिएको उक्त योजनामा वास्तविक...
सवारीका कालो सिसा हटाउने अभियान अघि बढ्दै, नाडा–ट्राफिकबीच विस्तृत छलफल
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ । सो छलफलको क्रममा काठमाण्डौं उपत्यका...
नेको इन्स्योरेन्स, एनएमबि बैंक र सुपर माई हाइड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज नेको इन्स्योरेन्स लिमिटेड, एनएमबि बैंक लिमिटेड र सुपर माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। नेको इन्स्योरेन्सको ३ प्रतिशत बोनस शेयर बापत ८ लाख ७ हजार ४६० कित्ता, एनएमबि...
कीर्तिपुर होल्डिङ सेन्टरका एक सुकुमबासी पक्राउ, बोलेकै आधारमा सरकारको दमन
काठमाडौँ । सुशासनको नारा दिँदै बनेको सरकारले सुकुमबासी व्यवस्थापनको स्पष्ट विकल्प नदिई दमनको बाटो रोजेको भन्दै आलोचना भइरहेका बेला कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ...
शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाईने
काठमाडौं । शेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको सेयर कारोबारमा थप एक प्रतिशत शुल्क लिने व्यवस्था हटाउने प्रक्रिया सुरु गरेको हो । छलफलका...
११ महिनामा बीमा पोलिसी सरेण्डर रकम साढे १२ अर्ब, नविकरण नगर्नेको संख्या १० लाख २७ हजार
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पोलिसी सरेण्डर रकम साढे १२ अर्ब नाघेको छ । बीमा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुबाट १२ अर्ब ५९ करोड २६ लाख...
चार कम्पनीको शेयरमा सर्किट, बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल!
काठमाडौं । आज शेयर बजारमा १६.५४ अंकको पहिरो गएको छ। जसकारण २४० कम्पनीको शेयरमूल्यमा गिरावट आउँदा २९ वटा कम्पनीको मात्रै शेयरमूूल्य वृद्धि भएको छ। आज टक्सार पिखुवा खोला, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...
अनुसन्धान र नीतिगत अन्योलले राताम्य शेयर बजार, मनोबल बढाउन सरकार असफल
काठमाडौँ । नेपालको पूँजी बजार पछिल्ला केही सातादेखि लगातार दबाबमा परेको छ। विशेषगरी ’शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने’ भन्ने हल्लाले बजारमा ठूलो मनोवैज्ञानिक प्रभाव पारेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ। सरकारले संसदमार्फत त्यस्तो कुनै नयाँ कर...
आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से १६ अंकले घट्दा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज ३५१ सूचीकृत कम्पनीहरूको ७६ लाख ९९ हजार २२७ कित्ता शेयर किनबेच भएको छ।...




















